विराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बुधबार सङ्क्षिप्त कुरा गर्दै देउवाले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना.....
काठमाडौं । विप्लव माओबादीको गतिविधिमाथि प्रतिवन्द लगाउने सरकारी निणर्य लगतै उक्त समूहले स्थानीय निकायको भवनमा बम विस्फोट गराएको छ। बुधबार बिहान भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयमा विप्लव समूहले बम बिस्फोट गराएको प्रहरीले जनाएको छ। मंगलबार राति वडा कार्यालयमा सिलिण्डर बम बिस्फोट गराइएको.....
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई अपराधिक समूह घोषणा गर्दै समूहको सबै कार्यलाई प्रतिबन्ध लगाउने निणर्य गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विप्लव समूहलाई अपराधिक समूह घोषणा गर्दै शसक्त कारबाही गर्ने निणर्य गरेको हो । दशैभर विप्लव समूहको आपराधिक गतिविधि.....
काठमाडौं । नेकपा बिप्लव माओवादीले मोबाइल सेवा प्रदायक एनसेल प्रालिमाथि आक्रमण गर्ने चेतावनी दिएको छ । चन्दा नदिएको भन्दै फागुन १० गते एनसेलको मुख्यालयमा एक जनाको ज्यान जानेगरी बम विस्फोट गराएको बिप्लव माओवादीले फेरि एनसेलमाथि आक्रमण गर्ने चेतावनी दिएको हो । राज्यलाई तिर्नुपर्ने बक्यौता कर भुक्तानी.....
काठमाडौं । बिप्लव समूहको बढ्दो गतिविधि र सीके राउतसँगको सम्झौतापछिको स्थितिबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुटारमा प्रधानमन्त्री, गृहमन्त्री र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । मङ्गलबार प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा भएको भेटमा देशको समसामयिक अवस्था, बिप्लव समूहका गतिविधि.....
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू) को ६३औँ अधिवेशनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार अमेरिकाको न्यूयोर्क पुगेकी छन्। राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा.....
पोखरा । ‘बाटो हिँड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे, हँसिलो अनुहार, मीठो बोली वचन। अब कहाँ पाउनू, गाउँनै शून्य भएको छ,’ तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीको जन्म घर भरतपोखरी गैह्रागाउँ जमुनाबोटकी ९० वर्षीया डल्लुमाया बरालले आँखाभरि आँशु बनाउँदै अधिकारीलाई सम्झिइन्। नेपाल.....
रूपन्देही । गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्ति सुरक्षा र अखण्डतामा आँच आउने गरी कसैसँग सम्झौता नगरिने स्पष्ट पारेका छन्। प्रदेश नं ५ स्तरीय सुरक्षा गोष्ठीलाई सोमबार भैरहवामा सम्बोधन गर्दै उनले केही शक्तिले शान्ति, सुरक्षा र देशको प्रगति हुन नदिन सुरक्षा खतरा सिर्जना गरेकाले त्यस्तालाई सरकारले.....
काठमाडौं । नेपाल वायुसेवा निगमको विमान मर्मतसम्बन्धी टेन्डरमा परेको उजुरीमा छलफल गर्न सार्वजनिक लेखा समितिले सोमबार सञ्चालक समितिलाई बैठकमा ढाकेको थियो । फागुन १० गते निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई समितिमा बोलाएर जानकारी मागेको समितिले सञ्चालक समितिसँग पनि त्यस विषयमा बुझ्नका लागि बोलाएको.....