राजनीति


राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै, बिप्लव र मधेशको सवालमा छलफल हुने

राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै, बिप्लव र मधेशको सवालमा छलफल हुने

२७ फाल्गुन २०७५, सोमबार १०:३०

काठमाडौं । बिप्लव समूहको गतिविधि र मुलुकको शान्ति सुरक्षाका बारेमा समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दैछ । सुरक्षा संयन्त्रलाई चुनौती दिँदै बिप्लव समूहले आपराधिक गतिविधि बढाएको र सरकारबाट बाहिरिएको राजपाले तराईमा गर्न सक्ने आन्दोलनका बारेमा छलफल हुने स्रोतले जानकारी दियो । त्यसैगरी.....

पाँच दिने भ्रमणका लागि राष्ट्रपति विद्यादेवि भण्डारी न्यूयोर्क प्रस्थान

पाँच दिने भ्रमणका लागि राष्ट्रपति विद्यादेवि भण्डारी न्यूयोर्क प्रस्थान

२६ फाल्गुन २०७५, आईतवार २३:२४

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकी छन्। राष्ट्र सङ्घको प्रधान कार्यालयमा यही फागुन २७ देखि आगामी चैत ८ गतेसम्म.....

वैरो संघका अध्यक्ष गुरुङको घरमा भएको बम विस्फोटनको जिम्मेवारी युवा संगठनले लियो

वैरो संघका अध्यक्ष गुरुङको घरमा भएको बम विस्फोटनको जिम्मेवारी युवा संगठनले लियो

२५ फाल्गुन २०७५, शनिबार २०:११

काठमाडौ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम विस्फोटनको जिम्मेवारी विप्लप निकट युवाँ सगंठनले लिएको छ । युवाँ संगठनले शुक्रबार साझ गुरुङको घरमा बम विस्फोटन गराएको थियो । शनिबार युवाँ संगठनले विज्ञप्ती जारी गरी पटक पटक चेतावनी दिदा पनि अध्यक्ष गुरुङले आफुहरुको कुरा नमानेको.....

राष्ट्रपति भण्डारी आइतबार न्यूयोर्क प्रस्थान गर्दै

राष्ट्रपति भण्डारी आइतबार न्यूयोर्क प्रस्थान गर्दै

२५ फाल्गुन २०७५, शनिबार १९:४८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्ने भएकी छन्। राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले.....

एक वर्षमा सरकारका कुन मन्त्री कहाँ गए ?

एक वर्षमा सरकारका कुन मन्त्री कहाँ गए ?

२५ फाल्गुन २०७५, शनिबार ०८:००

काठमाडौँ । एक वर्षमा औपचारिक रुपमा मन्त्रिपरिषद्का दुई सदस्य र एक पूर्वसदस्यले विदेश भ्रमण गरेको देखिँदैन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आफ्नै नेतृत्वमा विदेश भ्रमणमा गएका छैनन् । तर उनीहरु प्रधानमन्त्री केपी ओलीसँग भने पटकपटक बाहिर गएका छन् । सहरी विकासमन्त्री.....

विप्लव समूहले नेकपा बझाङकी सांसद अपहरण गर्यो

विप्लव समूहले नेकपा बझाङकी सांसद अपहरण गर्यो

२४ फाल्गुन २०७५, शुक्रबार १५:५२

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले नेकपा बझाङकी प्रदेशसभा सांसद देवकी मल्ललाई अपहरण गरेको छ । प्रदेशसभा निर्वाचनमा बझाङ ‘ख’बाट निर्वाचित मल्ललाई विप्लव समूहले अपरहण गरेको जिल्ला प्रशासन कार्यालय बझाङले पुष्टि गरेको छ । ‘सांसद मल्ल सम्पर्कविहीन छन्, अपहरणमा परेको खबर छ, अनुसन्धान हुँदै छ’.....

सरकारले गर्यो सीके राउतसँग सम्झौता

सरकारले गर्यो सीके राउतसँग सम्झौता

२४ फाल्गुन २०७५, शुक्रबार १५:३५

काठमाडौं : छुटै मधेस हुनुपर्ने भन्दै पृथक्तावादी गतिविधि गरिरहेका डा. सिके राउतसँग सरकारले ११ बुँदे राजनीतिक सहमति गरेको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले हस्ताक्षर गरेका हुन् । यस्ता छन् सहमति मुलुकको स्वाधीनतालाई.....

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

२४ फाल्गुन २०७५, शुक्रबार १२:५३

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पाटी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको । बैठकमा प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेललगायतको.....

संविधानले अनुमति नदिने काम हुन दिन्नौं : रक्षामन्त्री पोखरेल

संविधानले अनुमति नदिने काम हुन दिन्नौं : रक्षामन्त्री पोखरेल

२४ फाल्गुन २०७५, शुक्रबार १२:१६

विराटनगर : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उनले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिए । उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन.....

सङ्घीय संरचनाअनुसार नेपालको प्रशासनिक नक्सा सार्वजनिक

सङ्घीय संरचनाअनुसार नेपालको प्रशासनिक नक्सा सार्वजनिक

२३ फाल्गुन २०७५, बिहीबार १८:००

काठमाडौं । नेपालको सङ्घीय संरचनाबमोजिम आधिकारिक प्रशासनिक नक्सा सार्वजनिक गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभागले तयार पारेको नेपालको नक्सा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको हो । भूमिमन्त्री पद्माकुमारी अर्यालले सङ्घीय संरचनाअनुसारको नक्सा प्रकाशन गर्ने तयारी.....