काठमाडौं । संघीय संसदको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने सन्र्दभमा सरकारलाई निर्देशन दिन सातै प्रदेसमा पुगेर राय संकलन गर्ने भएको छ । समितिको सोमबार बसेको बैठकमा, सांसदहरुको २ ओटा समूह बनाएर आगामी बैशाखको ५ गतेदेखि प्रदेश स्तरमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेर नयां बजेटबारेमा.....
कतार (दोहा) । सभामुख कृष्णबहादुर महराले नेपालको कृषि, पर्यटन, ऊर्जा र भौतिक संरचना निर्माणमा लगानी गर्न कतारलाई आग्रह गरेका छन् । अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन–आइपियू)को १४० औं सभामा सहभागी हुन कतार पुगेका सभामुख महराले कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान.....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थीक वर्षको नीति तथा कार्यक्र र बजेटमा स्थानीय, प्रदेश र केन्द्रका कार्यक्रम नदोहोरियोस् भन्नेतर्फ ध्यान दिन सात ओटै प्रदेशका प्रदेश प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको सात ओटै प्रदेश प्रमुखसँगको छलफलका.....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका प्रमुखहरुबीच बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा हालै बारा र पर्सामा हावाहुरीका कारण जनधनको क्षति भएपछि राहत तथा विस्थापितहरुको पुनस्थापना साथै अन्य प्रदेशहरुमा आइपर्न सक्ने विपद र सावधानीका विषयमा विशेष छलफल हुने बुझिएको.....
दाङ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न लगानी सम्मेलनले दाताहरुलाई आकार्षण गर्न नसकेको बताएका छन् ।नेपाल प्रेस युनियन दाङले बुधबार लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले वर्तमान सरकारले दाताहरुलाई ढुक्क भएर लगानी गर्ने लगानीको वातावरण बनाउन नसकेको बताए । पूर्व.....
काठमाडौं । सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय गरेको.....
बारा र पर्सामा वर्षासँगै आएको हावाहुरीले ज्यान गुमाएका परिवारप्रती गहिराे सम्बेदना व्यक्त गर्दै घरवारविहीन भएकालाई सहयाेग गर्न नेपाल उद्योग वाणिज्य महासङ्घमा अापत्तकालिन बैठक बस्दै छ । पीडित बनेका परिवार र मृतकका अाफन्तलाई सहयाेग गर्ने उदेश्य अापत्तकालिन बैठक डाकिएकाे अध्यक्ष भवानी राणाले बताईन.....
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एसियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा आफूहरुलाई गौरवबोध भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री.....
लण्डन । बेलायतकी प्रधानमन्त्री टरिजा मेले ब्रेक्जिटबारे भएको सम्झौतालाई संसदबाट अनुमोदनका लागि चौथो प्रयासबारे नसोचेको बताएकी छन् । युरोपेली संघ (ईयू)बाट हुने बेलायतको बहिर्गमन (ब्रेक्जिट) का लागि ईयू नेतासँग भएको सहमतिलाई संसदबाट अनुमोदन गराउन गरेको तेस्रो प्रयास पनि विफल भएपछि प्रधानमन्त्रीको.....
काठमाडौं । सर्वोेच्च अदालतले गत साता प्रहरीले काभ्रेबाट पक्राउ गरेका विप्लव समूहका मध्यब्युरो कमाण्डर हेमन्तप्रकाश ओलीलाइ तीन दिनभित्र सर्वोेच्चमा उपस्थित गराउन सरकारलाई आदेश गरेको छ । ब्युरो कमाण्डर ओलीकी छोरी विपना ओलीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र.....