एक वर्षभित्र ढल्केबर सवस्टेसन ४ सय केभीमा चार्ज हुने भएको छ । नेपाल–भारत विद्युत् लेनदेन तथा इनर्जी बैङ्किङका हिसाबले कोसेढुङ्गा मानिएको उक्त सबस्टेसन ४ सय केभीमा स्तरोन्नति गर्ने काम भइरहेको छ । यसअघि २ सय केभी क्षमतामा चार्ज भइसकेको उक्त सबस्टेशनको मर्मतसम्भार र ट्रान्सफर्मर थप गरेपछि ४ सय केभी क्षमतामा.....
हनुमानढोका दरबार क्षेत्रमा रहेको सांस्कृतिक सम्पदाको पुनर्निर्माण तीव्र रूपमा भइरहेको छ । यहाँ झन्डै तीन दर्जन सम्पदा छन्, जसमा भूकम्पका कारण १० सम्पदा पूर्ण रूपमा क्षति भएका थिए भने अन्यमा सामान्य क्षति पुगेको थियो । भूकम्पका कारण क्षति पुगेका सम्पदामध्ये हालसम्म गद्दी बैठकको पुनःनिर्माण सम्पन्न.....
माथिल्लो अरुण जलविद्युत् आयोजना स्वदेशी लगानीमा बन्ने भएको छ । ८ सय ३० मेगावाट क्षमतामा निर्माण हुने उक्त आयोजनाको पूर्वसम्भाव्यता अध्ययनलाई पुनरवलोकन गर्ने प्रक्रियामा रहेको हो । कुल एक खर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा विश्व बैङ्कको वित्तिय सहयोगमा ‘प्रिभिजिबिलिटी स्टडी’ भइरहेको हो । आयोजनाको.....
ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको काष्ठमण्डप पुनःनिर्माणका लागि दि टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले १७ हजार क्यूफिट काठ उपलब्ध गराउने भएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि सोही मात्रामा कर्पोरेशनले काठ उपलब्ध.....
विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झन्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ । भूकम्प र विसं २०७३ असारको बाढीले बस्ती तथा सडक क्षतविक्षत भई पैदल हिँडनसमेत कठिनाइ परेको अवस्थामा चिनियाँ रेलवे कन्स्ट्रक्सन.....
सरकारले चालू आर्थिक वर्षभित्र निर्माणको अन्तिम चरणमा रहेका आयोजनाका लागि जनताको सेयरबाट मात्रै १८ अर्ब उठाउने भएको छ । ‘नेपालको पानी, जनताको लगानी, हरेक घरधुरी विद्युत् सेयरको मालिक’ भन्ने मुख्य नारासहित सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न उक्त रकम जनताको उठाइने.....
नेपालको प्रमुख धार्मिक पर्यटकीय केन्द्रको रुपमा रहेको लुम्बिनीमा निर्माण भइरहेको बौद्ध ध्यान केन्द्रको काम २५ प्रतिशत सम्पन्न भएको छ । लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल बनाउन सुरु गरेको छ.....
कुश्मा नगरपालिका–२ अर्मादिस्थित मध्यहाडी लोकमार्गदेखि जलजला गाउँपालिकाको वडा नं ९ बनौ जोड्ने अर्मादी–बनौ सडक कालोपत्रे सुरु भएको छ । कुश्मा नगरपालिकाका दुई र जलजला गाउँपालिकाको एक वडालाई जोड्ने गरी एशियाली विकास बैंकको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा कालोपत्रे हुन लागेको हो । झन्डै.....
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाअन्तर्गत हालसम्म नेपालतर्फको १९ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भएकोे छ । परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३९ दशमलव २ किलोमिटर भू–भागमध्ये अब १७ दशमलव २ किलोमिटर पाइप ओछ्याउन बाँकी छ । तीव्रगतिमा काम भइरहेकाले.....
पहिलो पटक विसं २०७२ मा प्रधानमन्त्री भएका केपी शर्मा ओलीले दुई वर्षभित्र मुलुकका सबै तुइन विस्थापन गर्ने घोषणा गरेपनि साढे तीन वर्षसम्म अधुरै छ । आफू प्रधानमन्त्री बनेपछिको पहिलो घोषणा पूरा गर्न सकेका छैनन् । पहिचान भएका एक सय ८६ मध्ये ४६ ओटा तुइन विस्थापन गर्न नसकिने सस्पेन्सन बृज डिभिजन कार्यालयले.....