म्याग्दीकाे बेनी नगरपालिका–८ कालीपुलदेखि जलजला गाउँपालिका वडा नं २, ३ र ४ मा पर्ने मल्लाज जोड्ने पक्की पदमार्ग निर्माण भएको छ । विकास नेपाल बेल्जियमको आर्थिक सहयोगमा कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भगवती कोत मन्दिर परिसरसम्म करिब दुई किलोमिटर पदमार्ग निर्माण भएको.....
भूकम्पका कारण क्षतिग्रस्त भएका ५० प्रतिशत विद्यालयको पुनर्निर्माण सकिएको छ । गत २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण मुलुकभर ७ हजार ९ सय २३ विद्यालयमध्ये ३ हजार ८ सय १६ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको हो । कुल ३३ हजार ४ सय ३५ कक्षाकोठामा पूर्ण, अधिक र आंशिक क्षति पुगेको थियो । त्यसमध्ये १६.....
निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारणलाइनका लागि विद्युतीय तार तान्न थालिएको छ । नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्मका खम्बामा मङ्गलबारदेखि तार तान्न थालिएको ‘माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए । पहिलो चरणमा सूर्यमतीबाट चतुराले.....
भूकम्पछिको पुनर्निर्माणका लागि लाभग्राहीको सूचीमा परेकामध्ये २८ प्रतिशत भूकम्प पीडित अझै पुनर्निर्माण बाहिर छन् । भूकम्प अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामध्ये निजी आवास पुनर्निर्माणका लागि कुल ८ लाख १० हजार ६ सय ९० लाभग्राहीमा २ लाख २६ हजार ८ सय लाभग्राही पुनर्निर्माण बाहिर रहेका हुन् । राष्ट्रिय.....
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आगामी १० महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसक्ने बताएका छन् । भैरहवामा निर्माण भइरहेको सो विमानस्थलको काम अन्तिम चरणमा पुगिसकेकाले १० महिनाभित्रै सञ्चालनमा आइसक्ने मन्त्री अधिकारीको भनाइ छ । साझा यातायातले.....
चीनले उच्च क्षमताका प्रसारण लाइन तथा करिडोर र जलविद्युत् आयोजना निर्माणमा सहयोग गर्ने भएको छ । हालै चीन भ्रमणमा गएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ४ सय केभी क्षमताका प्रसारण लाइन र ठूला जलविद्युत् आयोजना निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएका हुन् । खासगरी नेपाल—चीनसँग.....
सुदूरपश्चिम प्रदेशको प्रमुख सहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अघिल्लो महीनादेखि १० करोड रूपैयाँभन्दा बढीको लगानीमा २५ शैय्याको सुविधायुक्त ‘माया मेट्रो’ अस्पताल सञ्चालनमा आएको छ । अस्पतालमा २४ घण्टा.....
भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आज जनकपुर आइपुगेको छ । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको.....
लामो समयदेखि सडक विस्तारमा विवाद देखिएको कलङ्की—नागढुंगा सडक निर्माणले गति लिन थालेको छ । सडक विस्तार र कालोपत्रे हुन नसक्दा लामो समयदेखि अलपत्र रहेको उक्त सडक निर्माणलाई गति दिन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सडक विस्तारमा स्थानीयकाे अवराेधले उक्त सडक विस्तारकाे काम तीन.....
भूकम्पपछिको पुनर्निर्माण अन्र्तगत निजी आवास निर्माण गाउँमा भन्दा सहरमा कम देखिएको छ । विनाशकारी भूकम्प गएको साढे ३ बर्ष वितेपनि पहाडी क्षेत्र तथा गाउँको तुलनमा निजी आवास निर्माण सहरमा भने हुन नसकेको हो । अहिलेसम्म भूकम्प अति प्रभावित १४ जिल्ला र कम प्रभावित १८ जिल्लाको तथ्यांकअनुसार गाउँतर्फ निजी आवास.....