बीएमडब्ल्यू मोटोराड कम्पनीले भारतीय बजारमा एचपीफोर रेसिङ बाइक सार्वजनिक गरेको छ । कम्पनीले आकर्षक फिचर तथा मूल्यमा यो बाइक बजारमा उतारेको हो । कम्पनीले यसको सोरुम मूल्य ८५ लाख भारु तोकेको जनाइएको छ । बीएमडब्ल्यूले यो बाइक रेसिङ्का सौखिन युवालाई लक्ष्य गर्दै तयार पारेको हो । यसमा कार्बन फाइबरको भरपूर.....
एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । बजाज मोटरसाइकलको लागि आधिकारिक बिक्रेता एचएच बजाजले २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न चार कलर भेरिएन्टमा बजारमा उपलब्ध गराएको छ । बजाजको पल्सर एनएस १६० टिडिलाई चार कलर भेरिएन्टमा ल्याईएको छ । जसमा.....
तिहार मनाउन घर जान पुरानो बसपार्क टिकट काट्न आएका दोलखाका प्रशन्न काफ्ले टिकट नपाई फर्किन बाध्य भए । दुई दिनदेखि टिकटका लागि बसपार्क धाइरहे पनि काउन्टरका कर्मचारी भोलि भोलि भन्दै टारिरहेका छन् । उनका अनुसार टिकट काउन्टरका कर्मचारीले ‘भोलि दिउँसो आउनुस् बसको टिकट पाउनुहुन्छ’ भन्दै आश देखाए पनि दुख मात्र.....
केही महिनाअघि टेकेन्स नामक बाइक बजारमा सार्वजनिक भयो । गत भदौमा सम्पन्न भएका नाडा अटो सोको मुख्य आकर्षणका रुपमै सो बाइक परिचित भयो । तर उपत्यकाको रोडमा चल्ने महँगा लोकप्रिय बाइकले अटो सोमा भाग लिएनन् । जसको कारण हो— त्यस्ता किसिमका बाइकलाई कुनै अटो सोको जरुरत छैन । यहीँबाट थाहा हुन्छ— नेपालमा डटबाइको मोह.....
साझा यातायातले स्थानीय सरकार र प्रदेश सरकारसँग सहकार्य विस्तार गर्ने भएको छ । दुई वर्षपहिले काठमाडौँ महानगरपालिकाले साझा यातायातको शेयर खरीद गरेकामा अहिले ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाले शेयर खरीद गरिसकेको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए.....
आगामी तीन महिनाभित्र लुम्बिनीमा चार्जिङ स्टेसन निर्माण हुने भएको छ । एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा लुम्बिनी क्षेत्र विकास कोष सङ्ग्रहालयनजिक चार्जिङ स्टेसन निर्माण भइरहेको छ । एडीबीमातहतको एसियन क्लिन इनर्जी र विकास कोषले निर्माण गर्ने उक्त चार्जिङ स्टेसनका लागि झन्डै १४ करोड रुपैयाँ लाग्ने.....
टोयोटाको स्पोर्ट्स कार १७ वर्षपछि जनवरी २०१९ मा भारतीय बजारमा पुनरागमन हुँदैछ । टोयोटाले सुप्राको अन्तिम उत्पादन सन् २००२ मा गरेको थियो । अब जनवरीमा हुने ‘डेट्रायट अटो सो’मा सुप्रा पुनः लन्च गरिने छ । लन्च भएको लगत्तै यसको बिक्री भारतीय बजारमा सुरु हुने छ । टोयोटा सुप्रा पुनः उत्पादन आरम्भ सन् २०१२ मा.....
भारतले डिजेलबाट चल्ने १० वर्ष र पेट्रोलबाट चल्ने १५ वर्ष पुराना सवारी सञ्चालनमा रोक लगाएको छ । भारतको सर्वोच्च अदालतले अक्टोबर ३० देखि नै लागू हुने गरी दिल्लीलगायत राष्ट्रिय राजधानी क्षेत्रमा यो नियम लागू गर्न सरकारलाई निर्देशन दिएको हो । भारतीय सर्वोच्च अदालतले यस्ता किसिमका गाडी चले तुरुन्त जफत गर्न.....
हार्ली डेभिडसनले क्लचमा समस्या देखिएपछि आफ्ना दुई लाख ३० हजार बाइक फिर्ता लिने (रिकल) घोषणा गरेको छ । क्लचमा समस्या हुँदा विगत पाँच वर्षमा यो चौथो पटक हो जब हार्ली डेभिडसनले आफ्ना बाइक फिर्ता लिएको छ । फिर्ता लिइएका बाइकमा २०१७ तथा २०१८ मा बनेका टुरिङ, ट्राइक तथा सीभीओ टुरिङ मोडल र केही २०१७ का सफ्टेल मोडलका.....
करिब ६ महिनाअघि उद्योग विभागमा दर्ता भएको मेट्रो ट्रान्सपोर्ट सर्भिस सञ्चालनमा आएको छ । डेढ अर्ब रुपैयाँ लगानीमा सुरु भएको ट्रान्सपोर्ट सर्भिस उपत्यकाको यातायात क्षेत्रका समस्या तथा ट्याक्सीको बेथिति निर्मूल गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो । एक अर्ब ५० करोड ७४ लाख रुपैयाँ लगानीमा सय ओटा.....