समाज


चिठ्ठा परेको भन्दै ‘इमो’मार्फत ठगी गर्ने पक्राउ

चिठ्ठा परेको भन्दै ‘इमो’मार्फत ठगी गर्ने पक्राउ

३१ जेष्ठ २०७६, शुक्रबार १०:०३

मोरङ । चिठ्ठामा २५ लाख परेको भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले विहीबार पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ बस्ने २३ वर्षीय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका–६ बस्ने ३६ वर्षीय श्रवण मलहाले इलाम जिल्ला इलाममाई नगरपालिका–८ बस्ने पासाङ शेर्पालाई ‘इमो’ मार्फत चिठ्ठा परेको छ भन्दै सन्देश पठाई.....

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी गर्न ओलीको आग्रह

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी गर्न ओलीको आग्रह

३१ जेष्ठ २०७६, शुक्रबार ०९:५०

काठमाडौं । फ्रान्सको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फ्रान्सका समकक्षीबीच औपचारिक भेटवार्ता भएको छ ।बुधबार राति फ्रान्सको राजधानी पेरिसमा भएको भेटवार्तामा नेपाली प्रधानमन्त्री र फ्रान्सका प्रधानमन्त्रीबीच दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो । भेटमा नेपाली प्रतिनिधिमण्डलका.....

हत्याको आरोपमा एक पक्राउ

हत्याको आरोपमा एक पक्राउ

३१ जेष्ठ २०७६, शुक्रबार ०९:३५

स्याङ्जा । हत्या गरेको आरोपमा प्रहरीले रूपन्देही देवदह–१० घर भई हाल भीरकोट नगरपालिका–१ बस्ने लेखबहादुर सूर्यवंशीलाई पक्राउ गरेको छ । जेठ २७ गते पुतलीबजार नगरपालिका–१३ का ५५ वर्षीय राजेश अधिकारीको शव भीरकोट नगरपालिका–१ स्थित मुल्की चौपारीमा भेटिएको थियो । अधिकारीलाई मृतावस्थामा भेटेपछि जिल्ला प्रहरी.....

पत्रकार गेलाङको शव तीन दिनदेखि अस्पतालमै, किन ?

पत्रकार गेलाङको शव तीन दिनदेखि अस्पतालमै, किन ?

३१ जेष्ठ २०७६, शुक्रबार ०९:०७

सुर्खेत l नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक/सम्पादक नन्दबहादुर गेलाङको शव तीन दिनदेखि अस्पतालमै छ । गाडी साहु वार्तामा नआएको र प्रतिनिधिका रूपमा खटाइएका मध्यपश्चिम ट्रक तथा ट्र्याक्टर व्यवसायी सङ्घका अध्यक्ष प्रकाश अधिकारीले मृतक पत्रकार गेलाङका.....

दाङको देउखुरीमा वैज्ञानिक वन व्यवस्थापन सुरु

दाङको देउखुरीमा वैज्ञानिक वन व्यवस्थापन सुरु

३१ जेष्ठ २०७६, शुक्रबार ०८:४२

दाङ । दाङको देउखुरीमा वन डिभिजन कार्यालय लमहीले वनको संरक्षण तथा प्रवद्र्धनका लागि वैज्ञानिक वन व्यवस्थापन सुरु गरेको छ । देउखुरीका चार पालिका क्षेत्रमा रहेका १४८ सामुदायिक वनमध्ये १७ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना शुरु भएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ । डिभिजन वन कार्यालयका.....

जेसिबीको ठक्करबाट तीनको मृत्यु, पाँच घाइते

जेसिबीको ठक्करबाट तीनको मृत्यु, पाँच घाइते

३१ जेष्ठ २०७६, शुक्रबार ०८:२७

भीमदत्त ,कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशातर्फ आइरहेको से१त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु.....

अपाङ्गता भएका व्यक्तिलाई बाख्रा र बङ्गुर वितरण

अपाङ्गता भएका व्यक्तिलाई बाख्रा र बङ्गुर वितरण

३० जेष्ठ २०७६, बिहीबार १२:००

लम्की । कैलालीको जानकी गाउँपालिका–८ अपाङ्गता भएका व्यक्तिलाई बाख्रा तथा बङ्गुर वितरण गरिएको छ । चालू आर्थिक वर्षमा सामाजिक विकास कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिका लागि विनियोजित रकमबाट उनीहरुलाई बाख्रा र बङ्गुर वितरण गरिएको हो । अपाङ्गता भएका मानिसलाई व्यवसायतर्फ आकर्षित गर्न बाख्रा र बङ्गुर.....

स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु

स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु

३० जेष्ठ २०७६, बिहीबार ११:२२

सिन्धुली । सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ.....

धनुषाधाम नगरपालिकामा बम विस्फोट

धनुषाधाम नगरपालिकामा बम विस्फोट

३० जेष्ठ २०७६, बिहीबार १०:३६

धनुषा । धनुषाको धनुषाधाम नगरपालिकामा अज्ञात समूहले बम विस्फोट गराएको छ । बुधबार राति करिब नौ बजेतिर अज्ञात समूहले नगरपालिकाको सभाहल नजिकै बम विस्फोट गराएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बम विस्फोटका कारण सभाहलको पर्खाल भत्किएको छ । बम विस्फोट कस्ले विस्फोट गरायो र किन गरायो भन्ने बारेमा अनुसन्धान.....

डोटीका अधिकांश ग्रामीण बस्ती विपत् व्यवस्थापनको उच्च जोखिममा

डोटीका अधिकांश ग्रामीण बस्ती विपत् व्यवस्थापनको उच्च जोखिममा

३० जेष्ठ २०७६, बिहीबार ०९:३२

डोटी । जिल्लाका अधिकांश ग्रामीण बस्ती विपत् व्यवस्थापनका दृष्टिकोणले उच्च जोखिममा रहेको पाइएको छ । जिल्लामा भिरालो स्थानमा परम्परागत प्रविधिबाट घर निर्माण गरिनु, वनजङ्गलको फडानी तथा विना प्राविधिक डोजरद्वारा सडक निर्माण गरिएका कारण बाढीपहिरोको उच्च जोखिम हुनु, भौगोलिक बनावटका कारण भूकम्पीय जोखिम.....