काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली परिवारसहित कमलपोखरीस्थित सिटी सेन्टरमा गएर नेपाली चलचित्र ‘क्याप्टेन’ हेरेका छन्। फागु पूर्णिमाको सन्दर्भ पारेर आफ्ना पिता र पत्नीसाथ प्रधानमन्त्री ओली आज साँझ उक्त चलचित्र हेर्न गएका हुन्। नेपाली चलचित्रका स्थापित नायक भुवन केसीद्वारा निर्माण गरिएको उक्त.....
परासी- पश्चिम नवलपरासीका विभिन्न खोलामा स्थानीय तहले लगाएका नदीजन्य पदार्थको ठेक्का मापदण्डविपरीत भएको पाइएको छ । खोलामा नदीजन्य पदार्थको दोहनसमेत अत्यधिक रहेको प्रदेश नं ५ प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले ठहर गरेको हो । जिल्लामा हाल रामग्राम नगरपालिकाका दुई र सुनवलका सात खोलामा ठेक्का.....
काठमाडौं । मेनपावर व्यावसायी रोहन गुरूङ र नख्खुस्थित एनसेल मुख्यालय अगाडि बम बिस्फोट गराउने थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार राति उनीहरूलाई पक्राउ गरेको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए। पक्राउ पर्नेहरुमा बिशाल तामाङ, शिव धिमाल, देकेन्द्र राई.....
काठमाडौं । पत्नी सीता दाहालको उपचारमा अमेरिका गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई पक्राउ गर्न भन्दै अमेरिकामा उजुरी परेको छ । अमेरिकी विश्वविद्यालयमा अध्ययनरत नेपाली तिलकबहादुर श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबीआईमा उजुरी गरेका हुन् । उनैले नेतृत्व गरेको १० वर्षे जनयुद्धमा १७ हजार नेपालीको.....
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबीको अन्त्य गर्न गरिबी निवारण सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू एकीकृत रूपमा सञ्चालन गर्नुपर्ने बताएकी छिन् । अमेरिका अध्ययन भ्रमणबाट फर्किएका नेपालीहरूले स्थापना गरेको नेपाल युएस अलम्नाई नेटवर्क (नुसाल)ले मंगलबार आयोजना.....
वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताएका छन् । उनले एक अमेरिकी रेडियोलाई दिएको अन्तर्वार्तामा अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः वार्ता गर्नसक्ने बताएको जनाइएको छ । उत्तर कोरियाको निशस्त्रीकरणको विषय अमेरिका र उत्तर कोरियाबीचको.....
लहान। सरकारसँग भएको ११ बुँदे सहमतिपछि पहिलो पटक बसेको सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको बैठकले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ । सिरहाको लहानमा दुई दिनसम्म चलेको पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो । यसअघि राउत समूह ‘स्वतन्त्र.....
काठमाडौं : राजपाका सांसदले तराई– मधेसमा भएको आन्दोलनको छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलालको अध्यक्षतामा गठित छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आजको बैठक पनि अवरोध गरेको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका.....
काठमाडौं । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले सरकाले विनातयारी लगानी सम्मेलन गर्न लागेको बताएका छन् । राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले सरकारले चैत १४ र १५ गते गर्न लागेको लगानी सम्मेलन सम्बन्धी ऐन हतारहतारमा ल्याएको टिप्पणी गरे l उनले भने, ‘हतारहतारमा,.....
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का केही बुँदामा ध्यानाकर्षण भएको जनाएको छ। काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषद्लाई संविधानले प्रत्याभूत गरेका अधिकार हनन् गरी परिषद्लाई प्रधानमन्त्रीको.....