अटो


इन्टरनेटबाटै सवारी जाँच

इन्टरनेटबाटै सवारी जाँच

२८ माघ २०७५, सोमबार १६:३७

बाँके । अब तपाईँको गाडी इन्टरनेटबाटै जाँच हुनेछ । लामो दूरीका गाडीमा दुई चालक भए नभएको, चालकले कति दूरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए नभएको लगायत जाँच इन्टरनेटबाटै हुनेछ । तपाईं गाडी चलाउँदै हुनुहुन्छ अथवा गाडीको मालिक हो भने अब तपाईँ ट्राफिक पुलिसको आँखाबाट टाढा रहन सक्नुहुने छैन । ट्राफिक पुलिसले.....

दोहोरो कर लगाएको भन्दै अटो व्यवसायी धर्नामा

दोहोरो कर लगाएको भन्दै अटो व्यवसायी धर्नामा

२३ माघ २०७५, बुधबार १३:०५

सुर्खेत । सरकारले दोहोरो कर लगाएर आफूलाई मर्कामा पारेको भन्दै सुर्खेतका अटो व्यवसायी वीरेन्द्रनगर नगरपालिकामा मङ्गलबारदेखि धर्नामा बसेका छन् । उनीहरुले एउटै जिल्ला र स्थानमा अटो सञ्चालन हुँदा पनि राज्यलाई तिर्नु परेको दोहोरो करले अन्यायमा पारेकाले विरोधमा उत्रेको बताएका छन् । अटो व्यवसायी खडगबहादुर.....

बजाज एक करोड बाइक बेच्ने पहिलो ग्लोबल ब्रान्ड

बजाज एक करोड बाइक बेच्ने पहिलो ग्लोबल ब्रान्ड

१८ माघ २०७५, शुक्रबार १७:१४

काठमाडौं । बजाज मोटरसाइकल एक करोड बाइक बेच्ने पहिलो ग्लोबल ब्रान्ड बनेको छ । नेपालमा मात्र नभएर संसारमा ३० भन्दा बढि देशका ग्राहकहरुको पल्सरप्रतिको लगावकै कारण १० मिलियन सेल्स रेकर्ड बनाउने पहिलो ग्लोबल ब्राण्ड बन्न पुगेको छ । यो पल्सरका लागि निकै ठूलो उपलब्धी हो । आधुनिक डिजाइन र उच्च प्रदर्शन, एचएच.....

टोयाेटाले ‘एअरब्याग डिफेक्ट’ भएका करिब पाँच हजार कार फिर्ता लिने

टोयाेटाले ‘एअरब्याग डिफेक्ट’ भएका करिब पाँच हजार कार फिर्ता लिने

१६ माघ २०७५, बुधबार १०:१६

बेइजिङ, चीन । जापानी कार कम्पनी टोयाेटाले ‘डिफेक्टिफ एअरब्याग’ भएका भनिएका करिब पाँच हजार कारलाई चीनबाट फिर्ता लाने मङ्गलबार बताएको छ । टोयाेटा कम्पनीको लेक्सस सेडान ब्रान्डको कारमा एअरब्यागमा समस्या भएको भन्ने ग्राहकको आरोपपछि चार हजार ६८२ गाडीलाई फिर्ता लाने भएको कम्पनीका चिनियाँ बजार व्यवस्थापकले.....

‘रेनो डस्टर आरएक्सएस’ गाडी नेपाली बजारमा

‘रेनो डस्टर आरएक्सएस’ गाडी नेपाली बजारमा

१५ माघ २०७५, मंगलवार १९:३९

काठमाडौं । रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाईल प्रा. लि. (बिशाल ग्रुपको सहायक कम्पनी) ले रेनो डस्टर आरएक्सएस नेपाली बजारमा सार्वजनिक गरेको छ । नक्सालको स्टेट अफ द आर्ट शोरुममा मंगलबार एक कार्यक्रम गरि रेनो डस्टर आरएक्सएसको बिक्री वितरण शुरु गरेको हो । रेनो डस्टर आरएक्सएस पेट्रोल भेरियन्टमा.....

