अटो


छुटपुर्जीको व्यवस्था नहुँदा सास्ती

छुटपुर्जीको व्यवस्था नहुँदा सास्ती

२४ पुष २०७५, मंगलवार १५:०६

वीरगञ्ज : पश्चिमी पर्साको प्राचीन तथा ऐतिहासिक भिस्वा बजार आउने भारतीय सवारी साधनलाई सरकारले छुटपुर्जीको व्यवस्था नगर्दा भारतीय गाडी धनीले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । सीमावर्ती भारतको सिक्टा बजार हुँदै दैनिक दर्जनाैं भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा भिस्वा छोटी भन्सार.....

एग्रेसिभ बन्दै महानगर, पिक एन्ड ड्रपपछि पुरानो बसपार्क सार्ने तयारी

एग्रेसिभ बन्दै महानगर, पिक एन्ड ड्रपपछि पुरानो बसपार्क सार्ने तयारी

२४ पुष २०७५, मंगलवार ०८:००

काठमाडौं : काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क सार्ने भएको छ । महानगरले पिक एन्ड ड्रप सिस्टम लागु गरेसँगै टुँडिखेल रत्नपार्क वरपर यात्रु तथा चालकलाई असहज भएको भन्दै बसपार्क सार्न लागेको हो । महानगरपालिकाका निर्देशक हरिबहादुर कुँवरले रत्नपार्क तथा टँुडिखेल एरियामा व्यवस्थित नभएकाले पुरानो बसपार्कलाई.....

चैत भित्रै आउँदै छ नेपालमा केटिएम डुक १२५, यस्तो छ मूल्य

चैत भित्रै आउँदै छ नेपालमा केटिएम डुक १२५, यस्तो छ मूल्य

२३ पुष २०७५, सोमबार १५:११

नेपााली बजारमा केटिएम डुक १२५ चैत भित्रै आउने भएको छ । कम्पनी अबको तीन महिना भित्र यो बाइक सार्वजनिक गर्ने तयारीमा हो । अस्ट्रियाको टु–ह्वीलर कम्पनी केटीएमले केही समय अगाडि भारतीय बजारमा आफ्नो नयाँ मोडल डुक(१२५ सार्वजनिक गरेको थियो । नेपाली बजारमा युवा जमातको ठूलो रोजाइमा पर्ने गरेको डुकका अन्य मोडले.....

आरामदायी अल न्यू टाटा टेगोर

आरामदायी अल न्यू टाटा टेगोर

२१ पुष २०७५, शनिबार १२:००

नेपाली बजारमा अल न्यू टेगोर सार्वजनिक भयो । नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ लिमिटेडले टेगोर भित्र्याएको हो । सहज ड्राइभिङका लागि यसमा हाइटएड्जस्ट गर्न मिल्ने सिटसमेत छ । नयाँ टिगोर निकै शानदार, सुविधासम्पन्न र आरामदायी छ । सुविधा र फिचर्सहरुले ग्राहकलाई थप आकर्षित गर्ने कम्पनीको.....

यी हुन् २०१९ मा नेपाल भित्रिन सक्ने सात पावरफुल बाइक, तपाईंकाे राेजाइमा कुन् ?

यी हुन् २०१९ मा नेपाल भित्रिन सक्ने सात पावरफुल बाइक, तपाईंकाे राेजाइमा कुन् ?

१९ पुष २०७५, बिहीबार १७:५२

काठमाडाैं : नेपाली बजारमा २०१९ लाई लक्ष्य गरी सात पावरफुल बाइक भित्रिने भएका छन् । यस वर्ष बजारमा होन्डा सीबीआर ६५० आर, कावासाकी सिक्स एक्स जेट आर, डुकाटी हम्परमोट्र्ड ९५०, केटिएम सात ९० ड्यूक, होन्डा सीबी १००० प्लस आर, होन्डा सीबी आर १००० आरआर फाएरव्ल्ड र बीएमडब्ल्यू एस १००० आर आर भित्रिने सम्भावना छ । यसै.....

