राजनीति


लोकसेवा आयोगको विज्ञापन समावेशी नभएको भन्दै खारेज गर्न सांसदहरुको माग

लोकसेवा आयोगको विज्ञापन समावेशी नभएको भन्दै खारेज गर्न सांसदहरुको माग

२३ जेष्ठ २०७६, बिहीबार १२:१९

काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सांसदले लोकसेवा आयोगले हालै खुला गरेको कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएकामा आपत्ति जनाउँदै खारेज गर्न माग गरेका छन् । बैठकमा उनीहरुले संविधानको भावनाविपरीत आयोगले विज्ञान खुला गरेकामा खारेज गर्न माग गर्दै शून्य समयमा सदनमा राखेका.....

जी २०’ मा मेक्सिकोका राष्ट्रपति नजाने

जी २०’ मा मेक्सिकोका राष्ट्रपति नजाने

२२ जेष्ठ २०७६, बुधबार १८:४४

मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति आन्ड्रेस् म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जी२० सम्मेलनमा भाग नलिने घोषणा गरेका छन् । आगामी जुनको २८ र २९ मा जापानको ओसाका सहरमा हुन लागेको यस सम्मेलनमा आन्ड्रेस्ले नजाने घोषणा गरेको समाचारमा जनाइएको छ । राष्ट्रपति आन्ड्रेस्ले आफूले जी२० सम्मेलनमा.....

बजेट विकासमुखी भएन, वितरणमुखी भयोः विश्वप्रकाश शर्मा

बजेट विकासमुखी भएन, वितरणमुखी भयोः विश्वप्रकाश शर्मा

२० जेष्ठ २०७६, सोमबार १३:११

पाल्पा । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले हालै सार्वजनिक गरेको बजेट विकासमुखी नभइ वितरणमुखी भएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाले सोमबार गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले ७० प्रतिशत बजेट चालु खर्चमा, ३० प्रतिशत बजेट मात्र विकास खर्चमा सरकारले.....

मालपोत र नापी कार्यालयलाई कागजविहीन बनाउनु पर्छः मन्त्री अर्याल

मालपोत र नापी कार्यालयलाई कागजविहीन बनाउनु पर्छः मन्त्री अर्याल

२० जेष्ठ २०७६, सोमबार ११:२६

फदिम । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नागरिकले अनुभूत गर्ने गरी सरकारी सेवा प्रवाह परिवर्तन हुने बताएकी छिन् । प्रेस सङ्गठन पाँचथरले सोमबार बिहान फिदिममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नागरिकले राजनीतिक व्यवस्था परिवर्तनमा मात्रै चित्त बुझाउने अवस्था.....

सांसद विकास कोष खारेज गर्न माग

सांसद विकास कोष खारेज गर्न माग

१९ जेष्ठ २०७६, आईतवार १८:३४

खस्यौली । प्रदेशसभा सदस्यले सांसद विकास कोष खारेज गर्न माग गरेका छन् । प्रदेश नं ५ को आजको बैठकमा प्रदेशसभाका सदस्य तुलाराम घर्ती मगरले विशेष समयमा बोल्दै संसद् विकास कोषमार्फत ६ करोड रूपैयाँ प्रदान गर्ने विषय खारेज गर्न माग गरे । “संसद् र सरकार भिडेको जस्तो देखियो, यो राम्रो भएन”, उनले भने । प्रदेशसभाका.....

कांग्रेस नेता डा.रिजाल भन्छन्– पहिले बजेटमा भएको त्रुटि सच्याउ

कांग्रेस नेता डा.रिजाल भन्छन्– पहिले बजेटमा भएको त्रुटि सच्याउ

१९ जेष्ठ २०७६, आईतवार १३:४४

काठमाडौं । सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा भएको त्रुटि सच्याउन आग्रह गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा.मिनेन्द्र रिजालले सरकारले पेश गरेको अनुमानित वजेटको अनुसूची १ को राजस्व अनुमानमा.....

मेक्सिकाली राष्ट्रपतिको अमेरिकासँग वार्ताको प्रस्ताव

मेक्सिकाली राष्ट्रपतिको अमेरिकासँग वार्ताको प्रस्ताव

१७ जेष्ठ २०७६, शुक्रबार १७:२२

मेक्सिको सिटी । अमेरिका र मेक्सिको सीमा क्षेत्रमा जारी रहेका आप्रवासी मुद्दाको समाधानको लागि मेक्सिकाली राष्ट्रपति आन्ड्रेस् म्यानुएल लोपेज ओब्राडोरले बिहीबार संयुक्तराज्य अमेरिकासँग वार्ताको प्रस्ताव राखेका छन् । यस सामाजिक समस्यालाई कर र बलपूर्वक रोक्ने उपायबाट समाधान नहुने लोपेजले डोनाल्ड ट्रम्पलाई.....

नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्याइने

नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्याइने

१७ जेष्ठ २०७६, शुक्रबार १७:०५

काठमाडौँ । नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज अपराह्न नयाँदिल्लीस्थित हदैरावाद हाउसमा भएको भेटवार्तामा उनीहरूले पारस्परिक सम्बन्धलाई गतिशील एवं सुदृढ.....

समृद्ध नेपाल निर्माणमा प्रधानमन्त्री मोदीको विशेष योगदान रहने विनोद चौधरीको विश्वास

समृद्ध नेपाल निर्माणमा प्रधानमन्त्री मोदीको विशेष योगदान रहने विनोद चौधरीको विश्वास

१७ जेष्ठ २०७६, शुक्रबार १६:४८

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल सुरु भएसँगै निजी क्षेत्रका अगुवाहरुले मोदीको नेतृत्वमा तीव्र विकास हेर्न पाइने अपेक्षा गरेका छन् । प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालमा उच्च आर्थिक वृद्धि हासिल गर्न कर, श्रम र जमिनको सन्दर्भमा विशेष जोड दिइने उनीहरुको विश्वास छ.....

११०६ सभासद्लाई ‘संविधानसभा पदक’

११०६ सभासद्लाई ‘संविधानसभा पदक’

१६ जेष्ठ २०७६, बिहीबार १३:५८

काठमाडौं । सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच उहाँहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गरेकी हुन् । पहिलो र दोस्रो संविधानसभामा निर्वाचित.....