राजनीति


विकास तथा प्रविधि समितिअन्तर्गत गठित उपसमितिको म्याद १ महिना थप

विकास तथा प्रविधि समितिअन्तर्गत गठित उपसमितिको म्याद १ महिना थप

१९ बैशाख २०७६, बिहीबार १४:००

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकमाथि दफाबार छलफलका लागि गठित उपसमितिको म्याद १ महिना थप गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले उपसमितिको म्याद थपसँगै उपसमितिमा प्रभु साह र मिनाक्षी झालाई सदस्यका रुपमा थप गरी ९ सदस्यीय.....

चीनसँगको ‘बीआरआई’ अगाडि बढाउन तिब्बतको भूमिका महत्वपूर्ण छः परराष्ट्रमन्त्री ज्ञवाली

चीनसँगको ‘बीआरआई’ अगाडि बढाउन तिब्बतको भूमिका महत्वपूर्ण छः परराष्ट्रमन्त्री ज्ञवाली

१९ बैशाख २०७६, बिहीबार ०८:४५

ल्हासा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले चीनसँग ‘बीआरआई’, पारवहन तथा यातायातका सहमति वा नयाँ नाकाका कुनै पनि विषयमा परियोजना अगाडि बढाउन तिब्बत स्वायत्त क्षेत्र भएरै काम गर्नुपर्ने भएकाले यस क्षेत्रको भूमिका निकै महत्वपूर्ण भएको बताएका छन् । ल्हासाको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री.....

मजदुरहरु एकजुट भएर उत्सव मनाइरहेका छन्– प्रधानमन्त्री

मजदुरहरु एकजुट भएर उत्सव मनाइरहेका छन्– प्रधानमन्त्री

१८ बैशाख २०७६, बुधबार १४:४९

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलीले मजदुरबाट एकताको आधार खोज्नुपर्ने बताएका छन् । मजदुरहरु एकजुट भएर उत्सव मनाइरहेको भन्दै उनले सबै दल र पक्ष एकजुट भएर सरकारलाई सहयोग गर्नुपर्ने बताए । १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा उनले यस्तो बताएका हुन् । आजको मजदुर आन्दोलन सफल हुँदै गइरहेको भन्दै.....

श्रमिकका मौलिक हक कार्यान्वयन गर्न कानुनी सुधारको थालनी भएको छः मन्त्री विष्ट

श्रमिकका मौलिक हक कार्यान्वयन गर्न कानुनी सुधारको थालनी भएको छः मन्त्री विष्ट

१८ बैशाख २०७६, बुधबार ०९:२०

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संविधानमा उल्लिखित श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारले विभिन्न कानूनी, नीतिगत एवं प्रक्रियागत सुधारको थालनी गरेको बताएका छन् । १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार देश विदेशमा रहेका श्रमिकलाई शुभकामना.....

काँग्रेसबाट निर्वाचित मेयर नेकपामा प्रवेश

काँग्रेसबाट निर्वाचित मेयर नेकपामा प्रवेश

१७ बैशाख २०७६, मंगलवार १३:०२

काठमाडौं । रौतहट जिल्लाको इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । नेपाली काँग्रेसबाट मेयर पदमा निर्वाचित मेहतालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपामा पार्टी प्रवेश गराएका हुन् । मंगलबार ललितुरस्थित खुमलटारमा पार्टी प्रवेश कार्यक्रमको.....

नेपाल र चीनबीच पारबहन सम्झौता

नेपाल र चीनबीच पारबहन सम्झौता

१७ बैशाख २०७६, मंगलवार १०:०२

बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठकपछि राष्ट्रप्रमुखहरुको उपस्थितिमा नेपाल तथा चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ । पहिलो हस्ताक्षर पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा भएको थियो । त्यसमा नेपालका तर्फबाट.....

जापानका सांसदहरुसँग राष्ट्रपति  भण्डारीले भनिन्–नेपालको विकासमा सबैभन्दा ठूलो सहयोगी जापान हो

जापानका सांसदहरुसँग राष्ट्रपति भण्डारीले भनिन्–नेपालको विकासमा सबैभन्दा ठूलो सहयोगी जापान हो

१६ बैशाख २०७६, सोमबार ११:०२

बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता गरेको छ । उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा.....

पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१) को आधार-पत्र स्वीकृतिका लागि प्रस्ताव पेस

पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१) को आधार-पत्र स्वीकृतिका लागि प्रस्ताव पेस

१५ बैशाख २०७६, आईतवार १८:३३

प्रधानमन्त्री एवम् राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीज्यू को अध्यक्षतामा राष्ट्रिय योजना आयोगको सभाकक्षमा आज सम्पन्न आयोगको बैठकले आगामी पाँच आर्थिक वर्षको अवधि समेट्ने पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१) को आधार-पत्र नेपाल सरकार, मन्त्रिपरिषद्‌को स्वीकृतिका लागि प्रस्ताव पेस गर्न स्वीकृत.....

राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक सेयर बजारका अध्यक्षको भेट, नेपालमा लगानी गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक सेयर बजारका अध्यक्षको भेट, नेपालमा लगानी गर्न राष्ट्रपतिको आग्रह

१५ बैशाख २०७६, आईतवार १०:३९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तिले भेटवार्ता गरेका छन्। आइतबरा बिहान भएको भेटका अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक.....

बीआरआई परियोजनामा नेपाल जोडियो, राष्ट्रपतिले भनिन्– बीआरआई पूर्वाधार र औद्योगिक रुपान्तरणको प्रमुख संवाहक हो

बीआरआई परियोजनामा नेपाल जोडियो, राष्ट्रपतिले भनिन्– बीआरआई पूर्वाधार र औद्योगिक रुपान्तरणको प्रमुख संवाहक हो

१५ बैशाख २०७६, आईतवार १०:२४

काठमाडौं । चीनको बेइजिङमा सम्पन्न बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) फोरमले नेपालको प्रस्ताव पारित गरेको छ । ‘अन्तरर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’मा नेपालले राखेको प्रस्ताव पारित भएको हो। करिब ४० राष्ट्रका राष्ट्रप्रमुख सहभागी बीआरआईको २ दिने दोस्रो गोलमेच सम्मलेन शनिबार बेलुका.....