पल्सर एनएस २०० नयाँ लुक्स तथा डिजाइनमा देखिएको छ । यो बाइक फिलिपिन्समा मोडिफाइ गरी नयाँ लुक्समा ल्याइएको हो । बाइकको अगाडिको बडी नेपाली बजारमा भएका एनएस २०० जस्तै छ भने पछाडिको सिट भएको भाग बेनेली लियोनसिना जस्तै लुक्स दिइएको छ । यसमा अगाडिको हेडलाइट पनि फरक ढङ्गले एडजस्ट गरिएको छ । बाइकको इन्जिनमा कुनै.....
काठमाडौंः महानगरीय ट्राफिक महाशाखाले साढे पाँच वर्षमा २८ हजार तीन सय ५७ ट्याक्सीलाई कारवाही गरे पनि उपत्यकामा ट्याक्सीले गर्ने ठगी रोकिएको छैन । महाशाखाले आर्थिक वर्ष २०७०–०७१ देखि चालू आवको मङ्सिर महिनाको अन्त्यसम्म आइपुग्दा ट्याक्सीबाट हुने ठगी, मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने.....
यातायायत समितिहरुलाई कम्पनीमा जाने म्याद फेरी थप्ने चलखेल सुरु भएको छ । अब समित कम्पनीमा जान दुई दिनमात्र बाकि छ । अहिले सम्म चार लाख सार्वजनिक सवारीसाधन मध्य ६ हजारमात्र कम्पनी मोडलमा आधारीत भएर चलिरहेका छन् । सरकारको भनाई अनुसार पुस एक देखि कम्पनीमा नगएका सवारी चल्न पाउँदैनन् । तर फेरी समय थप्ने चलखेल.....
नेपाली बजारमा बीएमडब्ल्यूका बाइकले प्रवेश पाएका छन् । टर्क मोटर्सले ल्याएका यी बाइक जर्मनी प्रविधिमा आधारित छन् । बीएमडब्ल्यूद्वारा उत्पादित जी–३१० आर र जी–३१० जीएस बाइक नेपाली बजारमा आएका हुन् । बजारमा शुक्रबारदेखि कम्पनीले बिक्री थाल्ने जनाइएको छ । डिजाइन तथा बडीले बाइकलाई फरक देखाएको छ । बाइकमा.....
काठमाडौंः महानगरीय ट्राफिक महाशाखाले साढे पाँच वर्षमा २८ हजार तीन सय ५७ ट्याक्सीलाई कारवाही गरे पनि उपत्यकामा ट्याक्सीले गर्ने ठगी रोकिएको छैन । महाशाखाले आर्थिक वर्ष २०७०/०७१ देखि चालू आवको मङ्सिर महिनाको अन्त्यसम्म आइपुग्दा ट्याक्सीबाट हुने ठगी, मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने.....
महानगरीय ट्राफिक महाशाखा र यातायात विभागको समन्वयमा नियम नमान्ने तथा मिटरमा नजाने, यात्रु ठग्ने ट्याक्सी चालकको अनुमति पत्र निलम्बन तथा जफत प्रक्रिया अगाडि बढाएको छ । मंगलबारदेखि उपत्यकामा चल्ने ट्याक्सी चालकको लापरवाही नियन्त्रणका लागि प्रहरीले यस्तो प्रक्रिया सुरु गरेको हो । तर विगतका दिनहरुमा.....
राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी किन्ने चर्चाले चौतर्फी आलोचना खेपिरहेका बेला ५५ लाख रुपैयाँबराबरको नयाँ विद्युतीय कार खरिद गरिएको छ । ७० औं विश्व मानवअधिकार दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सोमबार सिंहदरबारमा आयोजित जलपान समारोहमा राष्ट्रपति भण्डारी नयाँ विद्युतीय.....
यातायात व्यवस्था विभागले लाइसेन्स आवेदनमा कोटा प्रणाली लागू गरेको छ । अब देशभरबाट दैनिक सात हजार सेवाग्राहीले मात्र लाइसेन्स आवेदन दिन पाउने भएका छन् । क्षमताभन्दा बढी आवेदनका कारण ट्रायल परीक्षामा समेत समस्या भएकाले विभागले यो सिस्टम लागू गरेको हो । कर्मचारीको अभाव र क्षमता हेरेर विभागले यो सिस्टम.....
यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चालक अनुमतिपत्रमा प्रविधिका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ । प्रविधिले समस्या आउँदा सेवाग्राहीलाई असुविधा भएको सो कार्यालयका शाखा अधिकृत रमेश पौडेलले बताए । उत्तीर्ण अनुत्तीर्णबारेको अभिलेख ढड्डा र सर्भरमा एकरुपता नहुँदा समस्या देखिएको हो उनले भने.....
चिनियाँ अटो बजारमा पावलपुल इलेक्ट्रीक बाइक बाइक अहिले उत्कृष्ट बन्दै गएको छ । लिथियम व्याट्री दिइएको उक्तबाइकमा एक सय २० भोल्टको व्याट्री दिइएको छ । जेवाई २४००० डिएक्स नाम दिएको बाइको तौल दुई सय ५० केजि छ । प्रति घण्टा एक सय ६० किलोमिटरका दरको स्पिडले कुद्छ । यस विद्युतियबाइकले २०० केजि सम्मको लोडलाई.....