राजनीति


प्रम ओलीबाट विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान

प्रम ओलीबाट विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान

२९ बैशाख २०७६, आईतवार १५:४०

हनोई । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् । भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले हा नाम प्रान्तमा आज आयोजना गरेको कार्यक्रममा गौतम बुद्धको जन्मस्थल.....

पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा गर्न मिल्दैनः पूर्वसभामुख घर्ती

पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा गर्न मिल्दैनः पूर्वसभामुख घर्ती

२९ बैशाख २०७६, आईतवार १२:०८

रुपन्देही । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश नम्बर ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको एकलौटी निर्णयमा प्रदेशको राजधानी घोषणा नगर्ने बताएकी छन् । प्रदेश राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामकरणको टुङ्गो.....

प्रम ओलीबाट हा लोङ खाडी भ्रमण

प्रम ओलीबाट हा लोङ खाडी भ्रमण

२७ बैशाख २०७६, शुक्रबार १५:१३

भियतनाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँको हा लोङ खाडी भ्रमण गरेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो । एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो खाडी एक हजार छ सय सानाठूला चूनढुङ्गाका द्वीपमा छरिएको.....

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा

२६ बैशाख २०७६, बिहीबार १३:०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि बिहीबार प्रस्थान गरेका छन् । क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा.....

नीति तथा कार्यक्रम बहुमतले पारित

नीति तथा कार्यक्रम बहुमतले पारित

२४ बैशाख २०७६, मंगलवार १६:५९

प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रमुख प्रतिपक्षी दलको अवरोधका.....

प्रकाशमान सिंहको काटाक्ष–सरकारको नीति तथा कार्यक्रम मावि तहका विद्यार्थीलाई लेख्न लगाएको निबन्ध जस्तै

प्रकाशमान सिंहको काटाक्ष–सरकारको नीति तथा कार्यक्रम मावि तहका विद्यार्थीलाई लेख्न लगाएको निबन्ध जस्तै

२४ बैशाख २०७६, मंगलवार १४:०३

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्दै उनले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के.....

नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ, सुरुमै देउवाले भने–नीति तथा कार्यक्रमले ठोस परिणाम दिँदैन

नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ, सुरुमै देउवाले भने–नीति तथा कार्यक्रमले ठोस परिणाम दिँदैन

२२ बैशाख २०७६, आईतवार १३:२६

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७६/७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको.....

मदिरालाई लिएर प्रधानमन्त्री र उद्योगमन्त्रीबीच मनमुटाव

मदिरालाई लिएर प्रधानमन्त्री र उद्योगमन्त्रीबीच मनमुटाव

२२ बैशाख २०७६, आईतवार ११:०५

काठमाडौं । मदिराजन्य उद्योग स्थापनाको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र उद्योगमन्त्री मात्रिकाप्रसाद यादवबीच मनमुटाब बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मदिराजन्य उद्योग स्थापना गर्न अनुमति दिनु नपर्ने गरी कानुन बनाउन दबाब दिएपछि उद्योग मन्त्री उनीसँग रुस्ट भएका हुन् । उद्योग मन्त्री.....

सरकारको नीति तथा कार्यक्रम : चार वर्षपछिको चुनावी एजेन्डाजस्तै

सरकारको नीति तथा कार्यक्रम : चार वर्षपछिको चुनावी एजेन्डाजस्तै

२० बैशाख २०७६, शुक्रबार १९:२८

काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम चार वर्षपछि हुने चुनावलाई लक्षित गरी ल्याएको देखिएको छ । सरकारले वार्षिक कार्यक्रमभन्दा पनि चार वर्षभित्र कार्यक्रम सक्ने गरी निर्वाचनलाई लक्षित गरेको छ । यस्तो हुँदा तत्कालको समस्याबाट भने सरकार जोगिने छ र उसले हामीले.....

राष्ट्रपतिको नीति तथा कार्यक्रमः एक वर्षमा १६०० किमि सडक कालोपत्रे, ४२०६ किमि प्रसारण लाइन निर्माण

राष्ट्रपतिको नीति तथा कार्यक्रमः एक वर्षमा १६०० किमि सडक कालोपत्रे, ४२०६ किमि प्रसारण लाइन निर्माण

२० बैशाख २०७६, शुक्रबार १६:४८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । उनले प्रस्तुत गरेको कार्यक्रममा भौतिक पूर्वाधारको विकासमा फड्को मारेका बताएकी छन् । उनका अनुसार यो एक वर्षमा एक हजार ६ सय किमी सडक कालोपत्रे भएको छ । आगामी एक वर्षभित्र ३ सय पुल निर्माण गर्ने.....