काठमाडौं । निर्माणधिन भेरी–बबई डाइभर्सन बुहउद्धेशिय परियोजनाले बाँध र विद्युतगृहको काम अघि बढाउन लागेको छ । परियोजनाले सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध, विद्युत उत्पादन गर्न विद्युतगृह र सिंचाइका केही संरचना बनाउनका लागि काम अघि बढाएको हो । सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको सुपरिवेक्षणको.....
बाजुरा : बाजुराको साँफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको २८ किमी सडकमा यस वर्षको बर्खाले निकै क्षति पुर्याएपछि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा मर्मत गर्न थालिएको छ । साँफे–मार्तडी सडकखण्डअन्तर्गतको बल्दे, दवारी, हरणेखोला, तिपाडा, ओलेना, पानीनाउला, थुवाकाँध र पावरहाउसदेखि.....
अागामी ४ वर्षभित्र ६ अाेटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न भइसक्ने भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले दाबी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय गौरवका आयोजनाहरुका बारेमा भएको छलफलमा हुलाकी लोकमार्ग, पुष्पलाल लोकमार्ग, तराई मधेस द्रुत.....
पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार अर्थात् ‘कुशुमपुर’ यहाँका प्राकृतिक छटा तथा मानव निर्मित संरचनाका कारण पछिल्लो समय पर्यटकीय नगरीको रुपमा विकास हुँदै गइरहेको छ । दुई पवित्र नदी मोदी र कालीगण्डकीले खियाएका कारण बनेका गल्छिनाबाट ओर्ली–उक्ली गरेर कुश्मा पुग्न झण्डै डेढ घण्टा लाग्छ । टाढाबाट हेर्दा.....
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग आन्तरिक समस्याको चङ्गुलमा फँसेको छ । आर्थिक वर्ष २०६५/०६६ मा निर्माण सुरु भएको आयोजना आव २०६९/०७० मै सम्पन्न हुनुपर्ने हो । तर, मुआब्जा वितरणका लागि बजेट अभाव, स्थानीयको अवरोध, वन तथा जग्गा समस्या, निर्माण सामग्रीको अभावलगायतका कारणले आयोजना प्रभावित.....
काठमाडाैं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रका सबै स्थानीयहरुसँग समझदारी गरेर पुनर्निर्माण सम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण गर्ने भएको छ । बुधबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले पुनर्निर्माणको कामलाई छिटो र प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहसँग छुट्टा(छुट्टै.....
काठमाडाैं । बङ्गलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट विद्युत् किन्ने सहमति जनाएको छ । काठमाडौंमा २ दिन नेपाल—बङ्गलादेशबीचकाे उर्जासम्वन्धि सचिवस्तरीय संयुक्त स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । विद्युत् किन्न बङ्गलादेश र नेपालका उर्जा सहसचिव तथा सचिवबीच सहमति भएको हो.....
काठमाडौं । नेपाली काग्रेसका नेता एवं सासंद मोहन आचार्चले रसुवाको गोसाईकुण्ड गाँउपालिकाको सानुभार्कुमा आयोजित एक कार्यक्रमबीच महाकरुणा गुम्बाको शिलन्यास गरेका छन् । २०७२ सालको भुकम्पबाट क्षतिग्रस्त सो गुम्बाको पूननिर्माणका लागी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ। २ बर्ष भित्रमा.....
काठमाडौं । कोशी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि आगामी डेढ वर्षभित्र कोशी करिडोर प्रसारण लाइन निर्माण गर्नैपर्ने बाध्यता नेपाल विद्युत् प्राधिकरणलाई परेको छ । सो करिडोरभित्र पर्ने दुई जलविद्युत् आयोजनाले विद्युत् उत्पादन शुरु गर्नुभन्दा पहिल्यै प्रसारण लाइन.....
काठमाडौं : याङ्ग्री र लार्के खोलाको पानी मेलम्ची खोलामा मिसाइने आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा दुई नदीबाट १७/१७ करोड घनमिटर पानी ल्याउने लक्ष्यअनुरुप निर्माणका लागि डीपीआर तयार भएको आयोजनाले जनाएको छ । डीपीआरसम्बन्धी ड्राफ्ट तयार भई.....