अटो


यातायात विभागकै लापरबाहीले अनलाइन लाइसेन्स आवेदन अन्योलमा

यातायात विभागकै लापरबाहीले अनलाइन लाइसेन्स आवेदन अन्योलमा

१० मंसिर २०७५, सोमबार १४:३०

यातायात व्यवस्था विभागकै लापरबाहीका कारण अनलाइन लाइसेन्स आवेदन अन्योलमा परेको छ । विभागले साइटको क्षमता नबढाई अनलाइन लाइसेन्स आवेदन खुला गरेकाले चार दिनदेखि सेवाग्राहीले लाइसेन्स आवेदन दिन पाएका छैनन् । एक महिना बन्द भएको लाइसेन्स आवेदन शुक्रबारदेखि खुलेको थियो । विभाग भने एकै चोटी धेरै मानिसले साइट.....

इलेक्ट्रिक जेडएसको लन्च गर्ने पहिलो ब्रिटिस ब्रान्ड बन्यो एमजी

इलेक्ट्रिक जेडएसको लन्च गर्ने पहिलो ब्रिटिस ब्रान्ड बन्यो एमजी

९ मंसिर २०७५, आईतवार १४:२८

एमजी मोटर अन्तर्राष्ट्रिय बजारमा आफ्नो नयाँ मोडेल इजेएस (इलेक्ट्रिक जेडएस)को लन्च गर्ने पहिलो ब्रिटिस ब्रान्ड बनेको छ । यो इलेक्ट्रिक गाडी ४ सय २८ किमिको यात्रा गर्न जानिन्छ । यसमा छिटो चार्जिङ हुने सुविधा पनि छ । एमजी एक प्रसिद्ध ब्रिटिस ब्रान्ड हो, जसले हालै नक्साल, काठमाडौंमा आफ्नो अधिकृत सोरुम खोलेको.....

सरकारले झुक्यायो सेवाग्राहीलाई, चल्दै नचल्ने साइटबाट कसरी लाइसेन्स आवेदन दिने ?

सरकारले झुक्यायो सेवाग्राहीलाई, चल्दै नचल्ने साइटबाट कसरी लाइसेन्स आवेदन दिने ?

९ मंसिर २०७५, आईतवार १२:११

सरकारले गत शुक्रबार अनलाइनबाटै लग–इन गरेर लाइसेन्स आवेदन दिन सक्ने बताए पनि सेवाग्राहीले अनलाइन सुविधा लिन सकेका छैनन् । सरकारले अनलाइनबाट लाइसेन्सको फारम भर्न सकिने भन्दै प्रचार गरेको थियो । तर, लाइसेन्सका लागि आवेदन खुलेको तीन दिन बित्तिसक्दा पनि अनलाइनबाट फारम भर्न नसकिएको हो । सेवाग्राहीले अनलाइनमार्फत्.....

आइतबारबाट एयरपोर्टका सवारीसाधनको पार्किङ ‘पार्किङ भवन’मा

आइतबारबाट एयरपोर्टका सवारीसाधनको पार्किङ ‘पार्किङ भवन’मा

७ मंसिर २०७५, शुक्रबार २०:२९

एयरपोर्ट क्षेत्रभित्र ट्याक्सी पार्किङ गर्दा अत्यधिक चाप बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सवारीसाधनको पार्किङ ‘पार्किङ भवन’मा सारेको छ । निजी सवारी तथा ट्याक्सी विमानस्थलभित्र पार्किङ गर्दा यात्रुलाई मर्का परेको गुनासो बढेपछि विमानस्थलले पार्किङ भवनमा सारेको हो । ‘आइतबारबाट कुनै पनि.....

