अटो


दाङमा बढ्दो सवारी दुर्घटना

दाङमा बढ्दो सवारी दुर्घटना

६ माघ २०७५, आईतवार १६:५९

दाङ । गत पुस ६ गते तुलसीपुर उपमहानगरपालिकाको–३ राम्रीमा भएको बस दुर्घटनामा परी कलिला विद्यार्थी, शिक्षक, चालक गरी २३ जनाको मृत्यु भयो । त्यसैगरी गत मङ्सिर २८ गते दुलही लिएर जाँदै गरेको बिहेको गाडी लमही नगरपालिकाको रिहार नजिकै दुर्घटनामा परी दुलाहाका बुबा आमासहित ६ जनाको ज्यान गयो । यी दुवै दुर्घटनाले.....

यी हुन् तपाईंकाे रोजाइमा पर्नसक्ने १५० सीसीका बाइक, यस्तो छ मूल्य

यी हुन् तपाईंकाे रोजाइमा पर्नसक्ने १५० सीसीका बाइक, यस्तो छ मूल्य

६ माघ २०७५, आईतवार १६:३६

नेपालमा महिनैपिच्छे एक न एक कम्पनीका धमाकेदार बाइक भित्रिने गरेका छन् । बिक्छन् पनि । तर नेपालमा सबैभन्दा धेरै बिक्री हुने बाइक भनेको १५० सीसीका बाइक नै हुन् । हाल नेपालमा युवादेखि उमेर ढल्केका उमेरसमूहका मानिसले यी बाइक रोजेको व्यवसायीकै भनाइ छ । विशेषगरी १५० सीसीका बाइकहरू हेर्दा आकर्षक देखिन्छन्.....

सवारीसाधनको प्रदूषण परीक्षण

सवारीसाधनको प्रदूषण परीक्षण

४ माघ २०७५, शुक्रबार १४:४१

काठमाडौ : सवारीसाधनको अवस्था पत्ता लगाउन काठमाडौँको नागढुङ्गामा प्रहरी र यातायात व्यवस्था विभागको टोलीले गाडीको प्रदूषण परीक्षण गरेको छ । विभिन्न जिल्लाबाट भित्रिएका बस, ट्रक, माइक्रो र टिपरसहित ४७ वटा सवारीसाधन जाँच गर्दा १५ वटा गाडी प्रदूषण फेल भएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज जनाएको.....

टुटल र पठाओ चल्न दिन प्रधानमन्त्री ओलीको  निर्देशन

टुटल र पठाओ चल्न दिन प्रधानमन्त्री ओलीको निर्देशन

३ माघ २०७५, बिहीबार ११:१७

प्रधानमन्त्री केपीशर्मा ओलीले टुटल र पठाओ जस्ता एप प्रयोग गरी चल्ने सवारीसाधनलाई नरोक्ने यातायात मन्त्री रघुविर महसेठलाई निर्देशन दिएका छन् । बुधबार भएको राष्टिय योजना आयोगको राष्टिय विकास समस्या समाधान समिति बैठकलाई सम्बोेधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओलाई चल्न दिन भौतिक.....

वातावरण विभागले चार्जिङ स्टेसनका लागि थाल्यो गृहकार्य, साझा परिसरमा सात स्टेसन रहने

वातावरण विभागले चार्जिङ स्टेसनका लागि थाल्यो गृहकार्य, साझा परिसरमा सात स्टेसन रहने

२ माघ २०७५, बुधबार १५:४५

काठमाडाैं । वातावरण विभागले विद्युतीय सवारी चार्जिङ स्टेसन राख्न गृहकार्य थालेको छ । सरकारले ३०० ओटा विद्युतीय बसको योजना ल्याएसँगै विभागले चार्जिङ स्टेसनका लागि ठाउँ तथा स्टेसन राख्ने भएको हो । बुधबार विभागमा आयोजित एक कार्यक्रममा वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले साझा परिसरमा ५ देखि.....