एनएमबीले ५० लाखभन्दा बढी मूल्य पर्ने सवारी किन्न ऋण नदिने

एनएमबीले ५० लाखभन्दा बढी मूल्य पर्ने सवारी किन्न ऋण नदिने

१० माघ २०७५, बिहीबार १८:०९

काठमाडौं । एनएमबी बैङ्कले ५० लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने सवारी साधनमा ऋण लगानी नगर्ने भएको छ । सरकारले सवारी कर्जामा कडाइ गर्ने नीति अख्तियार गरिरहेका बेला एनएमबी बैङ्कले सरकारलाई सहयोग पुग्ने गरी बढी मूल्यका सवारी साधनमा ऋण लगानी नगर्ने नीति लिएको हो । नेपाल राष्ट्र बैङ्कले पछिल्लो समय सवारी साधन.....

बसपार्क व्यवस्थित बन्न नसक्दा समस्या

बसपार्क व्यवस्थित बन्न नसक्दा समस्या

१० माघ २०७५, बिहीबार १४:५०

दीपायलस्थित पिपल्लामा रहेको एक मात्र बसपार्क व्यवस्थित बन्न नसक्दा गाडी पार्किङमा समस्या हुन थालेको छ । विसं २०६० जेठ ९ गते जमीन भाडामा लिएर बसपार्क सञ्चालन गर्ने सम्झौता गरी दीपायल सिलगढी नगरपालिकाले निर्माण कार्य अगाडि बढाएको थियो । नगरपालिकाको रु १६ लाख र अन्य सङ्घसंस्थाको सहयोग तथा उपभोक्ता समूहको.....

‘स्मार्ट’ लाइसेन्सममा त्रुटि, छुटपुटमा  मात्र समस्या भएको भन्दै पन्छिन्छ् विभाग

‘स्मार्ट’ लाइसेन्सममा त्रुटि, छुटपुटमा मात्र समस्या भएको भन्दै पन्छिन्छ् विभाग

७ माघ २०७५, सोमबार १८:२४

काठमाडौं । परीक्षा पास गरेको एक वर्षपछि भक्तपुरका समीर बरालको चालक अनुमतिपत्र आयो । त्यसमा नाम र फोटो दुबै नबुझिने रहेछ र उनले अनुमतिपत्र नलिई फकिए । दुई पटकसम्म चालक अनुमतिपत्र लिन एकान्तकुना पुग्दा उनलाई चालक अनुमतिपत्र छापिन नै बाँकी रहेको त्यहाँ कार्यरत कर्मचारीले बताएका थिए । तेस्रो पटकमा पाएको.....

पल्सर, यामाहालाई टक्कर दिने बेनेली टीएनटी १५० नेपालमा इन्ट्री, अर्को हप्ता लन्च हुने

पल्सर, यामाहालाई टक्कर दिने बेनेली टीएनटी १५० नेपालमा इन्ट्री, अर्को हप्ता लन्च हुने

७ माघ २०७५, सोमबार १५:२७

नेपाली बजारमा बेनेली टीएनटी १५० सार्वजनिक हुने भएको छ । पञ्चकन्या गु्रपले अर्को हप्ता उक्त बाइक सार्वजनिक गर्ने भएको हो । नेपालमा एक सय ५० का पल्सर, यामाहा, सुजुकीलाई टक्कर दिने गरी कम्पनीले अक्रामक रुपमा ल्याउने तयारी गरेको छ । एक ५० सीसी सेगमेन्टको बाइकमा छुट्टाछुट्टै मूल्य छ, जसमा कार्बाेरेटोर भेरिएन्टलाई.....

माघभित्र सार्वजनिक हुँदै क्लिभल्यान्ड एफएक्सआर १२५ बाइक, कति पर्छ मूल्य ?

माघभित्र सार्वजनिक हुँदै क्लिभल्यान्ड एफएक्सआर १२५ बाइक, कति पर्छ मूल्य ?

७ माघ २०७५, सोमबार १२:०९

काठमाडौं । नेपाली बजारमा अमेरिकी मोटरसाइकल क्लिभल्यान्ड साइकलवक्र्स भित्रिने भएको छ । आजु मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा यही माघभित्र क्लिेभल्यान्ड डर्ट बाइक भित्र्याउने तयारी थालेको हो । यो बाइक अमेरिकी ब्रान्ड भएपनि चीनमा एसेम्बल भई नेपाल ल्याइएको यसको वितरक आजु मोटर्सले बताएको छ । एफआरएक्स.....