काठमाडौ । भारतको जीएमआर इनर्जी लिमिटेडको अनु्मतिपत्र (लाइसेन्स) सकिएको २ महिना बितिसक्दा पनि लगानी बोर्डले निर्णय गर्न असफल भएको छ । ९०० मेगाावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना बनाउनका लागि जीएमआरसंग आयोजना विकास सम्झौता (पीडीए) गरेको जीएमआरले निर्धारित समय अर्थात गत असोज २ गतेसम्म लगानी जुटाउन.....
काठमाडौं : नेपाली निर्माण व्यवसायीहरु सहभागी हुनै नपाउने गरी एसियाली विकास बैङ्कलगायतका दातृ निकायले टेन्डर प्रक्रिया आह्वान गर्न थालेकोमा नेपाल निर्माण व्यवसायी महासङ्घले आपत्ति जनाएको छ । मङ्गलबार पत्रकार सम्मेलन गर्दै सरकारले सार्वजनिक गरेको सुखी नेपाल र समृद्ध नेपाल निर्माणका लागि स्वदेशी निर्माण.....
काठमाडौं । मुलुकभरबाट २९ ओटा एकीकृत बस्ती व्यवस्थापनका लागि प्रस्ताव आएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र एकीकृत बस्ती व्यवस्थापन गर्न स्थानीय तहलाई अधिकार दिएपछि मुलुकभरबाट एकीकृत बस्ती व्यवस्थापनको माग आएको हो । प्राधिकरणले एक पालिका बराबर एक एकीकृत बस्ती व्यवस्थापन गर्ने.....
सरकारले २ सय ७० मेगावाटको सौर्य उर्जा उत्पदनका लागि सर्भेक्षण अनुमति दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्डको ३३ औं बैठकले यस्तो निर्णय गरेको हो । सार्वजिनक निजी साझेदारी(पीपीपी) अवधारणाअनुसार विकासकर्ता डोल्मा फण्ड म्यानेजमेन्टलाई दुवै सौर्य उर्जा प्रणाली निर्माणका.....
राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुनर्निर्माणका कामहरुलाई प्रभावकारी बनाई छिटो सम्पन्न गर्न काभ्रेपलान्चोकका स्थानीय तहहरुबीच ११ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । पुनर्निर्माणको कार्यमा समन्वय एवं सहयोग आदान प्रदान गर्नका लागि काभ्रेपलाञ्चोकमा आयोजित कार्यक्रममा गरिएको समझदारीपत्रमा.....
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल सरकारले आफ्नै रेल किनेर सञ्चालन गर्ने तयारी थालेको बताएका छन् । मन्त्री महासेठले यही महिनाको अन्त्यतिर रेल किन्ने सबै प्रक्रिया सम्पन्न भइसक्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षिरेश्वरनाथ नगरपालिका नगर कमिटी धनुषाद्वारा आज महेन्द्रनगरमा.....
काठमाडाैं : भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १२.३ किलोमिटर सुरुङमार्गमध्ये साढे ९ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । बाँके र बर्दिया जिल्लामा ५१ हजार हेक्टर जमिन बाह्रै महिना सिँचाइ गर्ने लक्ष्य लिएको आयोजनाको बाँकी ३ किमी सुरुङ निर्माण गर्न बाँकी छ । ५ महिनाभित्र बाँकी रहेको ३ किमी सुरुङको.....
पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ । आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ/दुई महीनामै उत्पादन थाल्ने भएको हो । गत असारमै उत्पादन थाल्ने योजना भए पनि स्थानीयको अवरोध र प्राकृतिक.....
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबारबाट सवारीसाधनको पार्किङ ‘पार्किङ भवन’मा सरेको छ । एयरपोर्ट क्षेत्रभित्र ट्याक्सी पार्किङ गर्दा अत्यधिक चाप बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सवारीसाधनको पार्किङ ‘पार्किङ भवन’मा सारेको हो । निजी सवारी तथा ट्याक्सी विमानस्थलभित्र पार्किङ गर्दा.....
बाढीपीडितलाई विपद् प्रतिरोधी आवास निर्माण परियोजनाअन्तर्गत ओल्ड रिन्यु क्यानडाको आर्थिक सहयोग र गुलरिया नगरपालिका बर्दियाको समन्वयमा कारितास नेपालले शनिबार १०३ वटा घर निर्माण गरी हस्तान्तरण गरेको छ । बाढीबाट प्रभावित पूर्ण क्षति भएको घर गुलरिया नगरपालिका–१, ३, ४, ५, ८, १० र १२ मा निर्माण गरिएको हो । सो.....