काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात) ले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने भएको छ । राजधानीको चुच्चेपाटीस्थित होटलसँगै रहेको १४८ रोपनी खाली जग्गामा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न लागेको हो । होटलले पट्टामा लिएको यो जग्गा लामो समयदेखि उपयोग.....
काठमाडौं । सरकारले साढे ७ हजार मेगावाट बिजुली उत्पादन गर्न १९५ प्रवर्द्धकलाई अनुमतिपत्र (लाइसेन्स) दिएको छ । ५०० किलोवाटदेखि ९०० मेगाावाट क्षमताका आयोजना बनाउन जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्रालयले प्रवर्द्धक कम्पनीहरुलाई लाइसेन्स दिएको हो । विद्युत विकास विभागका अनुसार, १०० मेगावाट माथिका ४ हजार.....
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको इटालिन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिष्ट्रि (सीएमसी) ले नेपाली ठेकेदारलाई काम गराए बापत १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । सीएमसीले ठेक्का तोडेर इटाली फर्केपछि नेपाली निर्माण व्यवसायीहरुले पाउनुपर्ने भुक्तानी अन्योलमा परेको हो । विभिन्न.....
काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुत्त लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्रि बी जलविद्युत आयोजनाको शिलान्यास भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आइतबार आयोजनाको शिलान्यास गरेका हुन् । कार्यक्रममा मन्त्री पुनले आयोजनाको निर्माण तोकिएकै.....
साँखु । अहिले बन्दै गरेको चाबहिल–साँखु सडकखण्डमा लगातार तीन दिनकोे झरीले सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको छ । काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा माघ ७ गतेबाट लागेको माधवनारायण शाली नदी मेला भर्न विभिन्न जिल्लाबाट आउने भक्तजनले सडकका कारण निकै सास्ती.....
काठमाडौं । सार्वजनिक र निजी लगानीमा ६१ मेगावाट क्षमताका दुई जलविद्युत आयोजना निर्माण हुने भएका छन् । संखुवासभामा ४०.८२ मेगावाटका कोलुवाखोला र ओखलढुङामा २१ मेगावाटको आयु मुलुनखोला जलविद्युत आयोजना निर्माण हुन लागेका हुन् । दुबै आयोजनको निर्माणअघिको प्रारम्भीक काम सुरु भएका छन् । वातावरणीय प्रभाव मुल्याँकन.....
दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माण प्रक्रिया शुरु भएको छ । आयोजनाको दोस्रो प्याकेजअन्तर्गत सम्झौता भएबमोजिम चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले विद्युत् गृह निर्माणको प्रक्रिया शुरु गरेको हो । उक्त कम्पनीले हाल कार्यालय स्थापनालगायतको काम गरिरहेको.....
जाजरकोट । नलगाड जलविद्युत् आयोजनाको काम शुरु भएको छ । विस्फोटक पदार्थ प्रयोग सम्बन्धमा सेना र नलगाड जलविद्युत् आयोजनाका बीचमा सहमति भएपछि तीन महीनादेखि रोकिएको काम शुरु भएको हो । सहमति भएसँगै आयोजनाको बाधस्थलसम्म जाने सडक निर्माणका लागि विस्फोटनका काम शुरु भएको छ । सेनाले सहमति बिना काम नगर्ने भन्दै.....
दोलखाको डाङडुगेमा फिल्म सिटी निर्माण गर्ने तयारी गरेको करिब ९ वर्ष भयो । फिल्म सिटी बनाउन भनेर सरकार र चलचित्र विकास बोर्ड लामो समयदेखि लागिपरेको छ । तर अहिलेसम्म द्रुत गतिमा काम अघि बढ्न सकेको छैन । चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष गणेश भण्डारीले दोलखामा फिल्म सिटी निर्माण गर्ने घोषणा गरे । त्यसैअनुरुप.....
काठमाडौ । मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता रद्द भए पनि खानेपानी मन्त्रालयले सोही कम्पनीलाई कामका फर्काउने विकल्पबारे छलफल जारी राखेको छ । आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ बोलपत्र गर्दा खर्चिलो हुने र निर्माण अवधि बढी लाग्ने भएकाले मन्त्रालय र.....