काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले.....
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई सम्बोधन गरेकी छन् । शुक्रबार बीआरआईर्ला सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको आर्थिक विकासका लागि कनेक्टिभिटी महत्त्वपूर्ण रहेको भन्दै कनेक्टिभिटीसँगै.....
गोरखा । सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गरेका छन् । भूकम्पपछि गोरखा दरबारकोे पुनःनिर्माणको अवस्था बुझ्न शुक्रबार विहान त्यहाँ पुगेका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धीत सबैलाई आग्रह गरे । उनले नेपालको इतिहासलाई जीवन्त.....
काठमाडौं । सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । पछिल्लो पटक मन्त्रिपरिषद बैठकले बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि घर बनाउन नेपाली सेनालाई रकम उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकमले नेपाली सेना आफैँले हावाहुरी प्रभावितहरुका लागि आवास निर्माण गरिदिने सरकारका.....
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा दुई देशको भन्सार प्रशासनबीच सहयोग सम्बन्धी सम्झौता हुने भएको छ । पछिल्लो मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीको चीन भ्रमणका क्रममा भन्सार प्रशासनबीच सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेसँगै नेपालको भन्सार.....
काठमाडौं । कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णयका बारेमा बताएका हुन् । तर, सरकारले कोइरालालाई देश फिर्ता बोलाउनुको कुनै.....
विराटनगर । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द ‘बिप्लव’ समूहलाई राजनीतिक मुलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन् ।प्रदेश नम्बर १ को सुरक्षा गोष्ठीमा सहभागी हुन मोरङ पुगेका गृहमन्त्री थापाले बिहीबार विराटनगरमा सञ्चारकर्मीसंग कुरागर्दै बिप्लवलगायत सबै असन्तुष्ट पक्षलाई राजनीतिक मुलधारमा.....
काठमडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर जबराले वर्तमान सरकार देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न असफल भएको आरोप लगाएका छन् । राप्रपा संयुक्तले बुधबार काठमाडौंमा आयोजना गरेको प्रदेश नम्बर–३ स्तरीय कार्यकर्ता भेलामा अध्यक्ष राणाले भ्रष्टाचारका धरै घटनाहरू.....
काठमाडौ । गृहमन्त्री रामबहादुर थापा बादलले गृहमन्त्रालयको बजेट बढाउनु पर्ने बताएका छन् । मङ्गलबार गृहमन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ को बजेटका बारेमा भएको छलफलमा गृहमन्त्री थापाले यो वर्ष गृह मन्त्रालयको बजेटको सिलिङ घटाइएको भन्ने सुनिएको भन्दै त्यसो गर्न नहुने बताएका छन् । बजेटमा कमी हुनेबित्तिकै.....
काठमाडौं । नेकपाले जिल्ला एकता टुङ्ग्याएको छ । पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको.....