पर्यटन


कतार एयरवेजलाई ट्रिप एडभाइजर ट्राभेलर्स च्वाइस अवार्ड–२०१८

कतार एयरवेजलाई ट्रिप एडभाइजर ट्राभेलर्स च्वाइस अवार्ड–२०१८

२८ चैत्र २०७४, बुधबार १५:०५

कतार एयरवेजलाई बहुप्रतिष्ठित ट्रिप एडभाइजर ट्राभेलर्स च्वाइस अवार्ड–२०१८ का ’वल्र्ड बेस्ट बिजनेस क्लास’, ’बेस्ट बिजनेस क्लासः मिडल ईस्ट’ तथा ’वल्र्ड टप टेन एयरलाइन’ को विधामा नामाङ्कन गरिएको छ । एयरवेजले ’एयरलाइनः मिडल ईस्ट’ तथा ’इकोनोमी क्लासः मिडल ईस्ट’ यसअघि नै पाएको छ । कतार एयरवेज समूहका मुख्य.....

नेपाल एयरलाइन्सले दियो ट्राभल एजेन्सीहरूलाई अवार्ड

नेपाल एयरलाइन्सले दियो ट्राभल एजेन्सीहरूलाई अवार्ड

२८ चैत्र २०७४, बुधबार १४:३४

नेपाल वायुसेवा निगमले विभिन्न विद्यामा ट्राभल एजेन्सीहरुलाई अवार्ड वितरण गरेको छ । नेपाल वायुसेवा निगमले हरेक वर्ष वितरण गर्ने सो अवार्ड नेपालका १० ओटा ट्राभल एजेन्सीलाई दिइएको हो । नेपालतर्फ ओशो वल्र्ड ट्राभल नेपाल, हार्भेस्ट मुन ट्राभल, मेगावाइट ट्राभल एन्ड टुर्स, भास्ट इन्टरनेसनल ट्राभल एन्ड टुर्स,.....

आउटबाउन्डमा कान्तिपुर होलिडेजको बदमासी

आउटबाउन्डमा कान्तिपुर होलिडेजको बदमासी

२७ चैत्र २०७४, मंगलवार २१:३५

आकर्षक प्याकेज देखाएर विदेश घुमाउन लैजाने कान्तिपुर होलिडेजले पूरा पैसा लिएपनि सुविधा नदिएको घुमेर फर्केका नेपालीले गुनासो गरेका छन् । कतिपय पर्यटकले भने ट्राभलले टिकट बुक नगर्दा नेपालबाट नै जान नपाएको बताएका छन् । आउटबाउन्डमा ट्राभलको ठगीको विषय सार्वजनिक भैरहेको बेला अग्रणी ट्राभल कान्तिपुरले.....

दुई घण्टापछि खुल्यो पोखरा एयरपोर्ट

दुई घण्टापछि खुल्यो पोखरा एयरपोर्ट

२७ चैत्र २०७४, मंगलवार १५:३२

यति एयरलाइन्सको जहाज अवतरणको क्रममा ह्विल लक भएपछि अवरुद्ध भएको पोखरा एयरपोर्ट २ घण्टा १५ मिनेटपछि खुलेको छ । काठमाडाैबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज अवतरणको क्रममा ह्विल लक भएपछि सबै उडान प्रभावित भएको थियो । दिउँसो १ बजेर १० मिनेटदेखि अवरुद्ध एयरपोर्ट ३ बजेर २५ मिनेटपछि सञ्चालनमा आएको.....

यतिको ह्विल लक हुँदा पोखरा एयरपोर्ट बन्द

यतिको ह्विल लक हुँदा पोखरा एयरपोर्ट बन्द

२७ चैत्र २०७४, मंगलवार १५:१०

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाजमा अवतरणका क्रममा ह्विल लक भएपछि सबै उडान प्रभावित भएका छन् । दिउँसो १ बजेर १० मिनेटदेखि सबै उडान रोकिएको पोखरा विमानस्थलका सूचना अधिकारी काशिनाथ पौडेलले जानकारी दिए । उनले अवतरण भएको जहाज पार्किङ एरियामा आउने क्रममा ह्विल लक भएपछि रनवेमै राखिएको.....

प्रदेश ७ लाई खुसीको खबर, धनगढी विमानस्थलमा रात्रिकालीन हवाइसेवा

प्रदेश ७ लाई खुसीको खबर, धनगढी विमानस्थलमा रात्रिकालीन हवाइसेवा

२७ चैत्र २०७४, मंगलवार ०७:४०

सरकारले धनगढी विमानस्थलमा रात्रिकालीन हवाइसेवा सुरु गरेको छ । प्रदेश नम्वर ७ को राजधानी समेत रहेको धनगडी विमानस्थलमा रात्रिकालीन हवाइसेवा सुरु भएपछि व्यवासायीहरु र स्थानीयहरु खुसी भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले २०२० भित्रमा नेपालमा बार्षिक १५ लाख पर्यटक.....

एयरपोर्टमा पर्यटक लुट्ने ४ जना पक्राउ

एयरपोर्टमा पर्यटक लुट्ने ४ जना पक्राउ

२६ चैत्र २०७४, सोमबार २१:२८

अमेरिकाबाट दुबई हुँदै नेपाल आएका पर्यटकहरुलाई त्रिभुवन विमानस्थलमा पैसा लुट्ने ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पर्यटकको लगेज र ट्रली समातेर सहयोग गरेजस्तै गर्ने र टिप्स माग्ने बहानामा पर्सबाटै पैसा थुत्ने ४ जनालाई पर्यटक रिसिभ गर्न गएकाहरुको सहयोगमा पक्राउ गरि प्रहरीलाई बुझाइएको हो । आफ्ना.....

पर्यटकीय गन्तव्य बन्दै जेफाले भ्युटावर

पर्यटकीय गन्तव्य बन्दै जेफाले भ्युटावर

२६ चैत्र २०७४, सोमबार १७:००

धनकुटाको चौबिसे गाउँपालिका र मोरङको केराबारी गाउँपालिकाको संगमस्थलका रुपमा रहेको जेफाले भ्युटावर पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्दै गएको छ । यहाँ मनोरम दृश्य हेर्न हजारौँ पर्यटक आउने गरेका स्थानीय बासिन्दा बताउँछन् । भ्युटावरबाट विश्वको उच्च शिखर सगरमाथा, मकालु,.....

अहिलेकै पूर्वाधारले १५ लाख पर्यटक ल्याउन असम्भव

अहिलेकै पूर्वाधारले १५ लाख पर्यटक ल्याउन असम्भव

२६ चैत्र २०७४, सोमबार १०:३२

अहिले भइरहेको पर्यटकीय संरचनाबाट सन् २०२० सम्म १५ लाख पर्यटक नेपाल भित्र्याउन असम्भव देखिएको छ । सरकारले आवश्यक पूर्वाधार निर्माण नगरी महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको पर्यटन व्यवसायीहरुको भनाइ छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने नारायणगढ–मुग्लिन सडक तीन वर्षमा पनि पूरा नभएको, त्रिभुवन.....

वाइडबडी विमानको व्यावसायिक उडान असारदेखि

वाइडबडी विमानको व्यावसायिक उडान असारदेखि

२३ चैत्र २०७४, शुक्रबार १६:३३

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘वाइडबडी’ विमानको पहिलो व्यावसायिक उडान असारदेखि सुरु गर्ने भएको छ । निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो आगामी जेठको तेस्रो साता काठमाडौँ आउँदैछ । वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको १५.....