समाचार


कार्यान्वयन भएन भेटी व्यवस्थापन निर्देशिका

कार्यान्वयन भएन भेटी व्यवस्थापन निर्देशिका

११ आश्विन २०७५, बिहीबार १३:१५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धार्मिकस्थलको भेटी व्यवस्थापन निर्देशिका जारी गरेको दुई वर्ष बित्दासमेत कार्यान्वयन हुन सकेको छैन । सरकारले दैनिक ५० र वार्षिक २० हजार बढी दर्शनार्थी आउने धार्मिकस्थलका हकमा यो निर्देशिका लागू हुने जनाएको थियो । निर्देशिकाले मठमन्दिर, गुम्बा, मस्जिद.....

दसैं आयो, नयाँ नोट साट्न जाने होइन !

दसैं आयो, नयाँ नोट साट्न जाने होइन !

११ आश्विन २०७५, बिहीबार ११:१३

हिन्दुहरुको महान पर्व बडादसैं तपाईं हाम्रो घरआँगनमै आइपुगेको छ । नेपाल राष्ट्र बैङ्कले दसैंका लागि असोज २१ गतेदेखि २९ गतेसम्म नयाँ नोट वितरण गर्ने जानकारी दिएको छ । राष्ट्र बैङ्कले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि केन्द्रीय बैङ्कका अतिरिक्त तीन सरकारी बैङ्क र निजी क्षेत्रका अन्य बैङ्क तथा वित्तीय संस्थाबाट.....

घर बनाउन नसकेका लाभग्राहीलाई सहुलियतपूर्ण कर्जा

घर बनाउन नसकेका लाभग्राहीलाई सहुलियतपूर्ण कर्जा

१० आश्विन २०७५, बुधबार २२:०५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण हालसम्म आवास निर्माण सुरु गर्न नसकेका लाभग्राहीले तीन लाखसम्म सहुलियतपूर्ण कर्जा लिन पाउने भएका छन् । मन्त्रीपरिषद्बाट पारित ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार.....

कोरियाली राजदूत र ऊर्जामन्त्री पुनबीच भेटवार्ता, माथिल्लो त्रिशुली १ बनाउने तयारीमा कोरियाली कम्पनी

कोरियाली राजदूत र ऊर्जामन्त्री पुनबीच भेटवार्ता, माथिल्लो त्रिशुली १ बनाउने तयारीमा कोरियाली कम्पनी

१० आश्विन २०७५, बुधबार १६:४२

दक्षिण कोरियाली राजदूत योङग सिक पाक र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनबीच भेटवार्ता भएको छ । दुइ देशीय हितका साथै उर्जा क्षेत्रको विकासमा गर्न सकिने सहयोगको विषयमा छलफल भएको हो । कोरियाले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानप्रती सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका.....

पच्चीस शय्याको अस्पताल सञ्चालन

पच्चीस शय्याको अस्पताल सञ्चालन

१० आश्विन २०७५, बुधबार १४:१८

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले २५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिका–९ राडीबजारमा विभिन्न सेवासहित २५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पताल स्थापनाका लागि नगरपालिकाले हालसम्म एक करोडभन्दा बढी रकम खर्च गरेको जनाएको छ । अस्पतालबाट एक्सरे, अल्ट्रासाउन्ड, ल्याब परीक्षण, फार्मेसी,.....

गाउँपालिकाद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

गाउँपालिकाद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

१० आश्विन २०७५, बुधबार १३:३३

दाङको विकट क्षेत्रको एक विद्यालयमा कम्प्युटर र सोलार जडान गरिएको छ । राजपुर गाउँपालिकाको गौरीशङ्कर आधारभूत विद्यालयलाई गाउँपालिकाले सीमा विकास कार्यक्रमअन्तर्गत नौ लाख रूपैयाँबराबरको दुई किलोवाटको सौर्य ऊर्जा, चार अाेटा कम्प्युटर, दुई अाेटा ल्यापटप, एउटा प्रिन्टरलगायतका सामान विद्यालयलाई उपलब्ध.....

उपत्यकामा यात्रु सहायता कक्ष स्थापना

उपत्यकामा यात्रु सहायता कक्ष स्थापना

१० आश्विन २०७५, बुधबार १२:०७

नेपालीको महान् चाड दशैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको सुविधालाई मध्यनजर गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । दशैँ मान्न उपत्यकाबाट झण्डै २५ लाख मानिस बाहिरिने हुँदा यात्रुको.....

कालीगण्डकी जलविद्युत केन्द्रको मर्मत सुरु, तोकिएको समय अगाडी नै सक्न कुलमानको निर्देशन

कालीगण्डकी जलविद्युत केन्द्रको मर्मत सुरु, तोकिएको समय अगाडी नै सक्न कुलमानको निर्देशन

९ आश्विन २०७५, मंगलवार २२:०२

नेपाल विद्युत प्राधिकरणको स्वामित्वको १ सय ४४ मेगावाटको कालीगण्डकी ए जलविद्युत केन्द्रको विद्युत गृहमा रहेको इन्लेट भल्ब तथा युनिट २ को बृहत मर्मत सुरु भएको छ । आयोजना निर्माणका वेला डिजाइन त्रुटीका कारण भल्बमा समस्या देखिएपछि प्राधिकरणले आइतबारबाट विद्युत गृह पूर्ण रुपमा बन्द गरी मर्मत सुरु गरेको.....

नेपाल कम्युनिटीले ७ प्रतिशत लाभांश दिने

नेपाल कम्युनिटीले ७ प्रतिशत लाभांश दिने

९ आश्विन २०७५, मंगलवार १८:०३

नेपाल कम्युनिटी डेभलपमेन्ट बैङ्कले आफ्ना लगानीकर्तालाई ७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको खुद नाफा तथा आर्जित सेयर प्रिमियमबाट चुक्ता पुँजीको १ प्रतिशतका दरले हुने ५२ लाख ६४ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । साथै कम्पनीले चुक्ता पुँजीको ६ दशमलव ४२ प्रतिशतका दरले ३ करोड.....

पप्पु कन्सट्रक्सनका प्रमुख रौनियालाई पक्राउ पूर्जी जारी

पप्पु कन्सट्रक्सनका प्रमुख रौनियालाई पक्राउ पूर्जी जारी

९ आश्विन २०७५, मंगलवार १८:०३

पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । जिल्ला अदालत रौतहटले रौनियारलाई पक्राउन गर्न पूर्जी जारी गरेको हो । लालबकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाइएपनि रौनियार उपस्थित नभएपछि.....