धनुषा । जनकपुरधाममा बुधबार बिहानै भारतबाट लुटपाट गर्न आएका डाँकाहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।जनकपुरधाम– ८ स्थित विहारकुण्डमा डैकत गर्न ८ जनाको समूहमा आएका डाँकाहरुसँग मुठभेडभएपछि प्रहरीले गोली चलाउँदा एकजना डाँका घाइते भएको प्रहरीले जनाएको छ । घाइतेसहित.....
भक्तपुर । कानुन् व्यवसायी तथा पत्रकारले सरकारले संसद्मा पेश गरेको ‘मिडिया काउन्सिल विधेयक’ भ्रष्टाचारलाई प्रोत्साहन गर्न ल्याइएको आरोप लगाएका छन् । स्वतन्त्र पत्रकार सङ्घ जिल्ला शाखा भक्तपुरले बुधबार यहाँं आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचारविरुद्धमा लेख्ने पत्रकारको मुखमा नत्थी.....
झापा । विद्युत् चुहिएर गएराति झापाको दमक चोकमा रहेको एउटा किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दमक–५ स्थित मनोज साहको किराना पसलमा बुधबार राति करीब ११ः३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सन्तबहादुर राईको पक्की घरमा भाडामा सञ्चालन हुँदै आएको साहको.....
बैतडी । बैतडीको पुर्चौंडीमा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका अन्दाजी ४५ वर्षीय करे लुहारसहित उनकी ४० वर्षीय श्रीमति ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको हो । खाना खाई टहरामा सुतेका बेला.....
काठमाडौं । काठमडौंको वातावरण प्रदूषण सुधार गर्न काठमाडौं महानगरपालिकाले विद्युतीय सवारी साधन सञ्चालन गर्ने जनाएको छ । कामपाले बुधबार आयोजना गरेको ‘जलवायु परिवर्तनमा फोहरमैलाले पारेको प्रभाव’ विषय गोष्ठीमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सवारी साधनबाट आउने धुवाँ कम हुनासाथ वातावरण प्रदूषणमा.....
काठमाडौं । नेपाल प्रहरीले चालू आर्थिक वर्षमा अवैध हातहतियारसहित २४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले देशभरबाट अवैधरूपमा हातहतियार लिएर हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २३६ पुरुष र छ महिला रहेका छन् । यो सङ्ख्यामा १७ विदेशी नागरिक रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार.....
मस्को । गृहयुद्धमा होमिएको सिरियाको अवस्थाको विषयमा रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार जर्मनीका चान्सलर एन्जेला मर्केल र फ्रासका राष्ट्रपति इम्यानुएल म्याँक्रोसँग छलफल गरेको क्रेमलिनले जनाएको छ । टेलिफोन वार्तामा तीनै नेताले आ–आफ्ना तर्फबाट सिरियाली गृहयुद्धको शान्तिपूर्ण समाधानका.....
लम्की । कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिकाका झण्डै आधा बासिन्दाले बिजुली बाल्न पाउँंदैनन् । नगरपालिकाका वडा नं ४, ५, ७ र ९ मा अझै विद्युत् सेवा पुग्न सकेको छैन । अन्य वडा नं ३ र १२ का केही भूभागमा समेत विद्युत् सेवा पुगेको छैन । करीब ४० हजार बासिन्दा बसोबास गर्ने ती वडामा अझै विद्युत् सेवा नपुगेको नगरपालिकाले.....
ललितपुर । ललितपुर महानगरपालिका वडा नं २१ खोकनाका केवल ३० प्रतिशत जनताले मात्र जग्गाको मुआब्जा लिएका छन् । सरकारले यस क्षेत्रमा अघि बढाएका ६ योजना द्रुतमार्ग, वाग्मती करिडोर, बाहिरी चक्रपथ, सुख्खा बन्दरगाह, १३२ केभीको विद्युत् प्रसारणलाइन र स्मार्ट सिटी निर्माणको आयोजना सो क्षेत्रमा निर्माण हुँदैछन्.....
चितवन । गीतानगरका उपेन्द्र पण्डितको मोबाइलमा धादिङका प्रहरी हबल्दारले टेलिफोन गरेर उनको नामको मोटरसाइकल जुधेर मानिसको मृत्यु भएको खबर दिए । पण्डितलाई यो कुरा सुन्ने बित्तिकै छाँगाबाट खसे जस्तो अनुभव भयो । आफूले चार वर्षअघि रिकण्डिसन हाउसमार्फत बिक्री गरेको मोटरसाइकल अर्को मोटरसाइकलमा ठक्कर खाँदा.....