पूर्वाधार


गल्छी–रसुवागढी सडक कालोपत्र

गल्छी–रसुवागढी सडक कालोपत्र

१४ कार्तिक २०७५, बुधबार १०:२०

राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक कालोपत्र सुरु गरिएको छ । विदुर नगरपालिका–५ पिपलटारदेखि गङ्गट्टे बजारसम्मको करिब चार किमी सडक कालोपत्र गर्न थालिएको हो । मुआब्जा वितरण नगरी सडक विस्तारको काम अघि बढाएको भन्दै स्थानीयवासीले अवरोध.....

अग्रिम भुक्तानीको ढिलाइले खिम्ती-२ मा ठेकेदारले काम थालेन

अग्रिम भुक्तानीको ढिलाइले खिम्ती-२ मा ठेकेदारले काम थालेन

१३ कार्तिक २०७५, मंगलवार १७:३३

खिम्ती-२ जलविद्युत् आयोजनाको मुख्य चिनियाँ ठेकेदार कम्पनी चोङजिङ वाटर टर्बाइन बक्र्स (सीडब्ल्यूटीडब्ल्यू) चाइनालाई आयोजनाले दिने १० प्रतिशत अग्रिम भुक्तानीमा भएको ढिलाइले आयोजनाको काम सुरु भएको छैन । झन्डै ९ अर्ब लागतमध्ये १० प्रतिशत रकम अग्रिम रुपमा आयोजनाले भुक्तानी गर्नुपर्छ । आयोजनाले एडभान्स.....

निजी आवास निर्माणसम्बन्धी सहुलियत कर्जा २१ दिनमा

निजी आवास निर्माणसम्बन्धी सहुलियत कर्जा २१ दिनमा

१३ कार्तिक २०७५, मंगलवार १७:३२

नेपाल पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि सहुलियतपूर्ण कर्जा २१ दिनमै पाउन सकिने निर्णय गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार निजी आवास निर्माणका लागि सहुलियतपूर्ण कर्जा तीन लाख रुपैयाँसम्म पाउन सकिने निर्णय गरेको.....

टेलिकमको बदमासीले कालिञ्चोक केबलकारलाई दैनिक ४ लाख घाटा

टेलिकमको बदमासीले कालिञ्चोक केबलकारलाई दैनिक ४ लाख घाटा

१३ कार्तिक २०७५, मंगलवार १७:३०

नेपाल टेलिकमको बदमासीकै कारण कालिञ्चोक केबलकारलाई दैनिक चार लाख रुपैयाँ नोक्सान भइरहेको छ । टेलिकमले समयमै इन्टरनेट नजोडिदिएकाले केबलकारलाई यति ठूलो घाटा भएको हो । कम्पनीले केबलकार सञ्चालनका लागि स्विट्जरल्यान्डबाट इलेक्ट्रिकल र प्रोग्रामर इन्जिनियर बोलाएको छ । एक जना प्राविधिकलाई दैनिक दुई लाख.....

पाँच वर्षपछि गल्याङको लल्याङमा नेपाल टेलिकमको सेवा विस्तार

पाँच वर्षपछि गल्याङको लल्याङमा नेपाल टेलिकमको सेवा विस्तार

१३ कार्तिक २०७५, मंगलवार ११:३९

नेपाल टेलिकमले स्याङ्जा, गल्याङ्को लल्याङ्मा सेवाविस्तार गरेको छ । करिब पाँच वर्षदेखि (पब्लिक स्विच्ड टेलिफोन नेटवर्क) पीएसटीएन र एडीएसएल सञ्चालन हुन नसकेको सेवा हिजो सुचारु भएको हो । विस्तारपश्चात् अब लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा पीएसटीएन तथा एडीएसएल सेवाबाट लाभान्वित हुन सक्ने टेलिकम.....

सञ्चालनमा आयो डेढ अर्ब लगानीको मेट्रो ट्रान्सपोर्ट सर्भिस

सञ्चालनमा आयो डेढ अर्ब लगानीको मेट्रो ट्रान्सपोर्ट सर्भिस

१३ कार्तिक २०७५, मंगलवार ११:३२

करिब ६ महिनाअघि उद्योग विभागमा दर्ता भएको मेट्रो ट्रान्सपोर्ट सर्भिस सञ्चालनमा आएको छ । डेढ अर्ब रुपैयाँ लगानीमा सुरु भएको ट्रान्सपोर्ट सर्भिस उपत्यकाको यातायात क्षेत्रका समस्या तथा ट्याक्सीको बेथिति निर्मूल गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो । एक अर्ब ५० करोड ७४ लाख रुपैयाँ लगानीमा सय ओटा.....

बूढीगण्डकी डुबान क्षेत्र वरपर चक्रपथ निर्माण सुरु

बूढीगण्डकी डुबान क्षेत्र वरपर चक्रपथ निर्माण सुरु

१३ कार्तिक २०७५, मंगलवार ११:१०

गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया सुरु भएको छ । आयोजनाका मुअाब्जा वितरण तथा पुनर्वास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजनाअन्तर्गत.....

नीतिगत रुपबाट सहजीकरण नभए चार्जिङ स्टेसन बनाउन असम्भव

नीतिगत रुपबाट सहजीकरण नभए चार्जिङ स्टेसन बनाउन असम्भव

१३ कार्तिक २०७५, मंगलवार ११:००

निजी क्षेत्रलाई अग्रपङ्क्तिमा राखेर चार्जिङ स्टेसन निर्माण गर्ने सरकारी योजना भए पनि निजी क्षेत्र तत्कालै सहभागि नहुने भएको छ । सरकारले नीतिगत तहमै चार्जिङ स्टेसन बनाएपछि कति नाफा राख्न पाउने, एउटा चार्जिङ स्टेसनदेखि अर्को चार्जिङ स्टेसनको दूरी कति हुनेलगायतका व्यवस्था नीतिगत रुपमै नआएसम्म निजी क्षेत्र.....

विद्यालय भवन निर्माणमा सघाउँदै विदेशी पाहुना

विद्यालय भवन निर्माणमा सघाउँदै विदेशी पाहुना

१३ कार्तिक २०७५, मंगलवार १०:२७

स्थानीयसँगै जर्मनीका पाहुना कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा रहेको सिद्ध भीम आधारभूत विद्यालयको भवन निर्माणमा जुटेका छन् । चौध जना विदेशी पाहुना विद्यालय भवन निर्माणका लागि जग खन्ने, बालुवा, ढुङ्गा बोक्ने, पर्खाल बनाउने, फलामे छड काट्ने, बोक्ने र इँटा बोक्ने काममा सहभागी भएका हुन् ।.....

ऊर्जामा लगानी बढाउन आह्वान

ऊर्जामा लगानी बढाउन आह्वान

१२ कार्तिक २०७५, सोमबार १५:२५

दिगो ऊर्जा विकासबाट ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने’ सरकारको प्रमुख लक्ष्यमा सहयोग गर्न अन्तर्राष्ट्रिय दातृ निकायसित आह्वान गरिएको छ । आजदेखि यहाँ शुरु भएको ग्रामीण तथा शहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल सरकारका उच्च नेतृत्वले सो आह्वान गर्दै.....