यातायात विभागको अनलाइन प्रणालीले गरेन काम, मिलेन लाइसेन्स आवेदन दिन

यातायात विभागको अनलाइन प्रणालीले गरेन काम, मिलेन लाइसेन्स आवेदन दिन

७ मंसिर २०७५, शुक्रबार १७:४७

यातायात विभागको अनलाइन प्रणालीको लाइसेन्स आवेदनमा समस्या आएको छ । आज शुक्रबार देखि खुला भएको सवारी अनुमाति पत्र लाइसेन्स अनलाइन प्रणालीमा सर्भरका कारण समस्या आएको हो । अहिले यातायात व्यवस्था विभागको अनलाइन प्रणालीले काम नगर्दा सर्वसाधारणले आवेदन नै दिन सकेका छैनन् । विभागका अनुसार विहान १० बजे देखि.....

पुसदेखि काठमाडौंबाहिर सेवा विस्तार गर्दै मयूर यातायात

पुसदेखि काठमाडौंबाहिर सेवा विस्तार गर्दै मयूर यातायात

७ मंसिर २०७५, शुक्रबार १५:३५

मयूर यातायातले काठमाडौंबाहिर पनि सेवा विस्तार गर्ने भएको छ । उपत्यकालगायत भक्तपुर र काभ्रेमा सेवा दिँदै आएको मयूर अब भने राजधानीबाहिरका विभिन्न जिल्लामा पनि बस सञ्चालनको तयारी थालेको हो । मयूर यातायात प्रालिका अध्यक्ष मोहनबहादुर श्रेष्ठले बढीमा पुस अथवा त्यसअघि नै मयूरका ठूला डिलक्स बस चलाउने बताए.....

सवारी लाइसेन्स आवेदन आजदेखि, घरमै बसेर फारम भर्न सकिने

सवारी लाइसेन्स आवेदन आजदेखि, घरमै बसेर फारम भर्न सकिने

७ मंसिर २०७५, शुक्रबार ०८:२८

करिब एक महिनादेखि बन्द रहेको सवारी अनुुमति पत्र लाइसेन्स आज शुक्रबारबाट खुलेको छ । दसैं, तिहार तथा छठ जस्ता चाडपर्वका कारण लाइसेन्सको अनलाइन आवेदन बन्द भएको थियो । तर, नयाँ ट्रायल र फारम नखुले पनि रिट्रायल भने दसैंलगत्तै सुचारु गरिएको थियो । यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायले लाइसेन्स.....

दुगड ग्रुपले सार्वजनिक गर्यो पाचँ निर्माण उपकरण

दुगड ग्रुपले सार्वजनिक गर्यो पाचँ निर्माण उपकरण

६ मंसिर २०७५, बिहीबार १८:००

दुगड ब्रदर्स एण्ड सन्स प्रालिले एमकेजी ब्रान्डको नपाँ निर्माण सामग्री बिक्री बितरण गर्ने भएकाे छ । एमकेजी ब्रान्ड भारतको रजत ग्रुप अफ कम्पनिजकाे उत्पादन हाे । कोनम्याक हेभिइक्यूापमेन्ट प्रदर्शनीमा २०१८ मा उक्त उपकरण सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको उपकरणमा कङ्कृट उपकरण, स्टिल बेन्डिङ्ग र कटिङ्ग.....

महेन्द्रा जिपका सिट काट्दै ट्राफिक प्रहरी

महेन्द्रा जिपका सिट काट्दै ट्राफिक प्रहरी

६ मंसिर २०७५, बिहीबार १०:४१

डोटी जिल्ला ट्राफिक प्रहरी कार्यालयले डोटीमा सञ्चालन हुने महेन्द्रा पिकअप जिपका पछाडिका सिट हटाउन थालेको छ । चालकसहित पाँच जनाको सिटक्षमता भए पनि यहाँका जिप व्यवसायीले पछाडिपट्टिको सामान बोक्ने भागमा आफूखुशी सिट जडान गरी १० देखि १४ जनासम्म यात्रु बोक्दै आएका थिए । सिटक्षमताभन्दा बढी यात्रु बोक्ने.....

एच एच बजाजको नयाँ शोरुम जीतपुर र गौरमा

एच एच बजाजको नयाँ शोरुम जीतपुर र गौरमा

५ मंसिर २०७५, बुधबार १७:३४

.....