राजनीति


विप्लव समूहका १७ जना धरौटीमा छुटे

विप्लव समूहका १७ जना धरौटीमा छुटे

१४ चैत्र २०७५, बिहीबार १४:१४

चौतारा । राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई.....

धमाधम समातिँदै विप्लव नेता–कार्यकर्ता

धमाधम समातिँदै विप्लव नेता–कार्यकर्ता

१२ चैत्र २०७५, मंगलवार १४:५८

काठमाडौं । देशभरबाट सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका नेता–कार्यकर्तालाई पक्राउ गर्न प्रहरी अप्रेसनलाई तीव्र पारेको छ । चन्दा नदिएको झोकमा विप्लव समूहले एनसेल र वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोटलगायत देशैभर आतङ्क मच्चाउन थालेपछि सरकारले केही समयअघि.....

नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्ता पक्राउ

१२ चैत्र २०७५, मंगलवार १४:४०

दमौली । नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा छन् । पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँको अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी.....

बङ्गलादेशी राजदूतले भेटे मन्त्री पुन

बङ्गलादेशी राजदूतले भेटे मन्त्री पुन

१२ चैत्र २०७५, मंगलवार १३:०२

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा सम्बन्धी बङ्गलादेशसँग भएको द्विपक्षीय समझदारीलाई अगाडि बढाउन नेपाल सरकार तत्पर रहेको बताएका छन् । मन्त्री पुनसँग शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्सलाई उनले सो कुरा बताएका हुन् । भेटवार्तामा.....

‘विप्लव’को गतिविधि सरकारले चैतभित्रै नियन्त्रण गर्छः प्रधानमन्त्री ओली

‘विप्लव’को गतिविधि सरकारले चैतभित्रै नियन्त्रण गर्छः प्रधानमन्त्री ओली

११ चैत्र २०७५, सोमबार १५:३३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको ‘विप्लव’ समूहका हिंसात्मक गतिविधिहरु चैत महिनाभित्रै नियन्त्रण गरिसक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह सहमतिमा नआएमा सरकारले नै.....

न्यायिक समितिमा बढे मुद्दा

न्यायिक समितिमा बढे मुद्दा

११ चैत्र २०७५, सोमबार १२:५०

खलङ्गा । बिहान १० देखि ११ बजेसम्म गाउँपालिकामा पुगिसक्दा त्यहाँ विभिन्न काम लिएर स्थानीयवासी पुगिसकेका हुन्छन् । अन्य कामका अलावा विभिन्न किसिमका विवाद र झगडाको बारेमा अहिले न्यायिक समितिले धमाधम काम अघि बढाएपछि गाउँपालिकामा भीड लाग्न थालेको हो । जिल्लाको तातोपानी गाउँपालिकामा दैनिकजसो विभिन्न प्रकारका.....

‘बिप्लव’ समूहलाई सहयोग गर्नेलाई पनि सरकारले कारबाही गर्ने

‘बिप्लव’ समूहलाई सहयोग गर्नेलाई पनि सरकारले कारबाही गर्ने

१० चैत्र २०७५, आईतवार १६:०४

काठमाडौं । सरकारले ‘बिप्लव’ समूहलाई सहयोग गर्ने जोकोहीलाई कारबाही गर्ने भएको छ । विप्लव समूहले सञ्चालन गरेको आपराधिक तथा विध्वंशात्मक क्रियाकलापका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने व्यक्ति, संस्था तथा समूहलाई कारबाही गर्ने गृहमन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तीमा जनाइएको छ ।.....

बममाथि सुतेर वार्ताको कल्पना गरिन्नः सञ्चारमन्त्री बाँस्कोटा

बममाथि सुतेर वार्ताको कल्पना गरिन्नः सञ्चारमन्त्री बाँस्कोटा

१० चैत्र २०७५, आईतवार १४:४०

काठमाडौं । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिई गरिने पत्रकारिता प्रेस स्वतन्त्रताको मर्यादाभित्र नरहने बताएका छन् । नेपाल प्रेस इन्स्टिच्यूट र नेपाल प्रेस काउन्सिलको सहकार्यमा आयोजित पत्रकारिता प्रशिक्षणको ३५औँ समूहको उद्घाटन समारोहमा सञ्चार तथा सूचना.....

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ बहुमतले पारित

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ बहुमतले पारित

८ चैत्र २०७५, शुक्रबार १७:१८

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित गरेको छ । संशोधन प्रस्तावकर्ता सांसद राधेश्याम अधिकारीले राखेको प्रस्तावलाई अस्वीकृत गर्दै बहुमतले सो विधेयक पारित गभएको हो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक राष्ट्रियसभामा उद्योग वाणिज्य.....

विज्ञापन नियमन गर्ने सम्बन्धी विधेयकको छलफल सकियो, विज्ञापनलाई व्यवस्थित बनाउनु पर्ने जोड

विज्ञापन नियमन गर्ने सम्बन्धी विधेयकको छलफल सकियो, विज्ञापनलाई व्यवस्थित बनाउनु पर्ने जोड

७ चैत्र २०७५, बिहीबार १५:५१

काठमाडौं । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा ‘विज्ञापन (नियमन गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा दफावार एवं संशोधन माथिको छलफल सकिएको छ । समितिको बिहीबार बसेको बैठकमा विधेयकलाई अन्तिम रुप दिन नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय,.....