काठमाडौं । शुक्रबार भृकुटीमण्डपमा तीन दिने ‘महिन्द्रा उदय’ अटो मेलाको नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले उद्घाटन गरिन् । मेलामा महिन्द्राका नयाँ प्रोडक्टहरुको सोकेश गरिएको छ । नेपालमा महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा.....
काठमाडौं । तराई यातायत व्यवसायी सङ्घ खडा गरेर सिन्डिकेट चलाउँदै आएपछि सरकारले उक्त संस्थलाई खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । पार्किङ शुल्कका नाममा रकम असुल्ने, ट्रकलाई क्युमा राखेर मात्रै पठाउने, मनपरी भाडा तय गर्नेलगायतका धन्दा चलाउँदै आएपछि सरकारले उक्त संस्था खारेज गर्ने प्रक्रिया अघि बढाएको.....
लमही । दाङको तुलसीपुर बसपार्कमा रहेका अटो व्यवसायीलाई नयाँ स्थानमा सारिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ र ९ को सिमानाअन्तर्गत पातुखोलामा निर्माण भएको ‘अटोभिलेज’मा व्यवसायी सरेका छन् । अहिले बसपार्कबाट अटो व्यवसायीलाई सारिएसँगै नमूना बसपार्क निर्माणको कामले पनि तीव्रता पाएको छ। पहिले बसपार्कमा.....
काठमाडौं । सडक सुरक्षाका लागि नेपाल प्रहरीले गएको माघ २७ गतेदेखि सुरु गरेको ‘गुरुजी’एपमा १ सय ५० जनाभन्दा बढी चालक कारबाहीमा परेका छन् । राजमार्गमा सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले सडक सुरक्षाका लागि ‘गुरुजी’ एप सञ्चालनमा ल्याएको हो । नेपाल प्रहरीको सञ्चार निर्देशनालयले बनाएको एप अत्यन्तै प्रभावकारी.....
एजेन्सी । गत जनवरीमा सबैभन्दा बढी बिक्री हुने दश शीर्ष निजी वाहनहरुको सूचीमा मारुति सुजुकी र ह्युन्डाईको वर्चस्व रह्यो । यी दुई कम्पनीले लगातार तेस्रो महिनासम्म कुनै पनि कार निर्माण कम्पनीका लागि स्थान खाली गरेका छैनन् । भारतीय अटोमोबाइल निर्माण समाज एसआईएएम र स्वतन्त्र अनुसन्धानबाट प्राप्त तथ्याङ्कका.....
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारबाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानुनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारबाही.....
एजेन्सी । विद्युतिय गाडी निर्माणमा अग्रसर बनेको टाटा मोटर्सले आगामी दुई वर्षभित्र २०० देखि २५० किमी हाई रेन्ज भएका विद्युतिय गाडीहरु बजारमा ल्याउने योजना बनाएको छ । टाटा मोटर्सका अध्यक्ष सैलेश चन्द्राले मिडियासँग कुरा गर्दै भने,‘ टाटा टिगोरजस्ता कारहरुको अधिकतम रेन्ज भनेको १४० देखि १५० किमीसम्म छ,.....
काठमाडौ । लक्ष्मी इन्टर कन्टिनेन्टलले नयाँ हुण्डाइ स्यान्ट्रो नेपाली बजारमा ल्याएको छ । नेपालको लागी हुण्डाइ मोटरको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले नेपालको उत्कृष्ट फेमिली ह्याचब्याक गाडी दि अल न्यू स्यान्ट्रो हुण्डाइ पुनः नेपाली बजारमा भित्राएको हो । बजारको बदलिदो.....
काठमाडौं । चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ (एकै पटकमा धेरै प्रति छाप्ने उपकरण) खरिद प्रक्रिया अघि बढाएको छ । एक दिनमा झन्डै आठ हजारसम्म छाप्न सक्ने ‘प्रिन्टर’ खरिदका लागि बोलपत्र आह्वान भइसकेको विभागले जनाएको छ । यही आर्थिक वर्षभित्र ‘मास प्रिन्टर’.....
पेरिस । फ्रान्सको बहुराष्ट्रिय ख्यातिप्राप्त कार कम्पनी रेनोले उसका पूर्व कार्यकारी प्रमुख कालिोस गोउनको भुक्तानी रोक्का गर्ने निर्णय गरेको छ । कम्पनीले आफ्ना पूर्व प्रमुखको दिन बाँकी देखिएको दुई वर्षको भुक्तानीलाई उनको नियुक्ति करारमा रहेको गैर–प्रतिस्पर्धी धाराअन्तर्गत तलबको दुई वर्षबराबरको.....