काठमाडौं : गल्छी—त्रिशूली—स्याफ्रुबेसी—रसुवागढी सडक आयोजनाअन्तर्गत गल्छी—त्रिशूली खण्डमा २६ किमि सडक कालोपत्रेको काम सुरु भएको छ । लामो समय मुआब्जा विवाद, निर्माण सामग्रीको अभाव, स्थानीयको अवरोध, लम्बिँदो प्रक्रियाका कारण अघि बढ्न नसकेको उक्त सडकखण्डमा अहिले धमाधम कालोपत्रे हुँदै छ । सडकखण्डको पिप्लाचार.....
काठमाडौं : निजी लगानीमा ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । सीईडीबी हाइड्रो फण्ड लिमिटेडको सहायक कम्पनी कसुवाखोला हाइड्रोपावर लिमिटेडले आयोजना बनाउन लागेको हो । कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गरेको छ.....
पर्वत । औद्योगिक घराना चौधरी ग्रुपले पर्वतमा निर्माण गरिरहेको १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण दुई दिनदेखि ठप्प भएको छ । आयोजनामा कार्यरत मजदुरले आन्दोलन गरेपछि बुधबारदेखि निर्माण रोकिएको हो । मजदुर आन्दोलनका कारण सुरुङ, जलविद्युत् गृह, इन्टेकलगायत संरचना निर्माण प्रभावित.....
पर्वत र बागलुङ हुँदै बग्ने कालीगण्डकी नदीमाथि २ सय २४ मिटर उचाइमा अहिले बन्जी जम्पका लागि पूर्वाधार निर्माण भइरहेको छ । गुप्तेश्वर गुफा, बलेवा एयरपोर्टभन्दा १० मिनेट पर १५ करोड रुपैयाँ लगानीमा ‘द क्लिफ’ नामक कम्पनीमार्फत बन्जीको नयाँ गन्तव्यका रुपमा निर्माण हुँदै गरेको हो । बन्जीका लागि अहिले सीमाक्षेत्रमा.....
काठमाडाैं : गएको कार्तिक ६ गते साझा यातायातले ५ ओटा बिद्युतीय बस सार्वजनिक गर्यो । बस सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलिले अब राजधानीका सबै सडकमा बिद्युतीय बस सञ्चालन हुने घोषणा गरे । प्रधानमन्त्रीसहित अरु मन्त्रीहरु पनि विद्युतीय बस चढेर सिंहदबारसम्म पुगेका थिए । बस सार्वजनिक कार्यक्रममा.....
काठमाडौं । भूकम्पपछिको पुननिर्माणमा (भारतीय आयात—निर्यात) एक्जिम बैङ्कले पहिलो पटक ३ अर्ब रुपैयाँ सहुलियत कर्जा स्वीकृत गरेको छ । एक्जिम बैंकले ललितपुरको पुल्चोकस्थित भूकम्पबाट क्षतिग्रस्त हरिहरभवन पुननिर्माण गर्न १ प्रतिशत सहुलियत ब्याजमा ऋण स्वीकृत गरेको हो । २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पका.....
काठमाडौं : विदेशी पर्यटक होस् या नेपाली, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बित्तिकै ट्याक्सीका ड्राइभर र बिचौलियाहरुले आफ्नो गाडीमा लैजान तछाडमछाड गरेर यात्रुलाई तान्ने गर्थे । तर, गत आइतबारदेखि यस्तो दृश्य एयरपोर्टबाट हटिसकेको छ । वर्षाैदेखि एयरपोर्टको अराइभलको ठीक अगाडि खाली ठाउँमा गाडीहरु.....
पुनर्निर्माणमा ७५ अर्ब रुपौयाँ खर्च गर्न नसकिने भएको छ । सङ्घीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा भारत सरकारसँग सम्झौता भएको सय अर्ब रुपैयाँमध्ये एक्जीम बैङ्क अन्तर्गतको ७५ अर्ब रुपैयाँ विभिन्न सर्तका कारण पुनर्निर्माणमा खर्च गर्न नसकिने स्थिति रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणक कार्यकारी.....
काठमाडौं : परामर्शदाता ल्याह्मेयर इन्टरनेसनले १ सय मेगावाट क्षमताको तामाकोसी पाँचौं जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । ल्याह्मेयरले डीपीआरको मस्यौदा प्रवद्र्धक तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडलाई बुझाएको छ । १ महिनाभित्र डीपीआरका सबै प्रतिवेदन बुझाइसक्ने तामाकोसी.....
म्याग्दी : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत् उत्पादनको तयारी गरेको छ । पाँच दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक,.....