पूर्वाधार


विपन्नको घर छाउँदै स्थानीय सरकार

विपन्नको घर छाउँदै स्थानीय सरकार

२६ मंसिर २०७५, बुधबार ११:३६

गलकोट : गलकोट नगरपालिका–३ कार्यालय हटियाले विपन्न परिवारको खरको छाना विस्थापित गर्दै जस्ता पाताले छाइदिएको छ । वडा कार्यालयको क्षेत्रभित्र रहेका विपन्न परिवारको घरलाई जस्तापाताले छाइदिएको वडा कार्यालय हटियाले जनाएको छ । गलकोट नगरपालिकाले वडा कार्यालयको पहलमा खरको छाना भएको घरको तथ्याङ्क सङ्कलन.....

केरुङ–काठमाडौँ रेलमार्ग रहने स्थानको निरीक्षण

केरुङ–काठमाडौँ रेलमार्ग रहने स्थानको निरीक्षण

२६ मंसिर २०७५, बुधबार ०९:३१

रेल विभागका अधिकारी र नेपाल भ्रमणमा रहेको चीनको नेशनल रेल्वे अथोरिटीका अधिकारी टोलीले आज केरुङ काठमाडौँ रेलमार्गको स्थलगत निरीक्षण गरेको छ । टोलीले रसुवागढी, रसुवा, नुवाकोटका केही स्थानको भौगोलिक अवस्थाका बारेमा स्थलगत जानकारी लिएको हो । स्थलगत निरीक्षणमा रह]sf विभागका प्रवक्ता अमन चित्रकारले रेलमार्ग.....

त्रिभुवन विमानस्थलकाे अान्तरिकतर्फ ‘सुरक्षा जाँच केन्द्र’

त्रिभुवन विमानस्थलकाे अान्तरिकतर्फ ‘सुरक्षा जाँच केन्द्र’

२५ मंसिर २०७५, मंगलवार १८:०९

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ पनि सुरक्षा जाँच केन्द्र स्थापना भएको छ । यात्रु र विमानस्थलको सुरक्षामा ध्यान दिँदै विमानस्थलले मङ्गलबारबाट सुरक्षा जाँच केन्द्रको स्थापना गरेको हो । ‘सुरुमा आन्तरिकतर्फ भित्रपट्टि मात्र जाँच केन्द्र थियो, अब बाहिर पनि सुरु भएको.....

रसुवा कन्ट्रक्सनले बनायो सम्झौता अवधिअघि नै ११ अर्बका आयोजना

रसुवा कन्ट्रक्सनले बनायो सम्झौता अवधिअघि नै ११ अर्बका आयोजना

२५ मंसिर २०७५, मंगलवार १४:००

काठमाडौं : ठेक्का आफ्नो पोल्टामा पारी तोकिएको समयभित्रै निर्माण पूरा नगर्ने ठेकेदार तथा निर्माण व्यवसायीका कारण भौतिक तथा निर्माण आयोजना अलपत्र परिरहेका बेला रसुवा कन्ट्रक्सनले सुरु गरेका आयोजना अवधिभन्दा पहिले सम्पन्न हुने गरेका छन् । कम्पनीले ठेक्का लिएका आयोजना सुरु गरी सम्झौता अवधिभित्र वा पहिले.....

केरुङ–काठमाडौँ रेलमार्ग निर्माणमा तीन खर्बभन्दा बढी लगानी

केरुङ–काठमाडौँ रेलमार्ग निर्माणमा तीन खर्बभन्दा बढी लगानी

२५ मंसिर २०७५, मंगलवार ०६:००

केरुङ–काठमाडौँ रेलमार्ग निर्माणमा तीन खर्बभन्दा बढी लगानी खर्च हुने भएको छ । उक्त रेलमार्गको दूरी करीब ८० किलोमिटर हुने देखिएको छ । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको सोमबार प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई सोमबार बुझाउदै रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक.....

जीएमआरले २ अर्ब ७० करोड लैजान ढिलाइ भएपछि मर्स्याङ्दीको स्वामित्व हस्तान्तरण रोकियो

जीएमआरले २ अर्ब ७० करोड लैजान ढिलाइ भएपछि मर्स्याङ्दीको स्वामित्व हस्तान्तरण रोकियो

२३ मंसिर २०७५, आईतवार १६:००

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले भारतको जीएमआर इनर्जी लिमिटेडलाई लगानी फिर्ता लैजान स्वीकृति दिन ढिलाइ गरेपछि ६०० मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाको स्वामित्व हस्तान्तरण अवरुद्ध हुन पुगेको छ । भारतको जीएमआरले मर्स्याङ्दी आयोजना नेपालको बुटबल पावर कम्पनी लिमिटेडी (बीपीसी) र ३ ओटा.....

निजी आवास पुनर्निर्माणतर्फ हालसम्म ३ लाख घर बने

निजी आवास पुनर्निर्माणतर्फ हालसम्म ३ लाख घर बने

२३ मंसिर २०७५, आईतवार १३:३९

२०७२ बैशाख १२ गते गएको भूकम्पका कारण भत्किएका घरमध्ये हालसम्म ३ लाख घर निर्माण सम्पन्न भएका छन् । निजी आवास पुननिर्माण अन्र्तगत ९ लाख ९६ हजार ५ सय ८२ घरमध्ये हालसम्म ३ लाख एक हजार ८ सय ६६ घर निर्माण भइसकेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । चालू आर्थिक बर्षभित्र नै निजी आवास पुनर्निर्माण सम्पन्न.....

११ जलविद्युत् आयोजनाबाट १३८७ मेगावाट बिजुली विद्युत् उत्पादन लाइसेन्स, यी हुन आयोजना (सूचिसहित)

११ जलविद्युत् आयोजनाबाट १३८७ मेगावाट बिजुली विद्युत् उत्पादन लाइसेन्स, यी हुन आयोजना (सूचिसहित)

२२ मंसिर २०७५, शनिबार १८:५२

काठमाडौ । सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । चालू आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता १ हजार ३८७ मेगावाट रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म १९० आयोजनालाई.....

चाँगुनारायणमा १४ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुदै, नगर विकास कोषले दियो २ करोड ऋण

चाँगुनारायणमा १४ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुदै, नगर विकास कोषले दियो २ करोड ऋण

२२ मंसिर २०७५, शनिबार १८:००

काठमाडौं । चाँगुनारायण नगरपालिकाका १५०० घरधुरीलाई खानेपानी सुविधा उपलब्ध गराउन आयोजना निर्माण सुरु भएको छ । आयोजनाका लागि नगर विकास कोषले २ करोड २८ लाख २८ हजार ३७९ रुपैयाँ ऋण उपलब्ध गराउन भएको छ । कोष र विन्दवासिनी बृहत (लिफ्ट) खानेपानी जल उपभोक्ता संस्था, चागुनारायण नगरपालिकाबीच ऋण लिने सम्बन्धमा संझौता.....

सयपत्री हाइड्रोले ९ करोडको आईपीओ निष्कासन गर्ने

सयपत्री हाइड्रोले ९ करोडको आईपीओ निष्कासन गर्ने

२२ मंसिर २०७५, शनिबार ०९:३४

काठमाडौ । निजी क्षेत्रबाट प्रवद्र्धित सयपत्री हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । त्यसका लागि नेपाल धितोपत्र बोर्डमा साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको छ । कम्पनीको वित्तीय अवस्था.....