पूर्वाधार


चौध हजार लाभग्राहीले सम्झौता गर्न बाँकी

चौध हजार लाभग्राहीले सम्झौता गर्न बाँकी

५ मंसिर २०७५, बुधबार १४:४३

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि काभ्रेपलाञ्चोक जिल्लामा पहिचान भएको भूकम्प लाभग्राहीमध्ये १४ हजार ६० जनाले अझै अनुदान सम्झौता गरेका छैनन् । भूकम्प पुनःनिर्माणको कार्यलाई थप गति दिनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितले निजी आवास पुनःनिर्माण गर्नका लागि रकम बुझेर काम नगरी बसेकाहरुलाई.....

चालू आवमै सुनकोसी मरिन डाइभर्सनको काम सुरु हुने : अनुमानित लागत ८२ अर्ब

चालू आवमै सुनकोसी मरिन डाइभर्सनको काम सुरु हुने : अनुमानित लागत ८२ अर्ब

४ मंसिर २०७५, मंगलवार १४:४४

लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको ‘सुनकोसी मरिन डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आगामी चार महिनाभित्र पूरा हुने भएको छ । तराई मधेशमा सिँचाइ र खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले सो आयोजनालाई प्रमुख प्राथमकितामा राखेको छ । विस्तृत परियोजना प्रतिवेदन तयार.....

बेनी–जोमसोम सडक दैनिक आठ घण्टा बन्द

बेनी–जोमसोम सडक दैनिक आठ घण्टा बन्द

४ मंसिर २०७५, मंगलवार १०:४१

म्याग्दी जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको बेनीदेखि लेतेसम्ममा सवारीसाधन सञ्चालनका.....

उर्जामन्त्रीले सुनकोशी मरिन डाइभर्सन आयोजनाको निरिक्षण गरे

उर्जामन्त्रीले सुनकोशी मरिन डाइभर्सन आयोजनाको निरिक्षण गरे

३ मंसिर २०७५, सोमबार २१:३२

ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण भ्रमण गरेका छन्।डिजाइन फेज सम्पन्न हुने चरणमा रहेको उक्त आयोजनाको सिन्धुलीको खुर्कोट पुगेर ऊर्जामन्त्री पुनले निरीक्षण गरेका हुन्। सिन्धुलीका प्रतिनिधिसभा सदस्य रहेका पूर्वकृषिमन्त्री हरिवोल.....

वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै

वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै

२ मंसिर २०७५, आईतवार १२:२१

नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुई वर्षभित्र तयार हुने भएको छ । नौ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी १५ अाेटा चिकित्सा विज्ञानका शल्यक्रिया कक्ष (अपरेशन थिएटर) रहने छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको.....

निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट

निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट

२ मंसिर २०७५, आईतवार ११:२८

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ का चार स्थानीय तहमा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट गरिएका छन् । दुई गाउँपालिका र दुई नगरपालिका रहेको निर्वाचन क्षेत्रमा एक/एक करोड रूपैयाँका दरले रकम विनियोजन गरी योजना छनोट गरिएका हुन् । सो निर्वाचन क्षेत्रमा खानेपानीमन्त्री विना मगर निर्वाचित.....

पूर्वाधार विकास कार्यक्रममा बजेट विनियोजन

पूर्वाधार विकास कार्यक्रममा बजेट विनियोजन

२ मंसिर २०७५, आईतवार ११:०४

ओखलढुङ्गामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा चार करोड रूपैयाँ बजेट विनियोजन भएको छ । प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारको अध्यक्षतामा रहेको निर्देशक समितिले माग भएका योजनालाई प्राथमिकीकरण गरेर बजेट विनियोजन गरेको हो । सदरमुकाममा सम्पन्न सांसद र स्थानीय सरकारका प्रमुखको भेलामा प्राप्त.....

कामपा : भित्री सडकमा इँटा र ढुङ्गा

कामपा : भित्री सडकमा इँटा र ढुङ्गा

३० कार्तिक २०७५, शुक्रबार १४:५९

काठमाडौँ महानगरपालिकाले भित्री शहरका सडक इँटा वा ढुङ्गा छाप्ने भएको छ । सडक मर्मत र सुधारका क्रममा कालोपत्रेभन्दा इँटा र ढुङ्गा छाप्ने कार्यलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ । भित्री शहरमा सवारीको चाप अत्यधिक भएको स्थानबाहेक अन्यत्र कालोपत्रे नगरिने महानगरपालिकाका पुरातत्व महाशाखाका प्रमुख.....

वर्षौँपछि घरघरमा धारा

वर्षौँपछि घरघरमा धारा

२९ कार्तिक २०७५, बिहीबार १४:४६

वर्षाैंदेखि खानेपानीको समस्या झेल्दै आएका बागलुङ नगरपालिका–४ छापाका स्थानीयवासी घरमै पानी आएपछि दङ्ग छन् । दैनिक एक घण्टा लगाएर पानी भर्नुपर्ने समस्याले आजित भएका स्थानीय घरमै पानीको धारो आउँदा हर्षित भएका हुन् । “हामी पानीको लागि दैनिकी गुजार्दै आएका थियौँ” छापाका स्थानीय भूमीश्वर सापकोटाले भने,.....

अघि बढ्यो माथिल्लो अरुण, पहुँचमार्ग बनाउने ठेकेदार छनाैटका लागि आवेदन खुल्ला

अघि बढ्यो माथिल्लो अरुण, पहुँचमार्ग बनाउने ठेकेदार छनाैटका लागि आवेदन खुल्ला

२९ कार्तिक २०७५, बिहीबार १४:४१

नेपाल विद्युत् प्राधिकरणले संखुवासभास्थित माथिल्लो अरुण जलविद्युत आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले आयोजनाको २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न बुधबार पूर्वयोग्यताको सूचना आह्वान गरेको छ । इच्छुक कम्पनीले आगामी २० पुसभित्र.....