समाज


बैतडीमा मध्यरातमा आगलागी हुँदा एकै घरका ३ जनाको मृत्यु

बैतडीमा मध्यरातमा आगलागी हुँदा एकै घरका ३ जनाको मृत्यु

९ जेष्ठ २०७६, बिहीबार ०९:२१

बैतडी । बैतडीको पुर्चौंडीमा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका अन्दाजी ४५ वर्षीय करे लुहारसहित उनकी ४० वर्षीय श्रीमति ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको हो । खाना खाई टहरामा सुतेका बेला.....

विद्युतीय सवारी साधन सञ्चालमा जोड दिँदै महानगर

विद्युतीय सवारी साधन सञ्चालमा जोड दिँदै महानगर

९ जेष्ठ २०७६, बिहीबार ०८:५२

काठमाडौं । काठमडौंको वातावरण प्रदूषण सुधार गर्न काठमाडौं महानगरपालिकाले विद्युतीय सवारी साधन सञ्चालन गर्ने जनाएको छ । कामपाले बुधबार आयोजना गरेको ‘जलवायु परिवर्तनमा फोहरमैलाले पारेको प्रभाव’ विषय गोष्ठीमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सवारी साधनबाट आउने धुवाँ कम हुनासाथ वातावरण प्रदूषणमा.....

अवैध हातहतियारसहित २४२ पक्राउ

अवैध हातहतियारसहित २४२ पक्राउ

९ जेष्ठ २०७६, बिहीबार ०८:२८

काठमाडौं । नेपाल प्रहरीले चालू आर्थिक वर्षमा अवैध हातहतियारसहित २४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले देशभरबाट अवैधरूपमा हातहतियार लिएर हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २३६ पुरुष र छ महिला रहेका छन् । यो सङ्ख्यामा १७ विदेशी नागरिक रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार.....

आधा बासिन्दा बिजुलीबाट वञ्चित

आधा बासिन्दा बिजुलीबाट वञ्चित

८ जेष्ठ २०७६, बुधबार १७:५७

लम्की । कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिकाका झण्डै आधा बासिन्दाले बिजुली बाल्न पाउँंदैनन् । नगरपालिकाका वडा नं ४, ५, ७ र ९ मा अझै विद्युत् सेवा पुग्न सकेको छैन । अन्य वडा नं ३ र १२ का केही भूभागमा समेत विद्युत् सेवा पुगेको छैन । करीब ४० हजार बासिन्दा बसोबास गर्ने ती वडामा अझै विद्युत् सेवा नपुगेको नगरपालिकाले.....

चरेशसहित पक्राउ

चरेशसहित पक्राउ

८ जेष्ठ २०७६, बुधबार १६:२९

काठमाडौँ । काठमाडौँको बलम्बु क्षेत्रबाट १५ किलो चरेशसहित तीन जनालाई पक्राउ गरिएको छ । केही व्यक्तिले लागुऔषध कारोवार तथा ओसारपसार गर्दै छन् भन्ने सूचनाका आधारमा मङ्गलबार साँझ महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले चरेशसहित पक्राउ गरेको हो । खोजतलास गर्ने क्रममा चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाबाट.....

नेपाली भाषामा एकरुपता ल्याइने

नेपाली भाषामा एकरुपता ल्याइने

८ जेष्ठ २०७६, बुधबार १४:३८

काठमाडौँ । विद्यालय, अदालत र मिडिया तीनै क्षेत्रमा नेपाली भाषामा एकरुपता ल्याइने भएको छ । नेपाली भाषाको प्रयोगमा विविधता आएको भन्दै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित दशौंँ संस्करण ‘नेपाली बृहत् शब्दकोश’अनुसार सबै क्षेत्रमा भाषामा एकरुपता ल्याउन लागिएको हो । भाषामा एकरुपता ल्याउने विषयमा प्रतिष्ठानले.....

प्रहरीको गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु

प्रहरीको गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु

८ जेष्ठ २०७६, बुधबार १२:०५

भोजपुर । भोजपुरमा प्रहरी मुठभेडमा घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र चन्दका कार्यकर्ताबीच मुठभेड हुँदा मङ्गलबार दिउँसो प्रहरीको गोली लागी षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका विप्लव.....

बिहेभन्दा आठ दिन पहिले नै आत्महत्या

बिहेभन्दा आठ दिन पहिले नै आत्महत्या

८ जेष्ठ २०७६, बुधबार १०:१५

गौशाला । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मङ्गलबार दुलहाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आउँदो जेठ १५ गते विवाह हुनलागेको भङ्गहा नपा–७ बस्ने जयनारायण महराका छोरा.....

‘टिम्बुरे हत्या काण्ड’को २६ वर्षपछि ठूलो र उस्तै ‘आरुबोटे हत्याकाण्ड’

‘टिम्बुरे हत्या काण्ड’को २६ वर्षपछि ठूलो र उस्तै ‘आरुबोटे हत्याकाण्ड’

८ जेष्ठ २०७६, बुधबार ०९:५६

पाँचथर । पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । उक्त घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको हो । साविक फिदिम–१३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो । विसं २०५० मा भएको सो घटना ‘टिम्बुरे.....

ब्राउनसुगरसहित १ जना पक्राउ

ब्राउनसुगरसहित १ जना पक्राउ

८ जेष्ठ २०७६, बुधबार ०९:११

लमही । दाङमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले सात ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित लमही नगरपालिका–५ निवासी ३० वर्षीय चुर्णसिंह ठकुरीलाई प्रक्राउ गरेको हो । नेपालगञ्जबाट ब्राउनसुगर लिएर आउँदै गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा वडा प्रहरी कार्यालय लमहीको टोलीले सोमबार राति.....