बागलुङ । जापान समाज बिहुँकोट, बागलुङले काठेखोला गाउँपालिका–५ र ६ मा रहेका १२ विद्यालयका आधारभूत तहमा अध्ययनरत ६०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । झोला, कपी, कलमसहित प्राथमिक उपचारमा प्रयोग हुने औषधिसमेत प्रदान गरिएको समाजले जनाएको छ । रु चार लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको.....
पाँचथर । पाँचथरको फिदिम–१ जामुनले खोल्सी छेउमा अवस्थित एक वर्कसपमा आगलागी हुँदा २२ लाखभन्दा बढीको क्षति भएको छ ।विद्युत् चुहिएर भएको आगलागीबाट वर्कसपमा भएको सामान तथा मर्मतका लागि ल्याइएको गाडीसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम–४ बस्ने दिपेन श्रेष्ठले सञ्चालन गरेको वर्कसपमा आगलागी भएको.....
काठमाडौं । क्यापिटल बिजनेस म्यागजिनका सम्पादक लोकबहादुर चापागाईंले यस वर्षको रोटरी जोर्नो अवार्ड २०१९ हात पारेका छन् । आर्थिक पत्रकारहरुको छाता सङ्गठन नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सिफारिसमा रोटरी इन्टरनेसनलले चापागाईंलाई सो अवार्ड दिएको हो । विभिन्न विधाका सक्रिय पत्रकारहरुलाई क्लबले हरेक.....
सप्तरी । सप्तरीको राजविराजमा रहेको ग्लोबल कृषि सहकारी हाटबजारमा बिहीबार चोरी भएको छ । चोरी गर्न आएका चोरले राजविराज –७ स्थित बजारमा राखिएको सीसी क्यामेरामा कालो रुमालले बाँधी पाँच पसलबाट चोरी गरेको ग्लोबल बहुमुखी सहकारी संस्थाका अध्यक्ष सुखराम यादवले जानकारी दिए । चोरले दृष्टि चामल पसलबाट २५ हजार, गुलशन.....
दैलेख । दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा शुक्रबार तीन जनाको मृत्यु भएको छ । सुर्खेतबाट जुम्ला जाँदै गरेको मिनी ट्रक दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ निगालपानीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका निरीक्षक प्रेम क्षेत्रीका अनुसार तीन ओटै शव जलेको अवस्थामा भेटिएको.....
बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ नमोबुद्धस्थित जङ्गलछेउमा दाप्चाबाट सामग्री बेचेर फर्किएको बा३ख ७३६४ नंको गाडीमा हतियार देखाई लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पक्राउ पर्नेमा खोटाङ जिल्ला ऐँसेलुखर्क.....
काठमाडौं । नवलपुरको देवचुली नगरपालिकाका हुरी पीडितलाई चौधरी फाउन्डेसनले सय बन्डल जस्तापाता सहयोग उपलब्ध गराएको छ । नेपाली काँग्रेसका सांसद एवम् चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले आफ्नो जिल्लामा हुरी र असिना पानीले व्यापक क्षति पुर्याएपछि सहयोग उपलब्ध गराएका हुन् । जेठ ७ र ८ गतेको हुरी तथा असिना.....
झापा । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया.....
काठमडौं । पश्चिमी वायुको प्रभावले बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथा मौसम पूर्वनुमान.....
धनुषा । जनकपुरधाममा बुधबार बिहानै भारतबाट लुटपाट गर्न आएका डाँकाहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।जनकपुरधाम– ८ स्थित विहारकुण्डमा डैकत गर्न ८ जनाको समूहमा आएका डाँकाहरुसँग मुठभेडभएपछि प्रहरीले गोली चलाउँदा एकजना डाँका घाइते भएको प्रहरीले जनाएको छ । घाइतेसहित.....