अटो


सुरक्षा तथा भाडा समायोजन गर्न ट्याक्सी चालकको माग

सुरक्षा तथा भाडा समायोजन गर्न ट्याक्सी चालकको माग

१३ पुष २०७५, शुक्रबार १६:२५

काठमाडाैँ : उपत्यकामा चल्ने ट्याक्सी चालक तथा व्यवसायीले बदलिँदो परिस्थितिअनुसार वैज्ञानिक भाडादर कायम गर्न तथा ट्याक्सी चालकको सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन् । बारम्बार ट्याक्सी चालकमाथि साङ्घातिक आक्रमण हुन थालेपछि उनीहरूले सरकार समक्ष चालकको सुरक्षाको सुनिश्चितता गर्न र २०६९ सालमा तोकिएको.....

सरकारले किन्ने भयो ३०० विद्युतीय बस, अधिकार सम्पन्न र स्वायत्त यातायात प्राधिकरण गठन गर्ने तयारीमा

सरकारले किन्ने भयो ३०० विद्युतीय बस, अधिकार सम्पन्न र स्वायत्त यातायात प्राधिकरण गठन गर्ने तयारीमा

१२ पुष २०७५, बिहीबार १६:४७

सरकारले तीन सय ओटा विद्युतिय बस खरिद गर्ने भएको छ । आज बिहीबार सूचना तथा सञ्चारमन्त्रालयमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री बास्कोटाले बस किन्ने जनकारी दिएका हुन् । मन्त्रिपरिषद्को बैठकले बिहीबार ३ सय ओटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । काठमाडौं.....

यस्तो छ बजारमा आएको १३०० सीसीको सुजुकी हायाबुसा, कति छ मूल्य ?

यस्तो छ बजारमा आएको १३०० सीसीको सुजुकी हायाबुसा, कति छ मूल्य ?

१२ पुष २०७५, बिहीबार १६:०३

काठमाडाैं । सुजुकीको पावरपुल बाइक सार्वजनिक भएको छ । भारतीय बजारमा सुजुकी मोटरसाइकलले पावरफुल स्पोर्टस् बाइक हायाबुसा नयाँ मोडल सार्वजनिक गरेको हो । भारतीय बजारमा यसकाे मूल्य भारू १४ लाख तोकिएको छ । कम्पनीले यो बाइकलाई कालो र ग्रे कलरमा ल्याएकाे छ । नयाँ सुजुकी हायाबुसामा अपडेटेड ग्राफिक्स र दुई साइड.....

मेयर विद्यासुन्दरको पिक एन्ड ड्रप नियमले यात्रु हैरान, यात्रुको आक्रोशले कुटिए चालक, होर्डिङ बोर्ड पनि फालिदिए

मेयर विद्यासुन्दरको पिक एन्ड ड्रप नियमले यात्रु हैरान, यात्रुको आक्रोशले कुटिए चालक, होर्डिङ बोर्ड पनि फालिदिए

१२ पुष २०७५, बिहीबार १५:१०

काठमाडाैं । कमलपोखरीबाट गोङ्गबुको बस खोज्दै कविता बस्नेत जमल पुगिन् । जमलबाट बस चढ्न नपाएपछि उनी हैरान देखिन्थिन् । बस्नेत ट्राफिकले बस रोक्न नदिएपछि बल्लतल्ल सोह्रखुट्टे पुगेर बस चढेको उनको अनुभव छ । बस्नेत मात्र होइन, टुँडिखेल वरपर नियमित गाडी रोक्न दिने ठाउँमा समेत ट्राफिक प्रहरीले बस रोक्न नदिएपछि.....

बीवाईडी बसमाथि सरकारको गिद्धे नजर, गाडीको बटम किन एकै ठाउँमा नराखेको भन्दै फिर्ता पठायो

बीवाईडी बसमाथि सरकारको गिद्धे नजर, गाडीको बटम किन एकै ठाउँमा नराखेको भन्दै फिर्ता पठायो

१२ पुष २०७५, बिहीबार ११:१९

काठमाडौं : विश्वमा ७० प्रतिशत बजार आफ्नो कब्जामा पार्न सफल बीवाईडी (बिल्ड योर ड्रिम्स) अटो कम्पनीमाथि सरकारले गिद्धे नजर लगाएको छ । भारतमा कुल इलेक्ट्रिक बसको बजार हिस्सामध्ये बीवाईडीको ८८ प्रतिशत छ । त्यसैगरी, अमेरिकामा ६० प्रतिशत, बेलायतमा ९० प्रतिशत, फ्रान्समा ८० प्रतिशत र अष्ट्रेलियामा ५० प्रतिशत.....

