थाइल्यान्डमा जारी अटो एक्स्पो २०१८ मा सार्वजनिक भएको यामाहा एमटी–१५ स्ट्रीट–फाइटर बाइक सार्वजनिक भएको छ । बाइकमा एलईडी हेडलाइट, आकर्षक फ्युल ट्याङ्की र १७ इन्चको ह्वीलका साथै आल्मसनियम स्विङ् दिइएको छ । १५५ सीसी लिक्विड कुल सिङ्गल सिलिन्डर फोर–भल्भ इन्जिनले १९ बीएचपी पावरका साथै १४.८ एनएम टर्क उत्पादन.....
काठमाडौं : धौलागिरी यातायात समितिले पनि बसको टिकट अनलाइनबाट काट्न सकिने व्यवस्था गरेको छ । धौलागिरी यातायातको शनिबार बागलुङ बजारमा भएको २०औं साधारणसभाले अनलाइनबाट टिकट बिक्री गर्ने प्रस्ताव पारित गरेको हो । अबदेखि पोखरा, पर्वत, बागलुङ तथा मुस्ताङसम्म जाने यात्रुले अनलाइनबाटै बसको टिकट काट्न सक्नेछन्.....
काठमाडौं : नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहन गर्दै सरकारले सकारात्मक चासो व्यक्त गरेको छ । बिहीबार सरकारी निकायका व्यक्ति, सुन्दर यातायातका अधिकारी, चिनियाँ विद्युतीय बस कम्पनी बीएकेका सीईओलगायत सहभागीहरुले विद्युतीय सवारीमा चासो व्यक्त गरेका हुन् । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति,.....
काठमाडौं : सरकारले वातावरण प्रदूषण गराउने २० बर्से पुराना सवारी विस्थापन गर्ने भनेको दुई वर्ष पुग्न लाग्यो । तत्कालीन यातायात विभागका महानिर्देशक रुपनारायण भट्टराईले पुराना सवारी काठमाडौंलगायत स्थानमा चल्ने नदिने निणर्य गरे । त्यसको सबैले प्रशंसासमेत गरे । तर अहिले पुराना सवारी नहटाउने चलखेल बढ्न.....
यामाहाले नयाँ मोटरसाइकल वार्इजेडएफ आर थ्रीको फेसलिफ्ट सार्वजनिक भएको छ । कम्पनीले यो मोटरसाइकलाई थाई मोटर एक्स्पो – २०१८ मा सार्वजनिक गरेको हो । थाइल्यान्डमा देखाइएको उक्त बाइक नै नेपाली बजारमा आउने बाइक हो । तीन कलर अप्सनमा आएको यो बाइक मेट ब्ल्यू, मेट–ब्ल्याक र मेट–रेड कलरमा उपलब्ध हुनेछ । कलरका कारण.....
कार कम्पनी रेनोका नेपालमा २ हजार ५ सय ग्राहक पुगेका छन् । कम्पनीले २ हजार ५ सय जना ग्राहक पुगेको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले हालसम्म आफ्ना विभिन्न उत्पादनहरु नेपाली ग्राहकलाई बेचेको बताएको छ । रेनोको नेपालका लागि आधिकारिक विक्रेता एड्भान्स अटोमोवाईलले बिहीबार सो कार्यक्रम आयोजना.....
काठमाडाैं : गएको कार्तिक ६ गते साझा यातायातले ५ ओटा बिद्युतीय बस सार्वजनिक गर्यो । बस सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलिले अब राजधानीका सबै सडकमा बिद्युतीय बस सञ्चालन हुने घोषणा गरे । प्रधानमन्त्रीसहित अरु मन्त्रीहरु पनि विद्युतीय बस चढेर सिंहदबारसम्म पुगेका थिए । बस सार्वजनिक कार्यक्रममा.....
उपत्यकामा मंसिर १३ देखि १६ गतेसम्म सावारी साधनमा जोर र बिजोर प्रणाली लागू हुने भएको छ। गृह मन्त्रालयले काठमाडौंमा आयोजना हुने एशिया प्यासिफिक शिखर सम्मेलनमा आउने विशिष्ठ पाहुनहरुको सवारी आवगमनलाई व्यवस्थित गर्न जोरबिजोर प्रणाली सञ्चालनमा ल्याउने निर्णय गरेको हो। यही मंसिर १४ देखि १७ गतेसम्म हुने.....
कनम्याक २०१८ मा केशका ३० वटा मेसिन बुकिङ भएका छन् । भक्तपुरमा तीनदिनसम्म चलेको कनम्याकमा केशका मात्रै ३० वटा विभिन्न मेसिन बुकिङ भएको कम्पनीले जनाएको छ। कम्पनीले मेलामा मोटर ग्रेडर, कम्प्याक्टर, ब्याकहो लोडरलगायतका उपकरण प्रदर्शनीमा राखेको थियो। आफ्नो स्टल एक हजार जनाले अवलोकन गरेको र ३० वटा बुकिङ भएको.....
नयाँ हुन्डाई स्यान्ट्रो एक महिनामै साढे ३८ हजार बुक भएको छ । भारतीय बजारमा सार्वजनिक भएको एक महिनाको अवधिमा सो सङ्ख्यामा स्यान्ट्रो बुक भएको हो । बुक भएका कुल स्यान्ट्रोमा ३० प्रतिशत एएमटी भेरिएन्ट, १८ प्रतिशत सीएनजी मोडल छन् । पाँच भेरियन्टमा उपलब्ध स्यान्ट्रोको मूल्य ३ लाख ८९ हजार ९ सयदेखि ५ लाख ६४ हजार.....