पूर्वाधार


कालीगण्डकीमा पुल निर्माण सुरु

कालीगण्डकीमा पुल निर्माण सुरु

९ मंसिर २०७५, आईतवार १०:०७

कालीगण्डकीको स्याउली बजार पुट्टारघाटमा पक्की पुल निर्माण हुने भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ र तनहुँको घिरिङ्ग गाउँपालिका–१ जोड्ने स्याउली बजार पुट्टारघाटमा सरकारको साढे २८ करोड रूपैयाँको लागतमा पुल निर्माण हुन लागेको हो । युनाइटेड बिल्डर्स कम्पनीले २०७४ मा पुल निर्माणका लागि जिम्मेवारी.....

कोटेश्वर–कलङ्की सडकमा थप छ आकाशे पुल, कहाँ कहाँ बन्ने भए ?

कोटेश्वर–कलङ्की सडकमा थप छ आकाशे पुल, कहाँ कहाँ बन्ने भए ?

७ मंसिर २०७५, शुक्रबार १६:१२

कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल बन्ने भएको छ । चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सो सडकमा तीन ठाउँमा पुल बनाउने सम्झौता भएको थियो । पैदल यात्रुलाई सडक काट्नका लागि असहज भएपछि थप सात ठाउँमा आकाशे पुल बनाउन सरकारले शुरु गरेको हो । चिनियाँ निर्माण कम्पनी सङ्घाइ निर्माण सेवा समूहलाई.....

दुई महिनाभित्र काबेली करिडोर

दुई महिनाभित्र काबेली करिडोर

७ मंसिर २०७५, शुक्रबार १०:००

१ सय ३२ केभीए काबेली करिडोर प्रसारण लाइन दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । अहिले दोस्रो र तेस्रो फेजअन्तर्गत एक सय ६५ ओटा टावरमध्ये एक सय ५३ ओटा टावर ठड्याउने काम सकिएको छ । अब १२ ओटा टावर ठड्याउने काम बाँकी छ । दोस्रो फेजअन्तर्गत रहेको झापाको पाराजुँगीदेखि पाँचथरको अमरपुरसम्म बन्नुपर्छ । ४२ दशमलव.....

एडीबीको थप १७ अर्ब ऋण स्वीकृत, १५ अर्ब खानेपानीलाई र विद्युतलार्इ २ अर्ब

एडीबीको थप १७ अर्ब ऋण स्वीकृत, १५ अर्ब खानेपानीलाई र विद्युतलार्इ २ अर्ब

६ मंसिर २०७५, बिहीबार १८:२०

सरकारले एसियाली विकास बैङ्क (एडीबी) बाट करिब १७ अर्ब १० करोड रुपैयाँ (१५ करोड डलर) ऋण स्वीकृत गरेको छ । गत ३ गते बसेको मन्त्रीपरिषद् बैठकले सहरी खानेपानी आपूर्ति तथा सरसफाइ क्षेत्र परियोजनाका लागि १३ करोड डलर र विद्युत् प्रणाली विस्तार योजनाका बाँकी काम सम्पन्न गर्न थप २ करोड डलर ऋण लिन अनुमति दिएको हो । मुलुकभरक.....

दुगड ग्रुपले सार्वजनिक गर्यो पाचँ निर्माण उपकरण

दुगड ग्रुपले सार्वजनिक गर्यो पाचँ निर्माण उपकरण

६ मंसिर २०७५, बिहीबार १८:००

दुगड ब्रदर्स एण्ड सन्स प्रालिले एमकेजी ब्रान्डको नपाँ निर्माण सामग्री बिक्री बितरण गर्ने भएकाे छ । एमकेजी ब्रान्ड भारतको रजत ग्रुप अफ कम्पनिजकाे उत्पादन हाे । कोनम्याक हेभिइक्यूापमेन्ट प्रदर्शनीमा २०१८ मा उक्त उपकरण सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको उपकरणमा कङ्कृट उपकरण, स्टिल बेन्डिङ्ग र कटिङ्ग.....

चार वर्षभित्र आठ हजार किलोमिटर सडक पिच गरिने

चार वर्षभित्र आठ हजार किलोमिटर सडक पिच गरिने

६ मंसिर २०७५, बिहीबार १७:५०

सरकारले चार वर्षभित्र छ हजारदेखि आठ हजार किलोमिटर सडक पिच गर्ने लक्ष्य लिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले अगामी दिनमा विकास निर्माणको काम तीव्र हुने भन्दै चार वर्षभित्र कम्तीमा ६ हजार किलोमिटर सडक पिच हुने बताएका हुन् । बिहीबारदेखि सुरु भएको कनम्याक हेभी इक्युप्मेन्ट प्रदर्शनीको.....

सेतीखोला जलविद्युत् आयोजनाको पीपीए, ५ अर्ब लागत

सेतीखोला जलविद्युत् आयोजनाको पीपीए, ५ अर्ब लागत

६ मंसिर २०७५, बिहीबार १६:१४

कास्कीको माछापुच्छ्रे गाउँपालिका—२ मा निर्माण हुने सेतीखोला जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता(पीपीए) सम्पन्न भएको छ । विहीबार नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह, विद्युत् व्यापार विकासका प्रमुख प्रवल अधिकारी र भिजन लुम्विनि प्रालिका अध्यक्ष जगतबहादुर पोखरेले.....

जापान पुगेर परराष्ट्रमन्त्री ज्ञवालीले भने— रेलका लागि चीनसँग सहकार्य अघि बढ्दै छ

जापान पुगेर परराष्ट्रमन्त्री ज्ञवालीले भने— रेलका लागि चीनसँग सहकार्य अघि बढ्दै छ

६ मंसिर २०७५, बिहीबार १३:२६

चीनको तिब्बतसँग रेलमार्फत जोडिन नेपालले चीनसँग काम अगाडि बढाएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । जापान भ्रमणमा रहेका ज्ञवालीले जापानको सञ्चारमाध्यम निक्केईसँग कुरा गर्दै नेपालले आफ्नो विकासमा अगाडि बढ्नका लागि विशाल उत्तरी मुलुक चीनसँगको सम्बन्ध बलियो बनाउनुपर्ने धारणा राखे । यस.....

न्यादी जलविद्युत्को हेडरेस सुरुङ ब्रेक थ्रु

न्यादी जलविद्युत्को हेडरेस सुरुङ ब्रेक थ्रु

६ मंसिर २०७५, बिहीबार ११:५८

लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको हेडरेस सुरुङको ब्रेक थु्र गरिएको छ । प्रवद्र्धक न्यादी हाइड्रोपावर कम्पनीका परियोजना व्यवस्थापक उत्तम अमात्यले आयोजनाको तीन दशमलव ८४ किलोमिटर मुख्य सुरुङ खन्ने काम सकिएको बताउनुभयो.....

उर्जामन्त्री पुनले गरे त्रिशूली–३ ‘बी’ हबकोे शिलन्यास, समयमै सक्न निर्देशन

उर्जामन्त्री पुनले गरे त्रिशूली–३ ‘बी’ हबकोे शिलन्यास, समयमै सक्न निर्देशन

५ मंसिर २०७५, बुधबार १७:०५

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले त्रिशुली ३ बी हबको शिलन्यास गरेका छ । नुकाकोट र रसुवामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने एकमात्र २२० केभी त्रिशूली–३ ‘बी’ एक बर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको छ । उक्त हवको शिलन्यास गर्दै मन्त्री पुनले तोकिएको समयभित्रै आयोजना सम्पन्न.....