नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बाँडफाँट गरेका छन् । उनले जिल्लालाई प्राप्त चार करोड रूपैयाँकाे बजेट सबै क्षेत्रमा पुग्ने गरी बाँडफाँट गरेका हुन् । गुरुङका स्वकीय सचिव कमल खड्काका अनुसार सडक निर्माणमा.....
कैलाली जिल्लामा निमार्णाधीन राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको बाँकी सडकखण्डको निर्माण कार्य लामो समयदेखि अघि बढ्न सकेको छैन । राजमार्ग निर्माणका लागि रेखाङ्कन गरिएको कैलालीको वसन्ता वन क्षेत्रको दुई किलोमिटर लामो भागमा रहेका रुख कटानी गर्ने काममा भएको ढिलाइले सडक निर्माणमा पनि विलम्ब भएको.....
एक दशकसम्म बन्द रहेको नहर बल्ल मर्मत गर्न थालिएको छ । तनहुँको घिरिङ गाउँपालिकास्थित अत्रौली पुट्टार सिँचाइ आयोजनाको नहर एक दशक अघि पहिरोले भत्काएको थियो । नहर भत्केपछि यहाँका बासिन्दा खेतमा सिँचाइ गर्नबाट वञ्चित हुँदै आएकामा अहिले नहर निर्माण अन्तिम चरणमा पुगेपछि खुशी भएका छन् । “खेतीयोग्य जमीन सबै.....
नेपालगञ्जस्थित राँझा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विस्तार गर्न स्थानीयस्तरबाट पहल सुरु भएको छ । विमानस्थललाई आवश्यक पूर्वाधारसहितको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थल स्वीकृत गराउन र यहाँबाट भारतको नयाँदिल्ली हवाई उडान अनुमतिका लागि पहल गर्न आइतबार स्थानीयस्तरमा.....
काठमाडौँ महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएका काठमाडौंका माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्षको बजेटमा रू. १२ करोड नयाँ आकाशे पुल निर्माण गर्न छुट्याएको छ । यही बजेटबाट अत्यावश्यक ठाउँमा पुल बनाउन लाौगिएको कामपाका भौतिक पूर्वाधार महाशाखाका.....
पश्चिम नवलपरासीको विकट पहाडी क्षेत्रका बासिन्दा सञ्चार सेवाको सहज पहुँचमा पुगेका छन् । पश्चिम नवलपरासी तराई भए पनि यहाँ विकट पहाडी क्षेत्र पनि छ । पाल्पाको सीमासँग जोडिएका केही पहाडी बस्ती सुनवल र बर्दघाट नगरपालिकाअन्तर्गत पर्दछन् । नगरपालिकाभित्र परे पनि पहाडी क्षेत्रका बस्ती विकट छन् । त्यहाँका.....
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ । पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण हुन लागेको हो । दुई हजार ५१७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका.....
नेपाल निर्माण व्यवसायी महासङ्घले व्यवसायीका कारणले भन्दा पनि अन्य कारणले निर्माण क्षेत्रमा सोचेअनुसार काम हुन नसकेको बताएको छ । महासङ्घको २०औं साधारण सभा एवम् ११औं अधिवेशनले गरेका ३५ बुँदे निर्णयहरु सार्वजनिक गर्न सोमबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष रवि सिंहले पर्याप्त.....
सरकारले हालसम्म २४ हजार ६५६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरुका लागि सर्वेक्षण अनुमति दिएको छ । सर्वेक्षण अनुमति पाएका ती आयोजनाको क्षमता आगामी दश वर्षमा उत्पादन गर्ने भनेर निर्धारण गरिएको लक्ष्यभन्दा करीब दश हजार मेगावाट बढी हो । सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने.....
नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा अबको ६ महिनाभित्र ४ ओटा ठूला जहाज अट्ने क्षमताको पार्किङ बे थपिने भएको छ । ठूला जहाज राख्ने पर्याप्त पार्किङ बे नहुँदा विमानस्थलमा लामो समयसम्म जहाज राख्न समस्या भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निर्माणाधीन.....