नेपाल–भारत आवागमन सहजताका लागि मात्र नभई सुदूरपश्चिम प्रदेशको समृद्धिसँग समेत जोड्ने गरिएको महाकाली नदीमाथिको चार लेनको पक्की पुल निर्माण तीव्र गतिमा अघि बढेको छ । पूर्वमा कर्णाली नदीदेखि पश्चिम महाकाली नदीसम्म फैलिएको सुदूरपश्चिम प्रदेशको विकास गतिविधि यिनै नदीबाट शुरु हुन्छ । कर्णालीबाट रानीजमरा,.....
काभ्रेपलाञ्चोक : धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्री वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क)बाट फ्री वाइफाइ सेवा शुरु गरिएको हो । नगरप्रमुख अशोक ब्याञ्जूले नगरको अन्य १२ पर्यटकीय क्षेत्रमा फ्री वाइफाइ सेवा विस्तार गरिने जानकारी दिँदै भने, “धुलिखेल पर्यटकीयस्थल हो, पर्यटक.....
काठमाडौं : सार्वजनिक खरिद ऐन विपरीत एउटै ग्रुपका २ ओटा चिनियाँ कम्पनीले सडक योजनाको बोलपत्र (टेन्डर) हालेको पाइएको छ । एसियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा सुरु भएको सासेक हाइवे सुधार आयोजनाअन्तर्गत सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्मको झन्डै ८७ किलोमिटर लामो सडक निर्माणमा एउटै ग्रुपका २ ओटा.....
खस्यौली । सामूहिक लगानीमा निर्माण हुन लागेको सेती जलविद्युत् आयोजनाको काम शुरु भएको छ । भिजन लुम्बिनीले आईतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा आयोजनाको सर्वेक्षण कार्य पूरा भई आवश्यक पर्ने गृहकार्यसहित प्राविधिक कार्य अघि बढेको र आगामी असोजपछि निर्माण कार्यसमेत शुरु हुने आयोजनाका अध्यक्ष जगत्.....
काठमाडौं : नेपाल र बङगलादेशबीच उर्जा संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्ने भएको छ । बंङगलादेशसंग उर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको पहिलो वैठक काठमाडौंमा बस्न लागेको हो । वैठक सोमबार र मंगलवार दुई दिनसम्म चल्नेछ । नेपाल–बङगलादेशबीचको संयुक्त ऊर्जा स्थायी समिति (जोइन्ट इनर्जी.....
काठमाडौं : चिनियाँ कम्पनी हाइड्रो चाइना कर्पोरेसनले १०२ मेगावाट क्षमताको माथिल्लो त्रिशूली २ जलविद्युत् आयोजना बनाउने भएको छ । सरकारले हाइड्रो चाइनालाई विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिन प्रक्रिया अघि बढाएको छ । आउदो ३५ दिनपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले चिनियाँ कम्पनीलाई लाइसेन्स.....
काठमाडौं । आउँदो ५ भित्र ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाबाट बिजुली बल्ने भएको छ । भारतको सतलज जलविद्युत निगम लिमिटेडको लगानीमा निर्माण सुरु भएको आयोजनाको विद्युतगृहको शिलन्यास भएको छ । सतलजको सहायक कम्पनी एसजेवीएन अरुण ३ हाइडोपावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शतिशकुमार.....
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७ जुडामा निर्माण भइरहेको वडा कार्यालयको भवनमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेर बनाउन लागेको पाइएपछि निर्माण कार्य रोक्न लगाइएको छ । सम्झौताविपरीत ठेकेदार कम्पनीले गुणस्तरहीन सामग्रीको प्रयोग गरी भवन निर्माण गरिरहेको पाइएपछि नगरपालिका कार्यालयले रोक्न.....
काठमाडौं : काठमाडौंलाई तराईसँग जोड्ने ‘एक्सप्रेस वे’का रुपमा अघि बढेको काठमाडौं—तराई द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)बिना नै अघि बढ्नु प्राविधिक त्रुटि भएको सांसदहरुले निष्कर्ष निकालेका छन् । सङ्घीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्ने अधिकांश सांसदले डीपीआरबिना आयोजना अगाडि.....
म्याग्दी : म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको भौतिक प्रगति न्यून छ । प्रतिकूल भूगोल, प्राकृतिक विपद्, सवारी साधनको चाप, निर्माण व्यवसायीले पर्याप्तमात्रामा उपकरण र जनशक्ति परिचालन गर्न नसकेका.....