समाज


विप्लव समूहका भेरी ब्यूरो सदस्य पक्राउ

विप्लव समूहका भेरी ब्यूरो सदस्य पक्राउ

८ जेष्ठ २०७६, बुधबार ०८:४९

जाजरकोट । नेत्रविक्रम चन्दको नेतृत्वको विप्लव समूहका भेरी ब्यूरो सदस्य हरिचन्द्र जैशी पक्राउ परेका छन् । मङ्गलबार बेलुका पक्राउ परेका जैशीलाई सदरमुकाम ल्याइएको छ । कुशे गाउँपालिका–२ घर भई विप्लव समूहमा लागेर विभिन्न गतिविधि गर्दै आएका जैशीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्लाको शान्ति सुरक्षामा दक्खल.....

काठमाडौंबाट हराएका ९ ओटा मोटरसाइकल भेटियो

काठमाडौंबाट हराएका ९ ओटा मोटरसाइकल भेटियो

८ जेष्ठ २०७६, बुधबार ०८:३८

बेत्रावती । नगरप्रहरी चौकी कोलनीले पछिल्लो तीन महीनामा नौ थान चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्लाको विभिन्न स्थान र काठमाडौंबाट हराएका नौ थान मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई बुझाएको नगर प्रहरी चौकीका इञ्चार्ज (प्रहरी सहायक निरीक्षक) राजु लामिछानेले जानकारी दिए । उनका अनुसार आठ.....

चेक वाउन्स मुद्धामा मोडेल खुश्वु ओलीलाई जेल सजाय

चेक वाउन्स मुद्धामा मोडेल खुश्वु ओलीलाई जेल सजाय

७ जेष्ठ २०७६, मंगलवार १९:३६

काठमाडौँ। मोडल खुश्बु ओली चेक बाउन्स मुद्दा दोषी ठहर भएकी छिन। काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध परेको मुद्दामा मंगलबार उनी विरुद्धमा फसैला सुनाएको हो । जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ओलीलाई दोषी ठहर गरेको हो । गोपाल कटुवालले खुश्बु विरुद्ध ३६ लाख रुपैयाँको चेक बाउन्स गरेको.....

सेवासुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो

सेवासुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो

७ जेष्ठ २०७६, मंगलवार १७:१८

बेझाड । राज्यले उपलब्ध गराएको सेवासुविधा सहजरुपमा उपभोग गर्न नपाएको पाल्पाका ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । सरकारले ज्येष्ठ नागरिक ऐन, २०६३ जारी गरी विभिन्न सेवासुविधा उपलब्ध गराउने भनिए पनि यहाँका ज्येष्ठ नागरिकले त्यस्तो सेवासुविधा सहज रुपमा उपभोग गर्न नपाएको गुनासो गरेका हुन् । सार्वजनिक.....

निःशुल्क स्वास्थ्य उपचार पाएपछि ज्येष्ठ नागरिक खुसी

निःशुल्क स्वास्थ्य उपचार पाएपछि ज्येष्ठ नागरिक खुसी

७ जेष्ठ २०७६, मंगलवार १५:४९

गोरखा । गोरखा नगरपालिका–१ ताप्लमा निःशुल्क स्वास्थ्य उपचार सेवा गाउँमै पाउन थालेपछि यहाँका ज्येष्ठ नागरिक खुसी भएका छन् । गण्डकी प्रदेश सरकारद्वारा लागू गरिएको ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमअर्न्तगत गोरखामा सञ्चालित सो शिविरबाट निःशुल्क उपचार पाएपछि त्यहाँका ज्येष्ठ.....

अपराधमा संलग्न १६८ जना पक्राउ

अपराधमा संलग्न १६८ जना पक्राउ

७ जेष्ठ २०७६, मंगलवार १४:३३

विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न अपराधमा संलग्न १६८ जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक कृष्णपल्ली मगरका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्ममा विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो । विभिन्न आपराधिक क्रियाकलापमा मुद्दा दर्ता भएका र अपराधमा संलग्नता भएका व्यक्तिलाई.....

सवारी नियम उल्लङ्घन गर्नेहरुले अब अनलाइनमार्फत राजस्व तिर्न सक्ने

सवारी नियम उल्लङ्घन गर्नेहरुले अब अनलाइनमार्फत राजस्व तिर्न सक्ने

७ जेष्ठ २०७६, मंगलवार १०:२७

काठमाडौं। ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गरेबापतको राजस्व अनलाईनमार्फत तिर्ने व्यवस्था ल्याउने भएको छ । आउँदो साउन महिनदेखि लागु हुने गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चालकलाई सजिलो होस भन्ने उद्देश्यले अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था.....

लागुऔषधसहित ७ जना पक्राउ

लागुऔषधसहित ७ जना पक्राउ

७ जेष्ठ २०७६, मंगलवार ०९:०१

बाँके । लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो । प्रदेश नं ५ ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर.....

पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या

पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या

७ जेष्ठ २०७६, मंगलवार ०८:३९

फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका.....

स्थानीय तहमा स्वास्थ्य निकाय आएपछि औषधि पर्याप्त

स्थानीय तहमा स्वास्थ्य निकाय आएपछि औषधि पर्याप्त

६ जेष्ठ २०७६, सोमबार १६:०४

लम्की । स्थानीय तहमा स्वास्थ्य सेवा आएपछि स्थानीयस्तरमा रहेका स्वास्थ्य संस्थामा औषधि पर्याप्त पाउन थालिएको छ । संविधानमा आधारभूत स्वास्थ्य सेवा स्थानीय तहले दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार स्थानीय तहले स्वास्थ्य एकाइ, सहरी स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीमा आवश्यक औषधि, पूर्वाधार, जनशक्तिलगायत.....