काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी दोस्रो नवीकरण बापतको नवीकरण दस्तुर २० अर्ब रुपैयाँमध्ये बुझाउन बाँकी नवीकरण दस्तुरलाई पाँच किस्तामा विभाजन गरी भुक्तानी गर्नुपर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार टेलिकमले प्रथम किस्ताको (मोबाइल सेवा) अनुमतिपत्र नवीकरण दस्तुर तत्काल भुक्तानी गर्न समेत निर्देशन.....
काठमाडौं । स्थानीय तहमा कर्मचारीको पदपूर्ति गर्न लेकसेवा आयोगले ९ हजार १६१ कर्मचारीका लागि विज्ञापन गरेको छ । खासगरी आर्थिक योजना तथा तथ्यांक ,इन्जिनियरिङ, न्याय, प्रशासन, विविध, र शिक्षा पदका लागि उक्त संख्यामा कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरेको हो । इलाम, काठमाडौं, खोटाङ, जलेश्वर, जुम्ला, दाङ,.....
टोकियो । जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ । जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन् । यस प्रयोजनका लागि चार ओटा रोबोट परिचालन गरिने.....
कावासोती । पूर्वपश्चिम रागमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालीका–२, स्थित हमाल चोकमा आज दिउँसो बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । मनकामना अस्पताल चितवनमा उपचारका क्रममा नाम ठेगाना नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । यसअघि दुर्घटनामा परी गैँडाकोट नगरपालिका–१४.....
काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रको अवसरमा जेठ २३ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिदा दिने निर्णय भएको बताएका हुन् । मुस्लिम धर्मावलम्बी सम्बद्ध विभिन्न.....
बनेपा । खडेरीका कारण मकैको बोट सुक्न थालेपछि काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका किसान चिन्तित बनेका छन् । मुख्य अन्नबालीका रुपमा रहेको मकैको बोट लामो खडेरीका कारण फेदसम्म नै सुक्न थालेपछि यहाँका किसानलाई कसरी जीवन निर्वाह गर्ने भन्ने चिन्ताले पिरोलेको छ । अहिले सो गाउँपालिकाको वडा नं १, ६, ७ र ८ लगायतका.....
नवलपरासी। औषधीय उपचार पद्धतिबाट निराश बनेका बिरामीका लागि पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय लोकप्रिय गन्तव्य बन्दै गएको छ । विशेष गरी औषधीय उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा.....
काठमाडौँ । वैदेशिक रोजगारीमा आधारित एप्लिकेसन ‘शुभकामना एप्स’ प्रभावकारी बन्दै गएको छ । एप्स प्रभावकारी बनाउन वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी कार्यालयका सम्बन्धित एप्समा पनि जोड्नुपर्ने आज आयोजित शुभकामना एप्ससम्बन्धी छलफल कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले.....
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले महिला अधिकार र सार्वजनिक क्षेत्रमा सहभागितामा नेपाल विश्वका विकसित देशभन्दा पनि अगाडि रहेको बताएका छन् । पहिलो राष्ट्रिय महिला अधिकार दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महिला अधिकारको विषय कार्यान्वयनमा केही समस्या भए पनि सुधार गर्दै लैजाने प्रतिबद्धता.....
काठमाडौं । सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच उहाँहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गरेकी हुन् । पहिलो र दोस्रो संविधानसभामा निर्वाचित.....