काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षको अवधिमा मुलुकमा लगानी विस्तार भएको बताएका छन् । प्रधानमन्त्री भएको वर्षदिन पुगेका अवसरमा बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक वर्षको अवधिमा स्वदेशी तथा विदेशी लगानी बढेको बताएका हुन् । उनले स्वदेशी तथा विदेशी लगानीमा ९१५.....
कञ्चनपुर । कञ्चनपुरमा ८९४ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ । वनक्षेत्रलाई अतिक्रमण गरी निकुञ्जबाट विस्थापित, नदी तथा बाढीपीडित, स्थानीय बासिन्दा तथा सुकुम्बासीले कृषि क्षेत्र र बसोबासका लागि प्रयोग गरेका छन् । अतिक्रमित जमिनलाई खाली गराउने काम भइरहेको जिल्ला वन कार्यालयका सूचना अधिकारी.....
काठमाडौं । नागरिक लगानी कोषले कार्य संचालनमा मितव्ययीता अभियान शुरु गरेको छ । कोषको विद्यमान विभिन्न समिति/उपसमितिका संख्याहरु घटाउनुको साथै भत्ता रकम समेत कटौती गरेको छ । यसअघि संचालक समितिका सदस्य संयोजक/सदस्य रहेका प्रत्येक समिति/उपसमितिहरुमा सबै सदस्यलाई संचालक सरह भत्ता दिने गरेकोमा कोषका कर्मचारी.....
काठमाडौं । एजुकेसन कन्सलटेन्सी खोल्ने भन्दै ६४ जनाबाट २ करोड ७६ लाख रकम उठाएर ठगी गरेको अभियोगमा पृथ्वीनारायण क्याम्पस पोखराका सहप्राध्यापक डा. गोपाल सिवाकोटी ‘चिन्तन’ पक्राउ परेका छन् । एजुकेसन कन्सलटेन्सी खोल्ने भन्दै ६४ जनाबाट उक्त रकम उठाएर काम नगरेको भन्दै पूर्वमहान्यायाधिवक्ता पवनकुमार ओझालगायतका.....
काठमाडौ । शहरी विकास मन्त्रालयले यही फागुन अन्तिम सातासम्ममा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । अहिले निर्माणका लागि डिजाइन र माटो परीक्षणको काम भइरहेको छ । आगामी दुई हप्तामा उक्त काम सम्पन्न गरी निर्माणका लागि बोलपत्र आह्वान गरिने मन्त्रालयका सूचना.....
काठमाडौं । अख्तियार दुरपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौंका नासु भोलानाथ चालिसेविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ । सवारी ज्यान मुद्दालाई कमजोर बनाइदिने भन्दै सेवाग्राहीसँग ५ लाख घुस खाएको अभियोगमा अख्तियारको टोलीले नासु चालिसेलाई जिल्ला अदालत काठमाडौंबाट नियन्त्रण लिएर अनुसन्धान.....
काठमाडौं । १० हजार घुस खाएको अभियोगमा अख्तियारको फन्दामा परेर भागेका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) बुधबार सम्पर्कमा आएका छन् । औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साह तेलीलाई मंगलबार अख्तियारको टोलीले १० हजार घुस खाएको अभियोगमा नियन्त्रणमा लिएको थियो । अख्तियारको नियन्त्रणमा रहेका साह तेली.....
बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङले जनयुद्धका सहिद र बेपत्ताका परिवारजनलाई सम्मान गरेको छ । चौबीसौँ जनयुद्ध दिवसका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान प्रदान गरिएको हो । बागलुङ नगरपालिका–३ का सहिद डिल्लीप्रसाद शर्माकी श्रीमती सरस्वती, वडा नं ७ का दीपक.....
रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सहिदहरुको बलिदानीका कारण मुलुकको समृद्धि र विकासले गति लिएको बताएका छन् । जनयुद्धको २४ औँ वार्षिकोत्सवको अवसर पारेर आजदेखि बुटवलमा सुरु सहिद स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा उनले सहिदको बलिदानीको परिणामस्वरुप नै मुलुकमा.....
काठमाडौं । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले एक प्रहरीलाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार राति महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यारत असई कपिल शाहीलाई पक्राउ गरेको हो । बानेश्वरमा रहेको डिलक्स रेष्टुरेन्टमा साथीभाइसँग पुगेका शाहीले मापसे गरी होटेल सञ्चालकलाई नै पेस्तोल ताकेका थिए ।.....