पूर्वाधार


चीनका पर्यटनमन्त्री लुओ बसन्तपुरमा (चार तस्बिरमा हेर्नुहोस्)

चीनका पर्यटनमन्त्री लुओ बसन्तपुरमा (चार तस्बिरमा हेर्नुहोस्)

२८ कार्तिक २०७५, बुधबार १६:३१

चिनियाँ फेस्टिबलमा सहभागी हुन काठमाडौं आएका चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगाङले बसन्तपुर दरबारको अवलोकन गरेका छन् । भूकम्पले क्षतिग्रस्त दरबारको पूनर्निर्माण भइरहेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत सो दरबारक्षेत्रको पुनर्निर्माण पुरातत्त्व विभागले गरिरहेको छ । चीनका पर्यटनमन्त्रीसँगै.....

जीर्ण बन्दै राप्ती पुल

जीर्ण बन्दै राप्ती पुल

२८ कार्तिक २०७५, बुधबार १६:०४

दाङ देउखुरीको राप्ती नदीमा बनेको पुल जीर्ण बन्दै गएको छ । पुलको अधिकांश ठाउँको कालोपत्रे उप्किएको छ, भने पुल निर्माणका लागि प्रयोग गरिएका फलामका सामग्रीमा खिया लागेको छ । पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय रविलाल आचार्यले बताए । “पुलको बीचमा खाल्डाखुल्डी छन्, फलाममा खिया लागेको छ”, उनले भने,.....

एकै वर्षमा आठ पक्की पुल

एकै वर्षमा आठ पक्की पुल

२८ कार्तिक २०७५, बुधबार १५:५५

रुकुमको भुमे गाउँपालिकाले एकै वर्षमा आठ वटा पक्की पुुल निर्माण गरेको छ । गाउँपालिकाले एकै वर्षमा आरसिसी ढलानसहितका आठवटा पक्की पुल बनाएको हो । गत आव ०७४/०७५ मा ३५ लाख ४४ हजारको लागतमा पक्की पुल निर्माण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाअन्तर्गत वडा नम्बर १ को तुम्बु खोला, २ को मुनु र सैपातुङ खोला,.....

स्वयम्भूका १९ सम्पदाको मर्मत सम्पन्न

स्वयम्भूका १९ सम्पदाको मर्मत सम्पन्न

२८ कार्तिक २०७५, बुधबार १३:३०

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले त्यस क्षेत्रका विभिन्न १९ अाेटा सम्पदाको जीर्णोद्धार पूरा गरेको छ । शान्ति पोखरी अगाडिको चैत्य, वायुपुर, वासुपुर, स्वयम्भू चैत्य अगाडिको घण्टाको मर्मत तथा व्यवस्थापन, वसुन्धरा मन्दिरको छानो मर्मत तथा जीर्णोद्धार गरेको हो । महासमितिले विभिन्न दातृ संस्था.....

गड्यौली टारमा दुई वर्षभित्र विद्युत्– मन्त्री गुरुङ

गड्यौली टारमा दुई वर्षभित्र विद्युत्– मन्त्री गुरुङ

२८ कार्तिक २०७५, बुधबार ११:५२

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा स्थायी समिति सदस्य किरण गुरुङले तनहुँ जिल्लाको घिसिङ गाउँपालिका–४ गड्यौलीटारलाई दुई वर्षभित्र विद्युतीकरण गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घिसिङ गाउँपालिका–४ गड्यौली तनहुँद्वारा आज आयोजित भेटघाट तथा चियापान कार्यक्रममा.....

सडक र रेलको अध्ययन गर्न चिनियाँसहित मुख्यमन्त्री हुम्ला

सडक र रेलको अध्ययन गर्न चिनियाँसहित मुख्यमन्त्री हुम्ला

२७ कार्तिक २०७५, मंगलवार १७:२९

हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन् । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका लागि आज एक विशेष टोली हुम्ला पुगेको छ ।.....

जलविद्युत् आयोजनाको जडित क्षमता क्यू४० नै कायम गर्न निजी प्रवद्र्धकको माग

जलविद्युत् आयोजनाको जडित क्षमता क्यू४० नै कायम गर्न निजी प्रवद्र्धकको माग

२७ कार्तिक २०७५, मंगलवार १६:३८

हालै सरकारले स्वीकृत गरेको ‘विद्युत् आयोजनाको अनुमतिपत्र सम्वन्धि निर्देशिका’ मा जलविद्युत् आयोजनाको जडित क्षमता क्यू४० बाट क्यू४५ गरिएकोप्रति निजी प्रवद्र्धकले ध्यानाकर्षण जनाएको छ । हाइड्रोलोजिकल टाइम सिरिज डाटाको प्रोब्याविलिटी अफ एक्सिडेन्स क्यू४० लाई परिवर्तन नगर्न माग समेत गरेको हो । क्षमता.....

सडक निर्माणमा अवरोध हटाउन विद्युत्, नापी र बन कार्यालयसँग समझदारी

सडक निर्माणमा अवरोध हटाउन विद्युत्, नापी र बन कार्यालयसँग समझदारी

२७ कार्तिक २०७५, मंगलवार १६:१२

भूकम्पीय आकस्मिक सहायता आयोजना (ईईएपीं) अन्तर्गत बनिरहेका काभ्रे–सिन्धुपाल्चोक तथा धादिङ–गोरखाका सडकमा देखा परेका विद्युत, नापी र वनसँग सम्बन्धित समस्याहरु समाधानका लागि समझदारी गर्ने भएको छ । एसियाली विकास बैंकको सहयोगमा पुनर्निर्माण भइरहेका पाँचखाल–मेलम्ची (काभ्रे–सिन्धुपाल्चोक) तथा धादिङ–गोरखा.....

रातो मछिन्द्रनाथको मन्दिर पुनर्निर्माणमा ढिलाइ

रातो मछिन्द्रनाथको मन्दिर पुनर्निर्माणमा ढिलाइ

२७ कार्तिक २०७५, मंगलवार १४:२६

तोकिएको अवधिमा ठेकेदार कम्पनीले काम पूरा नगरेपछि बुङ्गमतिस्थित रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माणमा ढिलाइ भएको छ । विसं २०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त बनेको थियो । त्यही वर्ष माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको शुरुआत यहीँबाट गरेका थिए । मन्दिरको पुनर्निर्माण भने ठेकेदार.....

२२० केभी खिम्ती—ढल्केबरको ६७ किमी लाइन निर्माण

२२० केभी खिम्ती—ढल्केबरको ६७ किमी लाइन निर्माण

२७ कार्तिक २०७५, मंगलवार १३:००

२२० केभी खिम्ती—ढल्केबर प्रसारण लाइनको ६७ किलोमिटर पोल ठड्याउने, तार टाँङने र लाइन विस्तार गर्ने काम सकिएको छ । डबल सर्किटमा निर्माण भइरहेको प्रसारण लाइनको एउटा सर्किटतर्फको काम पूरा भइसकेको छ । अर्को सर्किटतर्फको काम ८ किलोमिटर मात्रै निर्माण गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । दोस्रो सर्किटतर्फको.....