मासप्रिन्टर आएपछि छापिएला त दैनिक दस लाख स्मार्टलाइसेन्स ? स्मार्टकार्ड र मासप्रिन्टर टेन्डर मूल्याङ्कन अन्तिम चरणमा

मासप्रिन्टर आएपछि छापिएला त दैनिक दस लाख स्मार्टलाइसेन्स ? स्मार्टकार्ड र मासप्रिन्टर टेन्डर मूल्याङ्कन अन्तिम चरणमा

१९ पुष २०७५, बिहीबार १३:२९

काठमाडौं : दस लाख स्मार्टकार्ड र मासप्रिन्टर खरिदका लागि टेन्डर मूल्याङ्कन अन्तिम चरणमा पुगेको छ । यातायात व्यवस्था विभागले गत केही महिनाअघि मासप्रन्टिर र स्मार्टकार्ड खरिदका लागि बोलपत्र अह्वान गरेको थियो । सोहीअनुसार अब केही दिनमा खरिदको टुङ्गो लाग्ने विभागले जानकारी दिएको छ । यातायात विभागका निर्देशक.....

ट्याक्सीमा मिटर भाडा समायोजन

ट्याक्सीमा मिटर भाडा समायोजन

१७ पुष २०७५, मंगलवार १०:१७

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ । विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको.....

ट्याक्सीको वैज्ञानिक भाडादर कायम गर्न माग

ट्याक्सीको वैज्ञानिक भाडादर कायम गर्न माग

१५ पुष २०७५, आईतवार १७:००

काठमाडौं । ‘सार्वजनिक यातायात (ट्याक्सी) सुधारका लागि साझा पहल’ नामक अभियानले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी राज्य, उपभोक्ता र ट्याक्सी चालकहरुबीच देखिएको द्वन्द्वलाई न्यूनीकरण गर्नका लागि उक्त साझा पहलको सुरुआत गरेको जानकारी दिएको छ । अखिल नेपाल यातायात.....

भएको विद्युतीय बस सञ्चालन हुन नसकेको अवस्थामा ३०० बस सञ्चालन होला त ?

भएको विद्युतीय बस सञ्चालन हुन नसकेको अवस्थामा ३०० बस सञ्चालन होला त ?

१५ पुष २०७५, आईतवार ०८:३०

काठमाडौं । साझा यातायातले गएको कार्तिकमा दुई ओटा विद्युतीय बस सञ्चालनमा ल्याएको थियो । सरकारले काठमाडौं उपत्यकामा सञ्चालनमा ल्याउने घोषणा गरेको ३०० ओटा विद्युतीय बस सार्वजनिक(निजी साझेदारी (पीपीपी) नीतिअनुसार चलाइने जनाएको छ । सरकारका प्रवक्ताले त्यसका लागि प्रक्रिया प्रारम्भ भइसकेको बताएका छन्.....

नयाँ विद्युतीय बस नसाटेसम्म बीवाईडीलाई भुक्तानी नदिइने

नयाँ विद्युतीय बस नसाटेसम्म बीवाईडीलाई भुक्तानी नदिइने

१३ पुष २०७५, शुक्रबार १७:१९

बीवाईडीले नयाँ गाडी नसाटेसम्म सरकारले पाँच ओटा विद्युतीय बसको भुक्तानी नदिने भएको छ । यसअघि आएका पाँचओटा विद्युतीय बसमा प्राविधिक समस्या देखाउँदै सरकारले त्यसको सट्टामा नयाँ बस नदिएसम्म भुक्तानी नदिने घोषणा गरेको हो । केही दिनअघि संस्कृति, पर्यटन तथा नगरिक उड्ययन मन्त्रालयले बीवाईडी कम्पनीलाई पत्र.....