काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीलाई लगाएको प्रतिबन्ध हटाएर गिरफ्तारी नरोके आफूहरु प्रतिरोध गर्न बाध्य हुने चेतावनी दिएको छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै विप्लवले यहि वैशाख ६ गते गिरफ्ता गरिएका आफ्ना नेता तथा कार्यकर्तालाई रिहाईको माग.....
लहान । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताएका छन् । सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्रे योजना र बन्दिपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्रे सडक योजनाको शनिबार.....
नवलपरासी । प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुरको सिजी इन्डस्ट्रियल पार्कस्थित शास्वतधाममा रहेको एकाम्बरेश्वर शिव मन्दिरमा बिषेश पुजा, अर्चना गरेका छन् । उक्त अवसरमा प्रधानमन्त्री ओलीले चौधरी फाउण्डेसनद्वारा स्थापित कृतिम हातखुट्टा जडान केन्द्रको शुभारम्म पनि गरे । शनिवार दिउसो हेलिकप्टरवाट.....
काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभिन्न देशका मन्त्रीहरुसँग नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री यादवले बहराइनका उद्योग तथा पर्यटनमन्त्री जायद आर अलजायनी, मौरिससका व्यापार, उद्यम तथा सहयोगमन्त्री सोमिलदूथ भोलाह र श्रीलङ्काका विकास योजना तथा अन्तर्राष्ट्रिय.....
काठमाडौं । भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार जनताको जीवनमा परिवर्तन ल्याउने अभियानमा रहेको बताएकी छन् । सरकार जनताको जीवनमा परिवर्तन ल्याउने कार्यमा योजनाबद्ध ढगंले लागेको भन्दै उनले सरकारका कामले पूर्णता पाउन समय लागे पनि जनताले अनुभुत गर्ने गरी सरकारले जनताको.....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको चाहना शान्ति, एकता र विकास भएको बताउँदै आफू त्यसनिम्ति प्रतिबद्ध रहेको बताएका छन् । नव वर्ष २०७६ का अवसरमा आइतबार बिहान प्रधानमन्त्री निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन र समृद्धिको बाधक भ्रष्टाचार र बेथितिविरुद्ध.....
भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालय मातहतका कार्यालयलाई डिजिटल बनाएर सुशासन कायम गरिने बताएकी छिन् । नापी कार्यालय भक्तपुरमा जेष्ठ नागरिक एवम् शारीरिक रुपले अशक्त सेवाग्राहीका लागि निर्मित विश्राम कक्ष तथा महिलाहरुका लागि स्तनपान कक्षको शुभारम्भ.....
जनकपुरधाम । सञ्चार एवं सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकममा नयाँ युगको शुरूआत गर्न आग्रह गरेका छन् । टेलिकमको एफटीटीएच (फाइबर टु द होम) सेवाको शुक्रबार जकपुरमा शुभारम्भ गर्दै सञ्चारमन्त्री बाँस्कोटाले चार हजार १०० कर्मचारी भएको संस्था उत्पादनका हिसाबले दोस्रो हुन पुग्नु दुःखद.....
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो अस्थिरतापछि देश अहिले स्थायीत्वको जगमा सुदृढ सुव्यवस्था र तीव्र विकासको बाटोबाट अघि बढेको बताएका छन् । सैनिक अधिकृतहरुको दिक्षान्त समारोहलाई बिहीबार भक्तपुरको खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई.....
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक एक प्रतिशतले गरीबी घटाइने बताए छन् । आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव–२०७६ को बुधबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘हामी वार्षिक एक प्रतिशतका दरले गरीबी.....