काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिका नाममा विप्लव समूहले उद्यमीलाई मार्न खोज्ने, उनीहरुको उद्योगमा बम पड्काउने र चन्दा माग्ने गैरकानुनी काम गरेकै कारण त्यसलाई प्रतिबन्ध लगाएको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार बिहान पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले राजनीतिका नाममा.....
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सबै खाले विमतिको समाधान राजनैतिक संवादको माध्यमबाट खोज्न सकिने र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने पार्टीको धारणा सार्वजनिक गरेको छ । काङ्ग्रेसले शनिबार एक विज्ञप्तिमार्फत केही समययता देशका विभिन्न स्थानमा भइरहेका.....
सरकारले आफ्नो १ वर्षे कार्यकालको अन्त्यतिर अर्थात् फागुन १ गते वर्षमा कम्तीमा एक सय दिन काम दिन नसके बेरोजगार भत्ता दिने कार्यक्रम घोषणा ग¥यो । रोजागारीको हकसम्बन्धी ऐन २०७५ र त्यससम्बन्धी नियमावली पारित गरेको सरकारले सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरि तथ्याङ्क संकलन गरिरहेको.....
काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले भारतीय लगानीका उद्योगमाथि आक्रमण थाल्ने निणर्य गएको असारमै गरेको र सोहीअनुसार चरणबद्धरुपमा बम विस्टफाेट गराएको अनुसन्धानबाट खुलेको छ । गएको असारमा विप्लव समूहको माओवादी पार्टीको केन्द्रीय समितिको बैठकमा नै यस्तो निणर्य भएको पक्राउ परेका.....
काठमाडौं । विप्लव समूहका ओखलढुङ्गाका नेता बोझबहादुर खत्रीले पार्टीको गतिविधिमा असुन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन् । खत्रीले बिहीबार सदरमुकाममा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टीको पछिल्लो गतिविधि ठिक नभएको भन्दै पार्टीमा नरहने निर्णय गरेको पत्रकार सम्मेलनमा.....
काठमाडौ । सरकारले अमेरिका र भारतका लागि नेपाली राजदुतलाई मन्त्री सरहको सेवा सुविधा दिएको छ । मन्त्रिपरिषदको बैंठकले अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुनकुमार कार्की र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई मन्त्री सरहको सेवा सुविधा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद.....
काठमाडौं । नेत्रविक्रम चन्द विप्लवले पक्राउ परेको अवस्थामा आफ्नो समूहका नेता–कार्यकर्तालाई प्रहरीसँग के भन्ने र कस्तो व्यवहार देखाउने भन्नेबारे तालिम दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ललितपुरको नख्खुस्थित एनसेल मुल्यालय, वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोटलगायत.....
काठमाडौं : राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद भैरवचरणसुन्दर श्रेष्ठले सरकार र सिके राउतका बीच भएको ११ बूँदे सहमतिको स्वागत गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन सबैमा आग्रह गरे । उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफ्ना गतिविधि सच्याउन पनि आग्रह गरे । सांसद रामनारायण बिंडारीले उत्कृष्ट.....
पोखरा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले पोखराका दुई ठाउँमा बम राखेको फेला परेको छ। पोखराको सभागृह चोक र पोखराको भण्डारढीकमा बम फेला परेको हो। पोखराको सभागृह चोकको ट्राफिक बिटमा र भण्डारढीकाको रंगशाला नजिकै सकेट बम फेला परेको प्रहरीले जनाएको छ। दुबै तर्फको सकेट.....