यस्तो छ हार्ले डेभिड्सनको पहिलो इलेक्ट्रिक बाइक, नेपालमा आउला ?

यस्तो छ हार्ले डेभिड्सनको पहिलो इलेक्ट्रिक बाइक, नेपालमा आउला ?

१ माघ २०७५, मंगलवार १६:४९

हार्ले डेभिडसनले कम्पनीको पहिलो इलेक्ट्रिक बाइक सोकेस गरेको छ । अमेरिकी बाइक निर्माता कम्पनीले उक्त बाइकको नाम लाइभ वायर दिएको छ । यसको टपस्पिड क्षमता १७७ किलाेमिटर प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ । कम्पनीले इटालीको मिलानमा भएको इकामा मोटर शो २०१८मा लाइभ वायरलाई सार्वजनिक गरेको थियो । बाइकमा कम्पनीले.....

यात्रु बोक्ने मोटरसाइकल कारवाहीमा

यात्रु बोक्ने मोटरसाइकल कारवाहीमा

१ माघ २०७५, मंगलवार १०:०७

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोक्ने मोटरसाइकललाई कारवाही शु? गरेको छ । उवर, टुटल, पठाओलगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा चारवटा मोटरसाइकललाई कारवाही गरिएको हो । महाशाखाले बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र प्रदेश.....

नयाँ अवतारमा कियाको नयाँ स्पोर्टेज कार, मूल्य ६९ लाख ९० हजारदेखि सुरु

नयाँ अवतारमा कियाको नयाँ स्पोर्टेज कार, मूल्य ६९ लाख ९० हजारदेखि सुरु

२९ पुष २०७५, आईतवार १०:२४

काठमाडौंः नेपाली बजारमा कियाकाे नयाँ स्पोर्टेज कार सार्वजनिक भएको छ । किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले नयाँ स्पोर्टेज कार सार्वजनिक गरेको हो । नेपालमा किया मोटर्ससँग कन्टिनेन्टल ट्रेडिङले सहकार्य गरेको २५ औं वर्षको अवसरमा चौथो पुस्ताको किया स्पोर्टेज सार्वजनिक.....

यस्तो छ चालकबिनै चल्ने बीएमडब्ल्यूको आर १२५० जीएस बाइक (भिडियो सहित)

यस्तो छ चालकबिनै चल्ने बीएमडब्ल्यूको आर १२५० जीएस बाइक (भिडियो सहित)

२७ पुष २०७५, शुक्रबार १७:२८

काठमाडौं : बीएमडब्ल्यूले बिनाचालक चल्ने बाइक सार्वजनिक गरेको छ । कन्ज्युमर इलेक्ट्रिक शो (सीईएस) २०१९ मा बीएमडब्ल्यूले आफ्नो नयाँ मोटरबाइक आर १२५० जीएसको नेभिगेसन रेस ट्रयाक सार्वजनिक गरेको भिडियोमा आश्चर्यजनक प्रविधि देखाएको थियो । बाइकमा अत्याधुनिक प्रविधि राखिएको छ । जसको नाम जाइरोस्कोप हो । यस.....

बजारमा आयो कायो  के सिक्सको डर्ट बाइक, यस्तो छ मूल्य

बजारमा आयो कायो के सिक्सको डर्ट बाइक, यस्तो छ मूल्य

२६ पुष २०७५, बिहीबार १२:३१

काठमाडाैं : नेपाली बजारमा महिनै पिच्छे फरक फरक कम्पनीका डर्टबाइक भित्रिँदै गएका छन् । यसै क्रममा नेपाली बजारमा बीएसई इन्टरनेसनलले पेरुको मोटरसाइकल कम्पनी कायो के सिक्सको डर्ट तथा मोटार्ड बाइक नेपाल भित्र्याएकाे छ । नयाँ युवा पुस्तालाई लक्ष्य गरी तथा अफरोड राइडिङका लागि उपयुक्त सो बाइक एड्भेन्चर मन.....