पिक एन्ड ड्रप सिस्टमलाई असफल बनाउन यातायात व्यवसायी आन्दोलित

पिक एन्ड ड्रप सिस्टमलाई असफल बनाउन यातायात व्यवसायी आन्दोलित

१० पुष २०७५, मंगलवार १८:३७

काठमाडौं । बस स्टपमा समेत सवारीसाधन रोक्न नदिएको भन्दै यातायात व्यवसायी आन्दोलित भएका छन् । काठमाडौं महानगरपालिकाले लागू गरेको पिक एन्ड ड्रप अभियानको अवज्ञा गर्दै व्यवसायी भुकुटीमण्डप सुन्धारा वरपर अन्दोलित बन्दा झडप समेत भएको छ । अहिले माइक्रो तथा बस चालक सबै सडकमा उत्रिएका छन् । केही हप्तअघि महानगरपालिकाका.....

बीओआईडीले झुक्यायो लुम्बिनी विकास कोषलाई, विद्युतीय बसमा १७ ओटा ठूला त्रुटि

बीओआईडीले झुक्यायो लुम्बिनी विकास कोषलाई, विद्युतीय बसमा १७ ओटा ठूला त्रुटि

१० पुष २०७५, मंगलवार १७:३५

काठमाडौं : चिनियाँ कम्पनी बीओआईडीले लुम्बिनी विकास कोषलाई झुक्याएको पुष्टि भएको छ । एडीबीको सहयोगमा विकास कोषले भित्र्याएको बसमा सम्झौताअनुसारका स्पेसिफिकेसन, गुणस्तर तथा फिचर नभएका गाडी नेपाल पठाएको स्पष्ट भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय उच्च स्रोतका अनुसार प्रत्येक बसको मूल्य.....

मापदण्डविपरीतका पाँच विद्युतीय बस फिर्ता लैजान पर्यटन मन्त्रालयको निर्देशन

मापदण्डविपरीतका पाँच विद्युतीय बस फिर्ता लैजान पर्यटन मन्त्रालयको निर्देशन

१० पुष २०७५, मंगलवार १३:३६

काठमाडौं : पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले साझा यातायातले भित्र्याएका पाँच ओटा विद्युतीय बस मापदण्डविपरीत भएको भन्दै फिर्ता पठाउन निर्देशन दिएको छ । कार्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझामका साथ औपचारिक उद्घाटन गरिएका विद्युतीय बस तोकिएको मापदण्डअनुसारका नपाइएपछि सम्बन्धित.....

जनकपुर – अयोध्या बस सञ्चालनका लागि आधिकारिक सञ्चालकको पुनः माग

जनकपुर – अयोध्या बस सञ्चालनका लागि आधिकारिक सञ्चालकको पुनः माग

८ पुष २०७५, आईतवार १६:५९

काठमाडौं : यातायात व्यवस्था विभागले जनकपुर– अयोध्या बस सञ्चालनका लागि आधिकारिक सञ्चालकको पुनः माग गरेको छ । नेपाल र भारतबीच २५ नोभेम्बर २०१४ मा क्रसबोर्डर बस सञ्चालन गर्न नेपाल भारत मोटर भेहिकल एग्रिमेन्ट भएको थियो । अथोराइज अप्रेटरका रुपमा सूचीकृत हुन २०७५ साउन २५ गते यातायात विभागले ३५ दिने सूचना.....

ट्याक्सी व्यवसायीको आक्रोशः सरकारले हाम्रो बारेमा सोच्नु पर्दैन ?

ट्याक्सी व्यवसायीको आक्रोशः सरकारले हाम्रो बारेमा सोच्नु पर्दैन ?

६ पुष २०७५, शुक्रबार ११:२०

काठमाडाैं : सरकारले ट्याक्सी चालक तथा व्यवसायीको मर्का नबुझेको बताएका छन् । उपत्यका संयुक्त ट्याक्सी चालक व्यवस्थापन समितिले वैज्ञानिक भाडा समायोजन दर तोक्न नसकेको भनी व्यवसायी अक्रोश बनेका हुन् । ट्याक्सी व्यवसायीले मिटर समायोजन –२०६९ लाई परिमार्जन गरेर वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका.....