मारुति सुजुकीले नयाँ जेनेरेसनको एर्टिगा भारतीय बजारमा सार्वजनिक गरेको छ । पुरानो मोडलको तुलनामा यसको डाइमेन्सन केही बढाइएको छ भने टेक्नोलजीले पनि फरक बनाइएको छ । क्याबिनभित्रको स्पेस बढाउनका लागि बूट–स्पेसलाई केही घटाइएको छ । कारमा नयाँ डिजाइनमा आधारित न्यु–ग्रिल लगाइएको छ भने रियरमा प्रोजेक्टर.....
विद्युतीय सवारीमा छुट तथा सहुलियत र चार्जिङ स्टेसनका लागि आवश्यक विद्युत् उपलव्ध गराउने भनेर सरकारले घोषणा गरे पनि सञ्चालनमा आएका र सञ्चालनको तयारीमा रहेका विद्युतीय सवारी त्यसै थन्किने अवस्थामा पुगेका छन् । विद्युतीय सवारीमा दिइने छुट तथा सहुलियतसम्बन्धी स्पष्ट नीति बन्न नसक्दा विदेशबाट खरिद गरिएका.....
वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । करिब दुई महिनादेखि सञ्चालित अटोलाई चालक अनुमति पत्र र नम्बर प्लेट बिनै सञ्चालन गरेको भन्दै प्रहरीले पाँच अाेटा अटोलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका अटोलाई वडा प्रहरी कार्यालयमा राखिएको ट्राफिक कार्यालयका.....
नेपालमा सार्वजनिक सवारीका लागि जतिसुकै नियम ल्याइए पनि कार्यान्वयन भने हुने गरेका छैनन् । महानगरीय ट्राफिक व्यवस्थापन महाशाखा, यातायात व्यवसायी र यातायात मजदुर सङ्घले हिजो शनिबारदेखि संयुक्तरुपमा सार्वजनिक सवारीका चालक तथा सहचालकका लागि ड्रेस, क्षमताभन्दा बढी यात्रु चढाउनेका लागि कारवाही तथा सवारी.....
दुई वर्षअघि सार्वजनिक भएको होन्डा हर्नेट अहिले पनि युवा तथा सम्पूर्ण बाइक पारखीहरुको रोजाइमै छ । यो बाइक राजधानीका सडकदेखि गाउँका कच्ची रोडसम्म अब्बल बन्दै गएको छ । अहिले यो बाइक जतासुकैका युवाले चलाएर हिँडेको देख्न सकिन्छ । मोटा पाङ्ग्रा, स्मार्ट लुक्स तथा स्टाइलले गर्दा पनि नेपाली बजारमा यसको हिस्सा.....
रोयल इन्फिडका इन्टरसेप्टर र कन्टिनेन्टल जीटी ६५० दुई मोडल भारतीय बजारमा सार्वजनिक भएका छन् । कम्पनीले इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जीटीको मूल्य क्रमशः दुई लाख ५० हजार र दुई लाख ६५ हजार भारु तोकेको छ । नेपालमा यी दुई मोटरसाइकलको मूल्य पाँचदेखि ६ लाखसम्म पर्न आउँछ । यी बाइकमा तीन वर्षको वारेन्टी दिइएको.....
नोभेम्बर र डिसेम्बरमा आठ ओटा नयाँ बाइक भारतीय बजारमा सार्वजनिक हुने भएका छन् । यी बाइकहरुमा रोयल इन्फिल्ड, बीएमडब्ल्यू, जावा, बेनेली, यामाहा, हिरो तथा केटीएम एडभेन्चर छन् । हेरौं सार्वजनिक हुने बाइकको मूल्यः रोयल इन्फिल्ड इन्टरसेप्टर भारतमा रोयल इन्फिल्ड इन्टरसेप्टरको नयाँ ब्रान्ड सार्वजनिक हुने भएको.....
यातायात व्यवस्था विभागले तिहार र छठका अवसरमा उपत्यकाबाट बाहिरिने तथा भित्रिने सार्वजनिक यातायातका साधनको अनुगमन नगर्दा यात्रु बढी भाडा तिर्न बाध्य भएका छन् । दसैँमा विभागले बढी भाडा असुल्ने सवारीसाधनलाई न्यूनतम एक हजार मात्र जरिवाना गरेकाले व्यवसायीमा स्वेच्छाचारिता बढेको यातायात क्षेत्रको सुधार.....
बीएमडब्ल्यू बाइकको नेपालका लागि आधिकारिक वितरक पञ्चकन्या गु्रपले दुई नयाँ ब्रान्ड भित्र्याउने भएको हो । यसअघि डुकाटी बिक्री गर्दै आएको गु्रपले अब बीएमडब्ल्यू कम्पनीको आधिकारिक वितरका भई बिक्री सुरु गरेको हो । सुरुमा कम्पनीले जी ३१० जीएस र जी ३१० आर दुई मोडल नेपाली बजारमा ल्याउने तयारी थालेको छ । बीएमडब्ल्यू.....
इटालीको मिलान सहरमा गत नोभेम्बर ६ देखि सुरु भएको अन्तर्राष्ट्रिय मोटरसाइकल सो 'ईआईसीएमए' आज नोभेम्बर ११ मा सम्पन्न हुँदै छ । मेलामा विश्वविख्यात कम्पनीका मोटरसाइकलहरु राखिएका छन् । सन् २०१९ मा बजारमा आउने नयाँ भर्सनका बाइकसमेत उक्त सोका मुख्य आकर्षण छन् । प्रदर्शनीमा विश्वविख्यात दुईपाङ्ग्रे कम्पनीका.....