राजनीति


कांग्रेस भित्र विवाद बढ्यो, नेताहरुबीच कुरा नमिलेपछि बैठक स्थगित

कांग्रेस भित्र विवाद बढ्यो, नेताहरुबीच कुरा नमिलेपछि बैठक स्थगित

९ फाल्गुन २०७५, बिहीबार २२:३९

नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद चर्कदै गएपछि बिहिबार बोलाइएको केन्द्रिय समितिको बैठक बस्न सकेन। केन्द्रीय समितिको बैठक बिहान ११ बजे बोलाइएको भए पनि अपरान्ह ५ बजेसम्म विवाद मिल्न नसकेपछि बैठक स्थगीत गरिएको छ। बैठक बस्न नसके पछि प्रवक्ता विश्व प्रकाश शर्माले महासमितिबाट केन्द्रीय कार्यसमितिले.....

२६ जना एसपीको पदस्थापना, को कहाँ पुगे ?

२६ जना एसपीको पदस्थापना, को कहाँ पुगे ?

९ फाल्गुन २०७५, बिहीबार २२:३२

काठमाडौं । नेपाल प्रहरीले २६ जना प्रहरी उपरीक्षक (एसपी) हरूको  पदस्थापना गरेको छ। प्रहरी प्रधान कार्यलयले केही समय अगाडि बढुवा भएका एसपीहरुको पदस्थापन गरेको हो। एसपी कृष्ण प्रसाईलाई लागूऔषध नियन्त्रण व्यूरो, एसपी रमेश थापालाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखा, एसपी अजय केसीलाई प्रहरी प्रधान कार्यालयको.....

no-image

समाज कल्याण परिषदका पदाधिकारी बर्खास्त

९ फाल्गुन २०७५, बिहीबार १४:१५

काठमाडौ । समाज कल्याण परिषदका पदाधिकारीहरु बर्खास्तमा परेका छन् । मन्त्री परिषदको बैंठकले उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार.....

फागुन १ मा रोजगार दिवस

फागुन १ मा रोजगार दिवस

९ फाल्गुन २०७५, बिहीबार १४:०४

काठमाडौ । सरकारले फागुन १ गतेलाई रोजगार दिवसको रुपमा मनाउने भएको छ । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम ’ सार्वजनिक गरेको दिनलाई उत्सवको रुपमा मनाउन प्रत्येक बर्ष रोजगार दिवसको रुपमा मनाउने मन्त्री परिषदको बैठकले निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री एवंम प्रक्ता गोकुल बास्कोटाले जानकारी दिए । प्रधानमन्त्री.....

समितिले गरेका निर्णय र निर्देशनको कार्यान्वयनमा संवेदनशील बन्नुपर्ने सांसदको जोड

समितिले गरेका निर्णय र निर्देशनको कार्यान्वयनमा संवेदनशील बन्नुपर्ने सांसदको जोड

९ फाल्गुन २०७५, बिहीबार १३:४१

काठमाडौ । समितिले विगतमा गरेका निर्णय र निर्देशनको कार्यान्वयनमा संवेदनशील बन्नुपर्ने सांसदहरूले जोड दिएका छन् । बिहीवार सार्वजनिक लेखा समितिकाे बैठकमा बोल्ने समिति सदस्यले वाइडबडी खरिद प्रक्रिया सेलाउँदै गएको, नेपाल वायु सेवा निगम र पर्यटन मन्त्रालयले झुटा विवरण पेस गरेको, बैठकका एजेन्डाबारे सदस्यलाई.....

जीवनमा पहिलोपटक दौरा–सुरुवाल लगाउँदै बाबुरामले भने, ‘देश अनुसारको भेष’

जीवनमा पहिलोपटक दौरा–सुरुवाल लगाउँदै बाबुरामले भने, ‘देश अनुसारको भेष’

९ फाल्गुन २०७५, बिहीबार ०८:२०

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई पहिलो पटक दौरा सुरूवालमा देखिएका छन्। पार्टीको ‘जनसंवाद यात्रा’का क्रममा देश दौडाहामा रहेका भट्टराईले दौरा सुरूवाल लगिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्। बुधबार पश्चिम रूकुमका विभिन्न ठाउँहरु घुमेर बिहीबार जाजरकोट जाने.....

हामीले देखाइदियौं एउटै जंगलमा दुइटा शेर पनि मिलेर बस्न सक्छन्- प्रधानमन्त्री

हामीले देखाइदियौं एउटै जंगलमा दुइटा शेर पनि मिलेर बस्न सक्छन्- प्रधानमन्त्री

८ फाल्गुन २०७५, बुधबार २३:४१

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा एकताबद्ध रुपमा अघि बढेको बताएका छन्। सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ताको विशेष भेलालाई बुधबार धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले स्थानीय स्तरका कमिटी  र जनवर्गीय संगठनको.....

पार्टी कसैको बपौति होइन- सभापति देउवा

पार्टी कसैको बपौति होइन- सभापति देउवा

८ फाल्गुन २०७५, बुधबार २२:५९

वीरगन्ज । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको कारवाही हुने बताएका छन्। नेपाली काङ्ग्रेस पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्र अनुशासन नभए पार्टी.....

मेलम्चीको विवादमा तानिएका खानेपानी सचिव ठाकुरको सरुवा

मेलम्चीको विवादमा तानिएका खानेपानी सचिव ठाकुरको सरुवा

७ फाल्गुन २०७५, मंगलवार १३:४४

काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा इटालियन ठेकदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी)ले आयोजना छाडेपछि विवादमा तानिएका खानेपानी सचिव गजेन्द्र ठाकुरको सरुवा गरिएको छ । मेलम्चीको सुरूङ खन्न ठेक्का पाएको इटालियन कम्पनी सीएमसीले एकपक्षीय ठेक्का तोडेपछि सचिव ठाकुर विवादमा परेका थिए ।.....