काठमाडौँ । काठमाडौँको बलम्बु क्षेत्रबाट १५ किलो चरेशसहित तीन जनालाई पक्राउ गरिएको छ । केही व्यक्तिले लागुऔषध कारोवार तथा ओसारपसार गर्दै छन् भन्ने सूचनाका आधारमा मङ्गलबार साँझ महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले चरेशसहित पक्राउ गरेको हो । खोजतलास गर्ने क्रममा चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाबाट.....
कास्की । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आजदेखि पोखराबाट भारतको उत्तराखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा सञ्चालन गरेको छ । समितिअन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले विगत १२ वर्षदेखि यहाँबाट दैनिक भारतको राजधानी नयाँदिल्लीसम्म बस सञ्चालन गर्दै आएकामा देहरादुनसम्म थप सेवा शुरु गरेको.....
नेपालगञ्ज । गत फागुनमा परेको असिनापानी र प्रतिकूल मौसमका कारण यो वर्ष बाँके जिल्लामा आलुको उत्पादनमा ह्रास आएको छ । असिनापानीले खन्ने अवस्थाको सबै आलुका बोट कुहिएकाले उत्पादन ५० प्रतिशतले घटेको बाँके हिरमिनियाका कृषक कृपाराम मौर्यले बताए । कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत शम्भुनाथ योगीका अनुसार.....
काठमाडौँ । प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । ती विधेयकमा ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७५ र औद्योगिक व्यवसाय विकास विधेयक, २०७५’ छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आजको बैठकमा ती विधेयक प्रस्तुत गरेका थिए । विधेयकको.....
काठमाडौँ । विद्यालय, अदालत र मिडिया तीनै क्षेत्रमा नेपाली भाषामा एकरुपता ल्याइने भएको छ । नेपाली भाषाको प्रयोगमा विविधता आएको भन्दै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित दशौंँ संस्करण ‘नेपाली बृहत् शब्दकोश’अनुसार सबै क्षेत्रमा भाषामा एकरुपता ल्याउन लागिएको हो । भाषामा एकरुपता ल्याउने विषयमा प्रतिष्ठानले.....
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए । विधेयमाथिको.....
बेझाड । राम्दीदेखि कालीगण्डकीलाई थुनेर तिनाऊ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसका विरुद्ध यस क्षेत्रका स्थानीय तह जुर्मुराउन थालेका छन् । कालीगण्डकीको पानीलाई सिँचाइका नाममा अन्यत्र लैजाने योजना अगाडि बढ्न थालेपछि यसका विरुद्ध तल्लो तटीय क्षेत्र प्रदेश ५ र गण्डकी प्रदेशका सम्बन्धित.....
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको बैठकले ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण पहिलो संशोध) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए । विधेयमाथिको.....
तनहुँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले जिल्लाका होटल, रेष्टुराँ तथा क्यान्टिन सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी सचेतना प्रदान गरेको छ । जिल्लामा सञ्चालित होटल तथा रेष्टुराँ सञ्चालकलाई उपभोक्ताले स्वच्छ खानेकुरा उपभोग गर्न पाऊँन् भन्ने उद्देश्यले कार्यालयले सचेतना प्रदान.....
भोजपुर । भोजपुरमा प्रहरी मुठभेडमा घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र चन्दका कार्यकर्ताबीच मुठभेड हुँदा मङ्गलबार दिउँसो प्रहरीको गोली लागी षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका विप्लव.....