राजनीति


उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्रीबीच भेटवार्ता

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्रीबीच भेटवार्ता

१३ फाल्गुन २०७५, सोमबार १२:४३

काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले आज शिष्टाचार भेट गरी नेपालको विकास र समृद्धिका लागि सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गरेका छन् । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको.....

शोभराजको कैद छुटबारे परमादेश

शोभराजको कैद छुटबारे परमादेश

१३ फाल्गुन २०७५, सोमबार ०८:००

काठमाडौँ । सर्वोच्च अदालतले चाल्र्स गुरुमुख शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले आज गरेको फैसलामा तीन महीनाभित्र छुट दिने वा नदिनेबारे आवश्यक निर्णय लिन सरकारका नाममा परमादेश.....

भ्रष्टाचारमा मुछिएका सांसद रौनियारका बाबुछोरा धरौटीमा रिहा

भ्रष्टाचारमा मुछिएका सांसद रौनियारका बाबुछोरा धरौटीमा रिहा

१२ फाल्गुन २०७५, आईतवार २०:१९

संघीय समाजवादी फोरम नेपालका (निलम्बीत) सांसद हरिनारायण प्रसाद साह रौनियार र उनका छोरा सुमित रौनियार १ करोड ७५ लाख धरौटी बुझाएर रिहा भएका छन्। विशेष अदालतमा दर्ता भएको भ्रष्टाचार मुद्दामा आइतबार हाजिर भएका रौनियार बाबुछोरा प्राइम बैंक धरौटी बराबर ग्यारेन्टी बसेपछि रिहा भएका हुन्। दुबैले आईतबार विशेषमा.....

ट्रम्पको चिनियाँ अप्रोचमा फाइभ–जी र हुवावेको युद्ध अहिलेसम्मकै ठूलो परीक्षा

ट्रम्पको चिनियाँ अप्रोचमा फाइभ–जी र हुवावेको युद्ध अहिलेसम्मकै ठूलो परीक्षा

१२ फाल्गुन २०७५, आईतवार १९:२७

एजेन्सी । विश्वकै ठूलो टेलिकम उपकरण तथा दोस्रो ठूलो मोबाइल फोन निर्माणकर्ता चिनियाँ कम्पनी हुवावेमाथि अमेरिकी खुला आक्रमणले दुई मुलुकबीच शक्ति प्रतिस्पर्धाले अर्बौं डलरको व्यापार भविष्य अस्तव्यस्त देखिन्छ । यसले रणनीतिक संलग्नताबाट प्रतिस्पर्धातर्फ गैरहेको ट्रम्पको चिनियाँ नीतिको पनि महत्त्वपूर्ण.....

विप्लवको पार्टीले नै बम विस्फोट गराएको हो : गृहमन्त्री थापा

विप्लवको पार्टीले नै बम विस्फोट गराएको हो : गृहमन्त्री थापा

१२ फाल्गुन २०७५, आईतवार १६:५५

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले गएको शुक्रबार एनसेल मुख्यालयलगायत देशभरका एनसेल टावरमा बम विस्फोट गराउने विप्लव माओवादी नै भएकोे दाबी गरेका छन् । आइतबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री थापाले बम विस्फोट विप्लव नेतृत्वकै पार्टीले गराएको दाबी गरे । बैठकमा बोल्दै मन्त्री.....

जनताको सहानुभूति बटुल्ने तथा चन्दा उठाउने ध्येय

जनताको सहानुभूति बटुल्ने तथा चन्दा उठाउने ध्येय

१२ फाल्गुन २०७५, आईतवार १३:०४

विप्लव माओवादी गत साता बहुराष्ट्रिय कम्पनी एनसेलमाथि बम पड्काएर जनसाधारणको सहानुभूति बटुल्न तथा त्यसलाई देखाएर चन्दा उठाउने रणनीतिमा जुटेको छ । विगत १ वर्षदेखि प्रायः सुस्त देखिएको विप्लव समूह एकाएक चर्चामा आएको छ । यद्यपि विप्लव समूह एनसेलमाथिको आक्रमणमा मौन छ । अर्बौं रुपैयाँ पुँजीगत लाभकर छलेको.....

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

१० फाल्गुन २०७५, शुक्रबार १४:४७

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन् । नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपतिबाट आज राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,.....

प्रदेश सांसद उत्तर कुमार वलीको निधन

प्रदेश सांसद उत्तर कुमार वलीको निधन

१० फाल्गुन २०७५, शुक्रबार ०७:३३

प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य उत्तर कुमार वलीको निधन भएको छ। गत माघ २४ गते घोराही लमही सडकखण्डमा सवारी दुर्घटनामा परेका सांसद ओलीको शुक्रबार बिहान काठमाडौंको मेडसिटी अस्पतालमा निधन भएको हो। दाङ क्षेत्र नं. ३ को ख बाट नेकपाको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित ओली सवारी दुर्घटनामा परी गम्भीर घाईते.....

‘ऊर्जा र पर्यटन नेपालको विकासका बाहक’

‘ऊर्जा र पर्यटन नेपालको विकासका बाहक’

१० फाल्गुन २०७५, शुक्रबार ०५:००

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेकी अष्ट्रियाकी विदेशमन्त्री करिन कनिसलले नेपालको आर्थिक उन्नयनका निम्ति जलविद्युत् उत्पादन नै प्रमुख माध्यम बन्नसक्ने बताएकी छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज साँझ यहाँ आयोजना गरेको ‘नेपाल–अष्ट्रिया साझेदारीका छ दशकः ऊर्जा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय.....

पत्रकार समाज रुपान्तरणको उत्प्रेरक बन्नुपर्छ : सभामुख महरा

पत्रकार समाज रुपान्तरणको उत्प्रेरक बन्नुपर्छ : सभामुख महरा

९ फाल्गुन २०७५, बिहीबार २३:००

पोखरा । सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि उत्प्रेरक (क्याटलिष्ट)को भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले समाज परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका हुने बताए। समाज बदलिँदा.....