राजनीति


१५ महिनापछि काँग्रेसकाे छाया सरकार, अर्थमा मिनेन्द्र रिजाल

१५ महिनापछि काँग्रेसकाे छाया सरकार, अर्थमा मिनेन्द्र रिजाल

६ जेष्ठ २०७६, सोमबार १६:१३

काठमाडाैं । छाया सरकार बनाउन १५ महिना लगाएकाे नेपाली काँग्रेसले अर्थमन्त्रीमा मिनेन्द्र रिजाललाइ बनाएकाे छ । काँग्रेसले साेमबार छाया सरकारलाइ औपचारिकता दिएकाे छ । काँग्रेसले बनाएकाे छाया सरकारमा उद्याेगमन्त्री मीन विश्वकर्मा, ऊर्जामा ज्ञानेन्द्रबहादुर कार्की, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला.....

प्रतिनिधिसभा बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश

प्रतिनिधिसभा बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश

६ जेष्ठ २०७६, सोमबार १३:०६

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा ‘महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदन–२०७५’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले सो प्रतिवेदन सदन समक्ष पेश गरेका हुन् । त्यसैगरी मन्त्री ढकालले ‘नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५.....

प्रधानमन्त्री ओली भन्छन्– भ्रमणले भियतनाम र कम्बोडियासँगको आर्थिक सम्बन्धमा नयाँ आयाम थपेको छ

प्रधानमन्त्री ओली भन्छन्– भ्रमणले भियतनाम र कम्बोडियासँगको आर्थिक सम्बन्धमा नयाँ आयाम थपेको छ

२ जेष्ठ २०७६, बिहीबार ०९:४२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम र कम्बोडियाको भ्रमण सफल रहेको बताएका छन् । भियतनाम र कम्बोडियाको एक साता लामो औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले ती दुबै देश र नेपालबीचको.....

प्रधानमन्त्री फर्किंदा आधा घण्टा विमानस्थल बन्द हुने

प्रधानमन्त्री फर्किंदा आधा घण्टा विमानस्थल बन्द हुने

१ जेष्ठ २०७६, बुधबार १३:३२

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेपाल फर्किंदा आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ । भियतनाम र कम्बोडियाको भ्रमण गरी स्वदेश फर्कने क्रममा विमानस्थल प्रधानमन्त्रीको आगमनलाई ध्यानमा राखी अन्यजहाज उडान र अवतरण नगर्ने भएका हुन् । प्रधानमन्त्री ओली सवार जहाज बुधबार साँझ ७.....

पुँजी परिचालन र खर्च व्यवस्थापनलाई मिलाएर बजेट ल्याउनु पर्छः अग्नि सापकोटा

पुँजी परिचालन र खर्च व्यवस्थापनलाई मिलाएर बजेट ल्याउनु पर्छः अग्नि सापकोटा

३१ बैशाख २०७६, मंगलवार १३:२५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाले आगामी बजेटका प्राथमिकता र सिद्धान्तले सही दिशानिर्देशन गर्ने ढङ्गबाट आएको भनी स्वागत र समर्थन गर्दै उनले पूँजी परिचालन र खर्च व्यवस्थापनलाई मिलाएर बजेटका सम्बन्धमा सांसदले दिएको सुझाव समेट्न सुझाव दिएका छन् प्रतिनिधिसभामा आर्थिक.....

अर्थमन्त्री खतिवडा भन्छन्–संघीयता कार्यान्वयन हुने गरी बजेट आउँछ

अर्थमन्त्री खतिवडा भन्छन्–संघीयता कार्यान्वयन हुने गरी बजेट आउँछ

३१ बैशाख २०७६, मंगलवार १२:०१

काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले सङ्घीयता कार्यान्वयनको दिशामा बजेट आउने बताएका छन् । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा भएको छलफलमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै उनले स्रोत, खर्चको दायित्व,.....

प्रम ओली कम्बोडियामा

प्रम ओली कम्बोडियामा

३० बैशाख २०७६, सोमबार १६:३८

प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनको औपचारिक भ्रमणका लागि आज कम्बोडिया अधिराज्य पुगेका छन् । प्रधानमन्त्री ओलीलाई नोन पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका वातावरण तथा सवारीमन्त्री से अल र वैदेशिक मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सेक्रेटरी अफ स्टेट इट सोफियाले स्वागत गरेका.....

गान्सु र नेपालबीच आर्थिक तथा व्यापारिक सहयोग सम्झौता

गान्सु र नेपालबीच आर्थिक तथा व्यापारिक सहयोग सम्झौता

३० बैशाख २०७६, सोमबार १४:४७

काठमाडौं । प्रदेश ३ सरकार र चीनको गान्सु प्रान्त नेपाल आर्थिक तथा व्यापारिक सहयोग प्रवर्द्धन मेलामा दुई पक्षबीच सम्बन्ध गाँस्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गान्सु प्रान्तका गभर्नर ताङ रेन्जिएले संयुक्तरुपमा सहमतिपत्रमा हस्ताक्षर गरेका छन्.....

सरोकारवालाहरु भन्छन्– उपत्यका विकासका लागि एकीकृत अवधारणा बनाउ

सरोकारवालाहरु भन्छन्– उपत्यका विकासका लागि एकीकृत अवधारणा बनाउ

३० बैशाख २०७६, सोमबार ०९:१३

काठमाडौं । काठमाडौं उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले जोड दिएका छन् । काठमाडौं महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाडौं उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उनीहरुले.....

भियतनामको भ्रमण पूरा गरी प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

भियतनामको भ्रमण पूरा गरी प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

३० बैशाख २०७६, सोमबार ०८:५७

हनोइ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी सोमबार बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन्। भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली  यही वैशाख २६ गते भियतनाम गएका थिए । भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी.....