काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय अधिकारीको शनिवार राती मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि शनिवार नै अस्पतालमा पत्रकार सम्मेलन गरेर अधिकारी जीवित रहेको तर बचाउन सकिने.....
चितवन। उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मरणोपरान्त अङ्ग दानको अभियानमा सहयोग पुर्याउन सबैलाई आह्वान गरेका छन्। नेपाल औषधि उत्पादक सङ्घले आज यहाँ आयोजना गरेको मरणोपरान्त अङ्ग दानको सामाजिक अभियानको शुभारम्भ गर्दै अङ्ग दान महादान रहेको उल्लेख गरे। अङ्ग दान सबैलाई गर्न.....
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘निवृत्तभरण कोष, विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने’ प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको उक्त, विधेयक प्रस्तुत गरेका थिए। छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले किसान र मजदूरलाई.....
भक्तपुर । गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताए। आज चौथो नेपाल लायन्स महोत्सव (फेस्टिबल) भक्तपुरको उद्घाटन गर्दै उनले राजनीतिक परिवर्तनपछि समृद्धि र विकासका लागि सामाजिक जागरण आवश्यक रहेको बताए। लायन्स क्लबले सामाजिक कार्यमार्फत.....
काठमाडौं । वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको प्रमुख श्रम गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौता र समझदारीलाई प्राथमिकता दिएको छ । श्रममन्त्रीका रुपमा गोकर्ण विष्टले मन्त्रालय सम्हाल्लेलगत्तै प्रमुख श्रम गन्तव्य मुलुकसँग नेपाली श्रमिकको.....
बाँके । विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ। विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो। उपमहानगरमा आएको स्वीजरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि.....
काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन्। डिल्लीबजार कन्याबहुमुखी क्याम्पसको ‘३९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह’मा उनले युग अनुसारको शिक्षाको विकासको लागि राजनीतिक नेतृत्वले विद्धानसँग छलफल गरेर सुधारका कार्य.....
काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था झनै बिग्रिएको छ । लामो समयदेखि अस्वस्थ अधिकारीको काठमाडौंको धुम्बराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बिहानदेखि अधिकारी अचेत भएपछि उनलाई भेन्टिलेटरमा राखिएको बताइएको छ । अधिकारीको श्वासप्रश्वासलगायत.....
काठमाडौं, फागुन १७ ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा बिहिबार राति साढे १ बजे सातै जनाको शव परीक्षणको काम सकिएको पछि.....
काठमाडौं । कर्मचारी समायोजन विधेयकको विरोध गर्दै सरकारी डाक्टरहरुले विरोधस्वरुप सरकारी अस्पतालका सेवा ठप्प पारेका छन् । डाक्टरहरुले आजबाट आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गरेका छन् । काठमाडौंका वीर, टिचिङ, कान्ति, ट्रमा सेन्टर, टेकुलगायतका अस्पतालहरुले ओपीडीको टिकट काटेका छैनन् । त्यसैगरी उपत्यकाबाहिरका.....