अटो


भोलिदेखि रामेछाप – ओखलढुङ्गा – दोलखामा पनि मयूर यातायात

भोलिदेखि रामेछाप – ओखलढुङ्गा – दोलखामा पनि मयूर यातायात

४ पुष २०७५, बुधबार १७:१०

काठमाडाैं : भोलिदेखि रामेछाप – ओखलढुङ्गा – दोलखामा पनि मयूर यातायात सञ्चालन हुने भएको छ । राजधानीमा मात्र सेवा दिँदै आएको मयूरले अब दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, दाङलगायतका स्थानमा सेवा विस्तार गर्ने भएको हो । ओखलढुङ्गामा भने केही दिनअघि नै सञ्चालनमा आइसकेको थियो । मयूूर यातायातका अध्यक्ष मोहन.....

फेल खायो विद्यासुन्दरको पिक एन्ड ड्रप सिस्टम, भाडाका गाडीको हालत उस्तै

फेल खायो विद्यासुन्दरको पिक एन्ड ड्रप सिस्टम, भाडाका गाडीको हालत उस्तै

४ पुष २०७५, बुधबार १७:००

काठमाडौं : आइतबारदेखि काठमाडौं महानगरपालिका र यातायात विभागको समन्वयमा पिक एन्ड ड्रप अभियान सुरु गरेपनि सवारीसाधनको हालत उस्तै छ । राजधानीको जामलाई मध्यनजर राख्दै यो कार्यक्रम सुरु गरिए पनि टुँडिखेल तथा रत्नपार्क वरपर कुनै पनि यातायातले यो नियम मानिरहेका छैनन् । माइक्रोदेखि ठूला बस सबैले यस अभियानलाई.....

लुम्बिनीका चार्जिङ् स्टेसन प्रयाेगविहीन, साझाको बस राजधानीको ग्यारेजमा

लुम्बिनीका चार्जिङ् स्टेसन प्रयाेगविहीन, साझाको बस राजधानीको ग्यारेजमा

४ पुष २०७५, बुधबार ०९:००

काठमाडाैं : लुम्बिनी बिकास कोषले ल्याएका विद्युतीय बसको चार्जिङ् स्टेसन लुम्बिनीमा प्रयोग विहीन रहेको पाइएको छ । गत दुई महिनाअघि सार्वजनिक विद्युतीय बस चार्ज गर्न उक्त मेसिन जडान गरिएको थियो । तर, अहिले लुम्बिनीमा करिब चार महिना अघिदेखि सो स्टेसन ठडिएर बसेको छ । १५ देखि १८ लाख लगानीमा निर्माण गरिएको चार्जिङ्.....

मयूर यातायातले गर्यो काठमाडौं बाहिर सेवा विस्तार, लुम्बिनी र पोखरामा समेत सञ्चालनको तयारी

मयूर यातायातले गर्यो काठमाडौं बाहिर सेवा विस्तार, लुम्बिनी र पोखरामा समेत सञ्चालनको तयारी

३ पुष २०७५, मंगलवार १०:००

काठमाडौं : मयूर यातायात प्राइभेट लिमिटेडले राजधानीबाहिर पनि बस सेवा सुरु गरेको छ । राजधानीमा मात्र बस सञ्चालन गरिरहेको मयूरले केही दिनअघि मात्र ओखलढुङ्गा, सिन्धुली र रामेछापको मन्थलीमा बस सेवा सुरु गरेको हो । ठूला ३२ सय सीसी क्षमताका एसी बस लामो रुटमा चलाएको हो । मयूरका अध्यक्ष मोहनबहादुर श्रेष्ठले काठमाडौं.....

यूएसबी चाजरसहित केटीएम ३९० एड्भेन्चर बाइक लन्च हुने

यूएसबी चाजरसहित केटीएम ३९० एड्भेन्चर बाइक लन्च हुने

१ पुष २०७५, आईतवार १३:४१

केटीएम ३९० एडभेन्चर बाइक सार्वजनिक हुने भएको छ । भारतमा २०१९ को पहिलो अथवा दोस्रो महिनाभित्र यो बाइक सार्वजनिक हुने जनाइएको छ । यो बाइक झट्ट हेर्दा रोयल इन्फिल्ड हिमालय जस्तै देखिन्छ । यसको बडी र पाङ्ग्रा क्रसफाएर जस्तै छ । केटीएम बाइकले युवाहरुको मन जित्दै गएको हुँदा नयाँ सेग्मेन्टका पावरफुल महँगा.....

सरकारले दुई ओटा रेल आफै किन्ने

सरकारले दुई ओटा रेल आफै किन्ने

१ पुष २०७५, आईतवार १०:१४

सरकारले दुई ओटा रेल आफ्नै लगानीमा खरिद गरि सञ्चालन गर्ने तयारी थालेको छ । सरकार आँफै किनेर रेल सञ्चालन गर्नेगरी दुईवटा रेल आँफै किन्न लागेको बताउँदै मन्त्री महासेठले यसको लागि सरकारले पनि स्विकृति दिइसकेको उल्लेख गरे । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले आफूहरूले.....

एग्रेसिभ बन्दै ट्राफिक, एक सातामा तीन सय ट्याक्सी चालक कारवाहीमा

एग्रेसिभ बन्दै ट्राफिक, एक सातामा तीन सय ट्याक्सी चालक कारवाहीमा

१ पुष २०७५, आईतवार ०९:५७

काठमाडौँः नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको छ । लगातार पाँच पटकसम्म कारवाही परेमा चालक अनुमतिपत्र ६ महीनाका लागि निलम्बन गर्न सकिने कानूनी.....

यातायात व्यवसायीलाई कम्पनीमा जान फागुन मसान्तसम्मको म्याद

यातायात व्यवसायीलाई कम्पनीमा जान फागुन मसान्तसम्मको म्याद

१ पुष २०७५, आईतवार ०९:४७

सरकारले यातायात व्यवसायीलाई कम्पनीमा जानका लागि आगामी फागुन मसान्तसम्मको समावधि दिएको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहित आज बसेको बैठकले सो निर्णय गरेको हो । यातायात व्यवस्था.....

आजदेखि ‘पिक एन्ड ड्रप’ कार्यक्रम लागू, सार्वजनिक सवारीले यात्रु पर्खेर बस्न नपाउने

आजदेखि ‘पिक एन्ड ड्रप’ कार्यक्रम लागू, सार्वजनिक सवारीले यात्रु पर्खेर बस्न नपाउने

१ पुष २०७५, आईतवार ०८:००

सरकारको आखाँ नियम नमान्ने ट्याक्सी पछि अब राजधानीमा बेथिति रहेको सार्वजनिक यातायातमा परेको छ । शुक्रबार यातायात व्यवसायी कम्पनीमोडलमा जान तयार भएसँगै सरकारले यो नियमको धोषण गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाको जाम तथा एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो.....

यातायात व्यवसायी तयार भए कम्पनी मोडलमा जान

यातायात व्यवसायी तयार भए कम्पनी मोडलमा जान

२८ मंसिर २०७५, शुक्रबार १७:३०

यातायात व्यवसायी कम्पनी मोडलमा जान तयार भएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासङ्घको बिहीबार र शुक्रबार बसेको केन्द्रीय बैठकमा व्ययवसायी कम्पनी मोडलमा जान राजी भएका हुन् । बैठकमा व्यवसायीले चलअचल सम्पत्ति, सवारीसाधन रुपान्तरण, सम्पत्ति कम्पनीमा पनि लैजान पाउनुपर्ने, समितिमा कार्यरत कर्मचारी,.....