पर्यटन


चौरजहारी विमानस्थलमा १७ महीनापछि हवाई उडान

चौरजहारी विमानस्थलमा १७ महीनापछि हवाई उडान

७ कार्तिक २०७५, बुधबार ११:०४

मुरुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु भएको छ । सत्र महिनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान शुरु गरेको हो । हप्ताको दुई दिन बुधबार र बिहीबार उडान हुने गरी चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए । उनका अनुसार.....

बाह्र सय वर्ष पुरानो गुम्बा जीर्णोद्धार

बाह्र सय वर्ष पुरानो गुम्बा जीर्णोद्धार

७ कार्तिक २०७५, बुधबार १०:५५

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा रहेको एक हजार २५० वर्ष पुरानो नर्सिङ गुम्बा जीर्णोद्धार गरिएको छ । दुई करोड ८५ लाखको लगानीमा गुम्बा जीर्णोद्धार गरिएको मुक्तिनाथ क्षेत्र विकास समितिका अध्यक्ष हीराबहादुर ठकुरी (वाङवेल लामा)ले जानकारी दिए । जीर्णोद्धारका लागि पुरातत्व विभाग,.....

उपल्लो सेतीमा इजाजतबिना र्याफ्टिङ गर्ने ७ जना पक्राउ

उपल्लो सेतीमा इजाजतबिना र्याफ्टिङ गर्ने ७ जना पक्राउ

७ कार्तिक २०७५, बुधबार १०:००

पोखराको उपल्लो सेतीमा र्याफ्टिङ गरिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । इजाजतबिना र्याफ्टिङ गरेको भन्दै प्रहरीले सुनिल चौलागाईं, सानु गुरुङ, गणेश गुरुङ, सुवास सेढाईं, प्रकाश गुरुङ, किसान गुरुङ र जीवन अधिकारीलाई पक्राउ गरेको हो । एडभान्स कम्पनीले एक वर्षदेखि सेती नदीमा इजाजतबिना र्याफ्टिङ सञ्चालन.....

आन्तरिक पर्यटकले भरियो पोखरा

आन्तरिक पर्यटकले भरियो पोखरा

६ कार्तिक २०७५, मंगलवार १६:३३

पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतही यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तुपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्न पर्यटक लालायित देखिन्छन् । पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्याधिक पर्यटक आउने.....

लोनली प्लानेटकाे ‘बेस्ट इन ट्राभल २०१९’मा काठमाडाैं

लोनली प्लानेटकाे ‘बेस्ट इन ट्राभल २०१९’मा काठमाडाैं

६ कार्तिक २०७५, मंगलवार १६:१६

पर्यटन क्षेत्रसम्बन्धी भरपर्दो र विश्वासिलो जानकारी दिने लोनली प्लानेटले ‘बेस्ट इन ट्राभल २०१९’मा विश्वका दस घुम्नुपर्ने स्थानमध्ये काठमाडौंलाई पाँचौ घुम्नलायक सहरका रुपमा चित्रण गरेको छ । लोनली प्लानेटले ‘बेस्ट इन ट्राभल २०१९’मा विश्वका दस घुम्नुपर्ने स्थानको एक नम्बरमा डेनमार्कको कोपनहेगनलाई.....

७७९ यातायात कारवाहीमा

७७९ यातायात कारवाहीमा

६ कार्तिक २०७५, मंगलवार १५:२८

बढी भाडा बढी लिने नौ सवारी साधन र कागजपत्रविना नै चलाउने ७७९ साधनलाई नुवाकोट ट्राफिकले कारवाही गरेको छ । बढी भाडा लिने नौ यातायातलाई कारवाही गरी यात्रुको भाडा फिर्ता गराइएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । बडादशैँका अवसरमा यातायात व्यवसायीले यात्रुलाई.....

दस महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने

दस महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने

६ कार्तिक २०७५, मंगलवार १२:३५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आगामी १० महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसक्ने बताएका छन् । भैरहवामा निर्माण भइरहेको सो विमानस्थलको काम अन्तिम चरणमा पुगिसकेकाले १० महिनाभित्रै सञ्चालनमा आइसक्ने मन्त्री अधिकारीको भनाइ छ । साझा यातायातले.....

लुक्लामा हेलिकप्टर ठोक्किएको विषयमा क्यानले छानबिन थाल्यो

लुक्लामा हेलिकप्टर ठोक्किएको विषयमा क्यानले छानबिन थाल्यो

५ कार्तिक २०७५, सोमबार १६:३३

हेलिप्याडमा ल्यान्ड गर्ने बेला माउन्टेन एयरको हेलिकप्टरमा पुगेको क्षतिको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले छानबिन सुरु गरेको छ । सोमबार सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा एअर डाइनेस्टीको हेलिकप्टर ल्यान्ड गर्ने क्रममा माउन्टेनको टेल रोटरलाई लच्चाएको थियो । क्यानका उपमहानिर्देशक.....

लुक्ला विमानस्थलमा माउन्टेनको हेलिकप्टरमा क्षति

लुक्ला विमानस्थलमा माउन्टेनको हेलिकप्टरमा क्षति

५ कार्तिक २०७५, सोमबार १३:२४

सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा माउन्टेन हेलिकप्टरमा क्षति भएको छ । सोमबार ११ः३० बजे माउन्टेनको हेलिकप्टरमा क्षति पुगेको हो । विमानस्थलको तल्लो हेलिप्याडमा रहेको हेलिकप्टरलाई उडेर आएको एअर डाइनेस्टीको हेलिकप्टर ल्यान्ड गर्ने क्रममा त्यसको हावाको चापले माउन्टेनको टेल रोटरलाई लच्चाएको.....

एक सिङ्गे गैँडा संरक्षणका लागि फुटबल

एक सिङ्गे गैँडा संरक्षणका लागि फुटबल

५ कार्तिक २०७५, सोमबार १२:११

एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, कोल्हुवामा हुने प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडाैं, पाल्पा, मकवानपुरसहित ए.....